‘सिको भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ’– मन्त्री भट्टराई

‘सिको भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ’– मन्त्री भट्टराई

शनिबार, २५ असोज २०७६

वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको...

पर्यटनको लागि साइकलयात्रा

पर्यटनको लागि साइकलयात्रा

शनिबार, २५ असोज २०७६

हामी बुढानिलकण्ठको नारायण मन्दिर पुग्दा टिसर्ट वितरण भइरहेको थियो। बाबाले पनि दुई ओटा टिसर्ट लिनुभयो। ठूलो भएकोले मैलेचाहिँ टिसर्ट लगाइनँ।

सीको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

सीको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

शुक्रबार, २४ असोज २०७६

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय...

पर्यटन सूचना केन्द्र निर्माण

पर्यटन सूचना केन्द्र निर्माण

बुधबार, २२ असोज २०७६

पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । ...

मनाइयो भुजुङ पर्यटन महोत्सव

मनाइयो भुजुङ पर्यटन महोत्सव

बिहिबार, १६ असोज २०७६

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा पर्यटन महोत्सव मनाइएको छ। असोज १३ गते सुरु भएको महोत्सव १५ गते समापन गरिएको महोत्सवका संयोजक तुलबहादुर गुरुङले जानकारी दिए।

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

शुक्रबार, १० असोज २०७६

सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ।

‘अहिंसा क्षेत्रमा आउनुस् है !’

‘अहिंसा क्षेत्रमा आउनुस् है !’

शनिबार, ०४ असोज २०७६

भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि। ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी पर्यटक बढिरहेका छन्। विसं ०७५ मा ७ हजार तीन सय १३ जना पर्यटक मनास्लु घुमेका थिए।

मुख्य सिजनको बुकिङ कमजोर

मुख्य सिजनको बुकिङ कमजोर

बिहिबार, ०२ असोज २०७६

क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत पुगिसक्थ्यो। ७० प्रतिशतको अग्रिम बुकिङले व्यवसायी सुखद् सिजनको पखाइमा रहन्थे।

‘कनेक्टिभिटी’ नबढ्दा व्यावसाय खस्कियो’

‘कनेक्टिभिटी’ नबढ्दा व्यावसाय खस्कियो’

आइतबार, २९ भदौ २०७६

हवाई र सडक सञ्जाल व्यवस्थित नहुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको भन्दै यहाँका व्यवसायीले चिन्ता जनाएका छन्। राजधानी काठमाडौं र अर्काे पर्यटकीय सहर लुम्बिनीदेखि पोखरासम्म आउने स्थलमार्ग अस्तव्यस्त हुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको उनीहरुले बताए। व्यवस्थित स्थलमार्ग नभएसम्म पर्यटकको आगमन बढाउन नसकिने उनीहरुको भनाइ छ।

‘अब एडभेन्चर ट्राभल मार्ट’

‘अब एडभेन्चर ट्राभल मार्ट’

शनिबार, २८ भदौ २०७६

आन्तरिक पदयात्री बढ्दै जानु राम्रो हो। हामी नेपालीलाई पर्वतीय पर्यटनको जानकारी दिन र व्यवस्थित पदयात्रामा प्रोत्साहित गर्न अभियान चलाउँछौं।

आगामी फेब्रुअरीमा 'नाइस'

आगामी फेब्रुअरीमा 'नाइस'

बिहिबार, २६ भदौ २०७६

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी फेब्रुअरी २१ देखि २४ सम्म नेपाल–इन्डिया–चाइना एक्सपो (नाइस) आयोजना गर्ने भएको छ।

‘अब साङ्गीतिक पर्यटन’

‘अब साङ्गीतिक पर्यटन’

शनिबार, १४ भदौ २०७६

हामी लोकबाजा संग्रहालय नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहन्छौं तर, त्यसका लागि सरकार तयार देखिएको छैन ।

