कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

मङ्गलबार, ०८ साउन २०७५

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको छ। ...

दुर्घटनामा परेका पत्रकार खनालको निधन

दुर्घटनामा परेका पत्रकार खनालको निधन

शुक्रबार, ०४ साउन २०७५

झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ। ...

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

मङ्गलबार, २६ असार २०७५

रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्। ...

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

शुक्रबार, २२ असार २०७५

हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय तीर्थयात्रीहरु मध्ये १२ सय २५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइएको काठमाडौस्थित भारतीय राजदूतावासले जनाएको...

ग्यारेन्टी उपचारको नाममा ठगी धन्दा, पक्राउ परेका बिना कारवाही छाडिए

ग्यारेन्टी उपचारको नाममा ठगी धन्दा, पक्राउ परेका बिना कारवाही छाडिए

मङ्गलबार, ०५ असार २०७५

लहान –८ स्थित शिबम मेडिसिन सेन्टरमा संचालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदिया थाना घुल्ला ग्रामपञ्चालयत घर भएका विद्युत रोई र उनका सहयोगी सोही ठाउँ रानाघाट ग्रामपञ्चायतका चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको भोलिपल्ट बिना कारबाही छाडेको छ।

पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

बुधबार, २३ जेठ २०७५

भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

मङ्गलबार, २२ जेठ २०७५

ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

बिहिबार, १० जेठ २०७५

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

मङ्गलबार, २५ बैशाख २०७५

साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या  प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो।

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

शुक्रबार, २१ बैशाख २०७५

साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ।

छानविनमा परेका निर्देशकलाई जिम्मेवारी

छानविनमा परेका निर्देशकलाई जिम्मेवारी

बुधबार, १९ बैशाख २०७५

दोहोरो नागरिकता लिएको भन्दै छानबिनमा परेका समाज कल्याण परिषदका निर्देशक शिवकुमार बस्नेतलाई थप जिम्मेवारी दिइएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले दोहोरो नागरिकता लिएको भन्दै छानविनको दायरामा तानिएका निर्देशक बस्नेतलाई थप जिम्मेवारी दिएकी छिन्।

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

सोमबार, ०३ बैशाख २०७५

वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति

बिहिबार, २२ चैत २०७४

मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ।  हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिए।

योजनामा परेका जिल्लाका २२ योजना अलपत्र

योजनामा परेका जिल्लाका २२ योजना अलपत्र

सोमबार, १९ चैत २०७४

शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन्।

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

मङ्गलबार, २२ फागुन २०७४

नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

शुक्रबार, ११ फागुन २०७४

राष्ट्रिय सभा सदस्यको लागि सिफारिसमा परेका तर मनोनित नभएका तीन जना सर्वोच्च अदालत पुगेका छन्। शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यका लागि तीन जनालाई सिफारिस गरेको थियो। तर केपी ओली नेतृत्वको सरकारले उनीहरुको सिफारिस फिर्ता लिँदै नयाँ तीन जनालाई सिफारिस गरेपछि सांसद हुन नपाएका तीन जनाले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अपहरणमा परेका वडा अध्यक्षका छोराको हत्या

अपहरणमा परेका वडा अध्यक्षका छोराको हत्या

आइतबार, ०६ फागुन २०७४

बिहीवार पिपरा स्थित घर अघिबाट अपरिचित ब्यक्तिद्वारा अपहरित मायादेबी गाउँपालिका– ४ का वडा अध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षे छोराको हत्या भएको छ। फत्तेका छोरा एमानको शव उनकै घरसंग सटेर रहेको पोखरीमा आईबार बिहान फेला परेको वडा अध्यक्ष मुसलमनले बताए।

मधेसी आरक्षणमा परेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

मधेसी आरक्षणमा परेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनी परेका हुन्।

कारबाही सिफारिसमा परेका शर्माले फेरि मागे ४० करोड

कारबाही सिफारिसमा परेका शर्माले फेरि मागे ४० करोड

शनिबार, ३१ भदौ २०७४

साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्द्रप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् । अध्यक्ष शर्मा तथा मनोनीत सदस्य एवं पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दिनानाथ शर्माले दसैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

बिहिबार, २६ साउन २०७४

भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

आइतबार, २२ साउन २०७४

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

कारवाहीको सिफारिसमा परेका डिएसपी दासलाई एसपीको फुली

कारवाहीको सिफारिसमा परेका डिएसपी दासलाई एसपीको फुली

बिहिबार, १९ साउन २०७४

बढुवा प्रकृयालाई प्रभावित नगरी निलम्बनको प्रकृया स्थगित गर्न सर्वोच्च अदालतबाट आएको आदेशका कारण डिएसपी सञ्जिव दास शर्मा एसपीमा बढुवा हुने भएका छन् ।

