सुरक्षाकर्मीनै उद्धारको पर्खाइमा

सुरक्षाकर्मीनै उद्धारको पर्खाइमा

शनिबार, २८ असार २०७६

अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन्...

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

किमको पत्रको पर्खाइमा छुँ : ट्रम्प

बिहिबार, १७ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्। ...

अर्को सफलताको पर्खाइमा प्रतिमा

अर्को सफलताको पर्खाइमा प्रतिमा

बिहिबार, २७ बैशाख २०७५

गल्फको विश्वमञ्चमा एउटा महान् खेलाडीको दर्जा पाएका अमेरिकी सुपरस्टार टाइगर उड्सबाट प्रशंसा पाउनु सायद नेपाल नम्बर एक महिला गल्फर प्रतिमा...

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

बिहिबार, १३ बैशाख २०७५

“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो...

पुनर्स्थापनाको पर्खाइमा असिना पीडित

पुनर्स्थापनाको पर्खाइमा असिना पीडित

सोमबार, १९ चैत २०७४

बाढीको पीडा नबिर्सदै ७५ वर्षीया रामदुलारी देवी दासलाई असिनाको पीडाले पछ्याएको छ। गत शुक्रबार बिहान आएको हावाहुरीसँगैको असिनाले खपडाले छाएको घरको छानोलाई बस्नै नसक्ने गरी बनाएपछि उनी घरको छाना हेर्दै अब घर कसरी बनाउने भने चिन्तामा डुवेकी छिन्।

केन्द्रको पर्खाइमा जिल्ला नेता

केन्द्रको पर्खाइमा जिल्ला नेता

शुक्रबार, २० असोज २०७४

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सकिएलगत्तै जिल्लामा क्रियाशील राजनीतिक दलहरू संसदीय र प्रदेशसभाको निर्वाचनको तयारीमा व्यस्त छन् । केन्द्रमा ठूला पार्टीले सुरु गरेको तालमेल र गठबन्धन कसरतले ती सबै तयारी छायामा परेका छन् ।

राहतको पर्खाइमा टापुगाउँ ‘गोबरगाढा’

राहतको पर्खाइमा टापुगाउँ ‘गोबरगाढा’

आइतबार, ०४ भदौ २०७४

‘निर्वाचनका बेला भोट माग्न आउने, जितेपछि मुख नदेखाउने’ राजनीतिक नेतृत्वप्रतिको यो सदाबहार गुनासोजस्तै मधेसमा अहिले राजनीतिक दलमाथि रगतको राजनीति गरेको आरोप लाग्न थालेको छ। सर्वसाधारणको भनाइ छ– ‘आन्दोलनको आह्वानमा ‘आमजन’ (गैरराजनीतिक व्यक्ति) मर्न लगाएर ‘ब्लड पोलिटिक्स’ (रगतको राजनीति) गर्ने काम भइरहेको छ।'

बाँदरमुढे घटनाका १२ वर्ष : पीडित अझै न्यायको पर्खाइमा

बाँदरमुढे घटनाका १२ वर्ष : पीडित अझै न्यायको पर्खाइमा

मङ्गलबार, २३ जेठ २०७४

सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा यात्रुले खचाखच सार्वजनिक बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको निधन र ७२ जना घाइते भएको मंगलबार १२ वर्ष पूरा हुँदैछ।

अदालतको पर्खाइमा एमाले

अदालतको पर्खाइमा एमाले

सोमबार, २२ जेठ २०७४

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सदन र सडकबाट दबाब दिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतबाट हुने फैसलापछि आवश्यक रणनीति तय गर्ने भएको छ।

निर्वाचनको पर्खाइमा धादिङवासी

निर्वाचनको पर्खाइमा धादिङवासी

बिहिबार, ३१ चैत २०७३

गाउँ, टोल, बस्ती र बजारमा अहिले स्थानीयवासीको दिन स्थानीय तहको निर्वाचनको चर्चा परिचर्चामा नै बित्ने गरेको छ ।

संरक्षणको पर्खाइमा जुरे गुफा

संरक्षणको पर्खाइमा जुरे गुफा

शुक्रबार, ०४ चैत २०७३

पौराणिक कालमा भुरे राजाहरूले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागत पर्खाइमा नेपाल

चिनियाँ राष्ट्रपतिको स्वागत पर्खाइमा नेपाल

सोमबार, ०४ पुष २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्ने पर्खाइमा रहेको बताएकी छिन्। चिनियाँ राष्ट्रपति सीको भाषण, अन्तर्वार्ता, जीवनी र कामबारे लेखिएको पुस्तक 'सी जिनपिङ : चीनको शासन व्यवस्था' को आइतबार राष्ट्रपति भवन शितलनिवासमा लोकापर्ण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

बुधबार, २६ असोज २०७३

पर्वत- पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन। बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ।

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

बिहिबार, ०६ असोज २०७३

भूकम्प गएको १८ महिना बित्यो। यतिका बेलासम्म पनि भूकम्पपीडित परिवारलाई सहयोगको पहिलो किस्तासमेत उपलब्ध गराउन नसक्ने सरकारले कसरी देश चलाउला ख्वै?

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

शनिबार, २९ साउन २०७३

चीनका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा यौनविज्ञले विद्यालय स्तरबाटै यौन शिक्षा नदिँदा अहिलेको युवापुस्ताा यौन तथा प्रजनन् सम्बन्धी बुझाइमा कमी भएको औंल्याएका छन् ।

निशानाको पर्खाइमा जितबहादुर

निशानाको पर्खाइमा जितबहादुर

शनिबार, २२ साउन २०७३

रियो ओलम्पिक नेपाली आर्चरीको लागि बोनस हो। नेपाल आर्चरी संघले सन् २०२० को टोकियो ओलम्पिक खेल्ने लक्ष्यसहित तयारी गरिरहेको थियो। तर नेपाली खेलाडी जितबहादुर मोक्तान थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्दै संघको लक्ष्यभन्दा चार वर्षअघि नै ओलम्पिक खेल्दैछन्।

Ncell Footer Ad