पर्यटनमा केचना–कञ्चनजंघा सहकार्य

पर्यटनमा केचना–कञ्चनजंघा सहकार्य

मङ्गलबार, १० भदौ २०७६

मेची क्षेत्रका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि सहकार्य थालेका छन्। गतवर्षदेखि पालैपालो ‘मेची महोत्सव’ आयोजना सुरु गरेका व्यवसायीले पर्यटन वर्ष सन् २०२० सुरु हुन करिब ४ महिना बाँकी रहँदा संगठित भएरै सहकार्य थालेका हुन्।

भूमेको पर्यटकीय चिनारी

भूमेको पर्यटकीय चिनारी

शनिबार, ०७ भदौ २०७६

गणतान्त्रिक नेपालमा स्थानीय निकायहरू बलियो बन्दैछन्। गाउँपालिका र नगरपालिकाहरू आफ्नो भबिश्य रेखा आफैं कोर्दैछन्। धेरैले पर्यटनलाई समृद्धिको आधार मानेका छन्। यसैक्रममा रुकुम (पूर्व)को भूमे गाउँपालिका पनि पर्यटनमा केन्द्रित भएको छ। उसले भर्खरै समग्र गाउँपालिकाको पर्यटकीय चिनारी झल्काउने फोटो बुक प्रकाशन गरेको छ।

पर्यटनसँग जोडौं परम्परा

पर्यटनसँग जोडौं परम्परा

शुक्रबार, ०६ भदौ २०७६

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन।

फोहोरमैला र पर्यटन

फोहोरमैला र पर्यटन

सोमबार, ०२ भदौ २०७६

समृद्धि र सुखको आधार तय गर्नशहरी फोहोर व्यवस्थापनमा विशेष जोड दिनु आवश्यक छ।व्यक्तिको स्वास्थ्य तथा वातावरणसँग प्रत्यक्ष जोडिएको विषय हुनाले यसलाई गहनरूपमा लिनुपर्छ।शहर तथा शहरोन्मुख क्षेत्रको फोहर व्यवस्थापन विश्वभर नै एक चुनौतीका रूपमा देखापरेको छ। नेपाल पनि यस समस्याबाट अछूतो छैन। बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, जनसंख्या वृद्धि, बसाइँ सराइ, औद्योगिकीकरण, उपभोगवादी प्रवृत्ति आदिबाट फोहोरमैलाको उत्पादन दिनानुदिन बढदै गएको छ। फोहोरकोउचित व्यवस्थापनले कुनै पनि स्थानविशेषको सभ्यता, संस्कार, व्यवस्थापकीय क्षमता तथा विकासको स्तरसमेतलाईउजागरगर्छ।फोहोर व्यवस्थापनको एकल तथा सर्वमान्य विधि छैन।यो स्थानविशेषको अवस्था तथाव्यवस्थापकीय क्षमतामा निर्भर हुने गर्छ।

खप्तड क्षेत्र पर्यटन विकास समिति निष्क्रिय

खप्तड क्षेत्र पर्यटन विकास समिति निष्क्रिय

बुधबार, २९ साउन २०७६

संधै भ्रष्टाचार र विवादमा आईरहने खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुई वर्षयता निष्क्रिय अवस्थामा छ। कुनै बेला करोडौका कार्यक्रम सञ्चालन गर्ने यो समितिको कार्यालयबाट अचेल ढोका खुल्ने र बन्द हुने बाहेकका काम हुदैनन्।

पर्यटन विकासका लागि सरकार गम्भीरः मन्त्री भट्टराई

पर्यटन विकासका लागि सरकार गम्भीरः मन्त्री भट्टराई

बुधबार, २९ साउन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्।

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छाैँ : मन्त्री भट्टराई

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छाैँ : मन्त्री भट्टराई

बिहिबार, २३ साउन २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्ने बताएका छन्।

‘पर्यटनसम्बन्धी भौतिक संरचनामा मौलिकता झल्कनुपर्छ’

‘पर्यटनसम्बन्धी भौतिक संरचनामा मौलिकता झल्कनुपर्छ’