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

बुधबार, ३१ जेठ २०७४

पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

बुधबार, २४ जेठ २०७४

सर्लाहीको बरहथवाबाट अपरणमा परेका ७ वर्षीय बालकलाई सर्लाही प्रहरीले भारतबाट सकुशल अपहरण मुक्त गराएको छ। भारतको बैरगनिया भन्दा पश्चिमबाट भारतीय प्रहरीको सहयोगमा अपरणमा संकलन अपहरणकारी सहित बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादवलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्वतः खारेजीमा परेका उद्योगलाई मौका अप्ठेरो

स्वतः खारेजीमा परेका उद्योगलाई मौका अप्ठेरो

बिहिबार, ०५ फागुन २०७३

औद्योगिक व्यवसाय ऐनले स्वतः खारेज गरेका उद्योगलाई एकपटकको लागि मौका दिनुपर्ने भन्दै उद्योग विभागले औद्योगिक प्रवर्द्धन बोर्डमा प्रस्ताव गरेको छ। केही दिनअघि सम्पन्न बोर्डको बैठकले उक्त प्रस्तावमा कानुनी सल्लाह लिने निर्णय गरेको छ। विभागका अनुसार नयाँ ऐन आएपछि समयमै सञ्चालनमा नआएका उद्योगहरू एक हजारदेखि १५ सयसम्म छन्।

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

बुधबार, २६ माघ २०७३

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ।

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

बिहिबार, ०६ माघ २०७३

रोजगारीमा विदेश पुगेका कामदार समस्यामा पर्ने क्रम बढेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोगको रकम बढाउँदै लगेको छ। करार अवधिमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा अंगभंग भएका व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको बोर्डले कामदारलाई खानाको रकम पनि बढाउँदै लगेको हो।

जेल परेका श्रीमान् छुटाउन ३ हजार ज्यालामा लागूपदार्थ ओसारपसार

जेल परेका श्रीमान् छुटाउन ३ हजार ज्यालामा लागूपदार्थ ओसारपसार

मङ्गलबार, १९ पुष २०७३

भारतबाट तीन हजार रुपैयाँ ज्यालामा लागूपदार्थ नेपाल भित्र्याउने युवा समूह सक्रिय रहेको पत्ता लागेको छ। लागूऔषध नियन्त्रण ब्युरोले एक साताअघि थालेको अप्रेसनमा दुई युवाले तीन हजार रुपैयाँ पाउने सर्तमा शरीरमा सयौं थान मनोद्दीपक लागूपदार्थ बेरेर भारतबाट काठमाडौं आएको खुलेको हो।

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका  कर्मचारी रिहा

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका कर्मचारी रिहा

बिहिबार, ११ कार्तिक २०७३

जासुरी गरेको अभियोगमा दिल्ली क्राइम ब्रान्चले नियन्त्रणमा लिएको दिल्लीस्थित पाकिस्तान उच्च आयोगको एक कर्मचारीलाई हिरासत मुक्त गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले बिहबार एक प्रेस विज्ञप्ति जारी गर्दे पक्राउ गरिएका महसुद अख्तरलाई डिप्लोम्याटिक इम्युनिटीको आधारमा छोडिएको बताएको छ।

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

बिहिबार, ०९ भदौ २०७३

एशियाली फुटबल महासंघ (एएफसी) मा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबल खेलाडीको अपिल खारेज भएको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो।

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

बुधबार, २६ साउन २०७३

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

आइतबार, ०९ साउन २०७३

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

पहिरोको जोखिममा परेका १२ परिवारलाई अस्थायी शिविरमा राखियो

पहिरोको जोखिममा परेका १२ परिवारलाई अस्थायी शिविरमा राखियो

सोमबार, ०३ साउन २०७३

ताप्लेजुङ- पहिरोको उच्च जोखिममा परेपछि आईतवार घर छाडेर आफ्नै बस्तीको माथिल्लो भेगमा पुगेका ताप्लेजुङको तापेथाक गाविस ८ को सोत्लिम्माका १२ घर परिवारलाई अस्थायी ‘सेल्टर’बनाएर राखिएको छ।

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

सोमबार, १३ असार २०७३

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

बिहिबार, ०९ असार २०७३

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा गम्भीर घाइते बनेका च्याङ्बा तामाङको मृत्यु भएको छ।

Ncell Footer Ad