बुधबार, २२ साउन २०७६

राष्ट्रियसभा सदस्यहरूले पर्यटनसम्बन्धी भौतिक संरचना पुनर्निर्माण तथा नवनिर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सत्तरी उद्योग खारेज

सत्तरी उद्योग खारेज

सोमबार, २० साउन २०७६

घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ। खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन्। कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन्।

फोक्सुण्डोः ल्याण्ड अफ बोन

फोक्सुण्डोः ल्याण्ड अफ बोन

शनिबार, ११ साउन २०७६

फोक्सुण्डो तालमा पुग्दा बेग्लै किसिमको ऊर्जा मिल्छ। भुःस्वर्गमा पुगेको अनुभूति हुन्छ। नेपाली भएकोमा गौरवबोध हुन्छ। त्यहाँको कञ्चन पानीमा तन र मन डुबुल्की मार्न थाल्छन्। त्यसमाथि बोन धर्मका झण्डाहरूबाट बगेर आएको शीतल हावा र मन्त्रोचारणका मधुर वाणीले त्यतै हराउन मन लाग्छ।

फोक्सुन्डोः आन्तरिक पर्यटनको हब

फोक्सुन्डोः आन्तरिक पर्यटनको हब

बुधबार, ०८ साउन २०७६

पछिल्लो समय प्राकृतिक संग्राहलयको रूपमा परिचित फोक्सुण्डो ताल आन्तरिक पर्यटनको हब बन्दै गएको छ। प्राकृतिक सुन्दरता जैविक विविधता तथा पर्यटकीय महत्वले आफूलाई विश्वमा वैभव तालको रूपमा पहिचान बनाएको छ, फोक्सुण्डोले।

स्वार्थले बदनाम

स्वार्थले बदनाम

सोमबार, ०६ साउन २०७६

२०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बिबिसी विश्व सेवाको स्टुडियोमा प्रत्यक्ष अन्तवार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परे। प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यु एम्रोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे। ‘हिमाल आरोहण व्यवस्थापन गर्न पठाइएका ६० जना सम्पर्क अधिकृतमध्ये पाँचजना मात्रै आधार शिविरमा थिए। बाँकी सबैले पैसा बुझे तर घरमै बसे’, उनले अगाडि सोधे, ‘यसबाट तपार्इंलाई कुनै असजिलो महसुस भएन ?’

भदौमा डोल्पो महोत्सव

भदौमा डोल्पो महोत्सव

शुक्रबार, ०३ साउन २०७६

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सन्देश फिजाउने उद्देश्यले आगामी भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ।

जिरीमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण

जिरीमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण

बुधबार, ०१ साउन २०७६

पर्यटन विकासको महत्वाकांक्षी नारा तीन तहका सरकारले अघि सारेका छन्। कति चर्चाको शिखरमा छन्, कति योजना अलपत्र। तर, दोलखाको एउटा पर्यटकीय नगरले चर्चा र हल्लाबिनै ठूला पर्यटन पूर्वाधार बनाइरहेको छ।

भारतीय सहरमा ‘चलिए पोखरा’

भारतीय सहरमा ‘चलिए पोखरा’

मङ्गलबार, १७ असार २०७६

पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या बढाउन ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारीका साथ यो अभियान थालेको हो। अभियानले पोखरामा बढीभन्दा बढी भारतीय पर्यटक भित्रिने व्यावसायीको अपेक्षा छ।

फोक्सुण्डो तालमा लेखकहरुको जमघट

फोक्सुण्डो तालमा लेखकहरुको जमघट

आइतबार, १५ असार २०७६

साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्।

‘नेपाल एयरलाइन्स जापान उड्न कठिन’

‘नेपाल एयरलाइन्स जापान उड्न कठिन’

शुक्रबार, १३ असार २०७६

जापानलाई कर्मथलो बनाएका ६६ वर्षीय गौचनले स्वदेशमा ग्लोबल क्यापिलट इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक कृषि, पर्यटनसहित विभिन्न परियोजनामा लगानी गरेका छन्।

दाङको कोशेली ‘बधिया भाले’

दाङको कोशेली ‘बधिया भाले’

बिहिबार, १२ असार २०७६

दाङमा भित्रने आन्तरिक पर्यटक होऊन् या वाह्य, तिनलाई नयाँ नयाँ कुरा पस्कन पाउँदा दङेलीहरु मख्ख पर्छन्। पछिल्लो समय पाहुनाहरुका लागि यहाँको ‘त्रिशूल’ मन जित्ने अस्त्र बन्दै आएको छ। घोराही धारापानीमा रहेको त्रिशूल यतिबेला विश्वकै अग्लो त्रिशूलका रुपमा ख्याति बटुल्न थालेको छ। र, यसको दर्शन गर्नेहरुको घुइँचो पनि बढिरहेको छ।

प्रदेश सरकारको ४४ नयाँ गन्तव्य योजना

प्रदेश सरकारको ४४ नयाँ गन्तव्य योजना

मङ्गलबार, १० असार २०७६

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ जिल्लाका ४४ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेशका हरेक जिल्लाबाट चारवटाका दरले ४४ वटा नयाँ गन्तव्य बनाउने प्रदेश सरकारको तयारी छ ।

‘यहीँ सम्भावना भए अन्त किन जाने ?’

‘यहीँ सम्भावना भए अन्त किन जाने ?’

सोमबार, ०९ असार २०७६

पर्यटन व्यवसाय जसरी फस्टाउनु पर्ने हो, त्यो छैन। होटलहरुको संख्या बढ्दैमा पर्यटन व्यवसाय सबल भयो भनिहाल्न मिल्दैन किनभने हामीसँग जुन खालको अपार प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदा तथा पर्यटकीय स्थल छन्, तिनको तुलनामा दिगो पर्यटन विकास हुन सकेन।

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

बुधबार, ०४ असार २०७६

होमस्टेको परिकल्पना त के, यसको सम्भावनालाई समेत ज्यादै कम आँक्ने स्थानीय परिवेश उल्टाउँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

अनुमानित आँकडा २ खर्ब ५४ अर्ब

अनुमानित आँकडा २ खर्ब ५४ अर्ब

आइतबार, ०१ असार २०७६

सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन्। साना आयोजनाभन्दा पनि ठूला आयोेजना बजेटको प्राथमिकतामा परेका छन्।

पर्यटकीय गन्तव्य कनकासुन्दरी

पर्यटकीय गन्तव्य कनकासुन्दरी

शुक्रबार, ३१ जेठ २०७६

‘पहिलो चरणमा पर्यटकमैत्री होटल र पर्यटकमैत्री व्यवाहारमा जोड दिदै आएका छौ', अध्यक्ष रावतले भने ‘बिस्तारै पर्यटकमैत्री संरचना निर्माणमा समेत जोड दिदै जानेछौँ।’

असारबाट  रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

असारबाट रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

शुक्रबार, ३१ जेठ २०७६

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु-याउन असार पहिलो साताबाट रारादेखि छायानाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ।

पर्यटन प्रवर्द्धन समितिप्रति होटल व्यवसायीको आपत्ति

पर्यटन प्रवर्द्धन समितिप्रति होटल व्यवसायीको आपत्ति

बिहिबार, ३० जेठ २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश ३ सरकारले गठन गरेको समितिप्रति होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ ले विरोध जनाएको छ । संघको प्रथम ऐतिहासिक अधिवेशनबारे जानकारी दिन बनेपामा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा निजी क्षेत्रबाट प्रदेश समितिमा रहेका पदाधिकारीप्रति होटल व्यवसायीले खुलेरै विरोध गरेका छन् ।

तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न

तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न

मङ्गलबार, २८ जेठ २०७६

हिमालय क्षेत्रको विविध पर्यटन सम्भावना उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आइतबार सम्पन्न भएको छ । जेठ २३ मा सुरु मार्टमा विभिन्न ४३ देशका सात सयभन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

शनिबार, २५ जेठ २०७६

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे । रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् ।

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी

बिहिबार, २३ जेठ २०७६

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए।

क्यानोनिङको देश

क्यानोनिङको देश

बुधबार, २२ जेठ २०७६

झरनैझरनाको देश नेपालमा छाँगावरोहण खेलको प्रचुर सम्भावना छ। यसको विकास गर्न सके गाउँगाउँमा पर्यटनको प्रतिफल पुग्छ।

कञ्चनजंघामा वार्षिक १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कञ्चनजंघामा वार्षिक १० हजार पर्यटक भित्र्याउने लक्ष्य

शुक्रबार, १७ जेठ २०७६

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको पदमार्ग आधाले छोटिने गरी नयाँ पर्यटकीय रुटको प्रस्ताव अघि सारिएको छ। यो प्रस्तावअनुसार यसअघि २२ दिन लाग्ने पदमार्ग ११ दिनमा झर्ने छ।

पर्यटनमा दुई अर्ब ६८ करोड

पर्यटनमा दुई अर्ब ६८ करोड

बिहिबार, १६ जेठ २०७६

सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि दुई अर्ब ६८ करोड विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेका हुन्। नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गर्न र नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गराउन जारी बजेटबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको लक्ष्य छ।

‘थवाङमा युद्ध पर्यटन’

‘थवाङमा युद्ध पर्यटन’

शनिबार, ११ जेठ २०७६

जनयुद्धको उद्गम थलो हाम्रो थवाङमा युद्ध पर्यटनका साथै सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रचुर संभावना छ। हामी पर्यटनबाट लाभ लिने प्रयासमा छौं।

प्रदेश सरकारले सहकार्य गरेनः व्यवसायी

प्रदेश सरकारले सहकार्य गरेनः व्यवसायी

शुक्रबार, १० जेठ २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भ्रमण वर्ष २०१९ घोषणा गरेको पाँच महिना गुज्रिन थाले पनि सरकारले प्रवर्द्धनमा तदारुकता नदेखाएको भन्दै यहाँका पर्यटन व्यवसायीले प्रदेश सरकारको आलोचना गरेका छन्।

‘कृषि, पर्यटन र उद्योगबाट समृद्धि’

‘कृषि, पर्यटन र उद्योगबाट समृद्धि’

शुक्रबार, १० जेठ २०७६

प्रदेश ५ सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबारको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले सीमित स्रोतसाधन र कानुनको अभावबीच पनि चालु आवमा उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्न सरकार सफल भएको बताए।

लिम्बू सङ्ग्रहालय ओझेलमा

लिम्बू सङ्ग्रहालय ओझेलमा

शनिबार, ०४ जेठ २०७६

सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुनसकेको छैन।

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

सोमबार, ३० बैशाख २०७६

होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

पर्यटनले पनि जोडिँदै नेपाल–भारत

पर्यटनले पनि जोडिँदै नेपाल–भारत

शनिबार, २८ बैशाख २०७६

लामो दारी, हँसिलो चेहरा, सामान्य पोसाक। मोटो जीउडाल भए पनि सधैं फूर्तिलो देखिने उनको प्रत्येकजसो दिन नयाँ–नयाँ गाउँमा बित्छ। काँधमा कपडाको सामान्य झोला भिरेर कहिले भारतको दार्जिलिङ, कहिले सिक्किम र कहिले सिलिगुडी पुग्दै पर्यटनका सरोकारवालालाई झक्झक्याइरहने उनलाई नचिन्ने पर्यटनकर्मी पूर्वी नेपालमा पनि कमै होलान्।

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

शुक्रबार, २७ बैशाख २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चीनमा नेपाली पर्यटन प्रवद्र्धन सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले संयुक्त रुपमा चीनका विभिन्न सहरमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेका छन्। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमको स्थानीय प्रवद्र्धन कार्य मकाउ पर्यटन पत्रिका लक्स टुरिजमले गर्ने भएको छ।

Ncell Footer Ad