लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह

लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह

आइतबार, २९ भदौ २०७६

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक...

नारायणी नदीमा दशैँ अघि दुई तले क्रुजको परीक्षण

नारायणी नदीमा दशैँ अघि दुई तले क्रुजको परीक्षण

आइतबार, २९ भदौ २०७६

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा...

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

शनिबार, २८ भदौ २०७६

हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेंगीका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ। ...

बराहपोखरीमा डुंगा, परीक्षणमै सीमित

बराहपोखरीमा डुंगा, परीक्षणमै सीमित

बिहिबार, २६ भदौ २०७६

पाइडलले चल्ने र एक पटकमा चारजना अट्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

सोमबार, ०९ भदौ २०७६

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको माग पूरा भएको भन्दै उनीहरूले सहमति शीघ्र कार्यान्वयन गर्न पनि माग गरेका छन्।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

बिहिबार, ०५ भदौ २०७६

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

बुधबार, ०४ भदौ २०७६

‘निर्यात गर्ने नेपाली वस्तुको परीक्षण गर्न कलकत्ता पुग्नुपथ्र्यो। अब नेपालमै गरिएको परीक्षणलाई भारतले मान्यता दिने भएपछि खर्च जोगिन्छ, निर्यात पनि वृद्धि हुन्छ।’

एन्थ्रेक्सको जीवाणु नदेखिएपछि अरू परीक्षण

एन्थ्रेक्सको जीवाणु नदेखिएपछि अरू परीक्षण

शनिबार, ३२ साउन २०७६

त्यसको पुष्टिका लागि केन्द्रमा परीक्षण गर्न रगत पठाइएको थियो। एन्थ्रेक्सको जीवाणु नदेखिएपछि थप परीक्षण गरी गाईगोरु मर्नुको कारण पत्ता लगाउनु जरुरी रहेको केन्द्रीय प्रयोगशालाकी डाक्टर प्रज्ञा कोइरालाले बताइन्।

जनस्वास्थ्यमा समस्या

जनस्वास्थ्यमा समस्या

आइतबार, २६ साउन २०७६

सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ।

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।

पेट्रोलियम पाइप सफल

पेट्रोलियम पाइप सफल

आइतबार, ०५ साउन २०७६

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ।

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

शुक्रबार, ०३ साउन २०७६

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको डिपोमा पुग्नेगरी डिजेल पठाइएको हो।

विषादीः सरकारको लाचारी

विषादीः सरकारको लाचारी

शुक्रबार, २७ असार २०७६

विषादीयुक्त तरकारी र फलफूल आयात हुँदा परीक्षण गरी नागरिकको स्वास्थ्य सुरक्षा गर्न पनि हिचकिचाउने सरकारले सुशासन दिन सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन। त्यसैले यसले एकातिर सरकारको लाचारीपन देखाउँछ भने अर्कातिर अन्तर्राष्ट्रिय कानुनप्रति पनि उसको उदासीनता प्रस्ट पार्छ।

८० प्रतिशत विषादीको परीक्षणनै हुँदैन

८० प्रतिशत विषादीको परीक्षणनै हुँदैन

शुक्रबार, २७ असार २०७६

यातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ।

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

शुक्रबार, २७ असार २०७६

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले गरिरहेको संसद् अवरोध पहिलो र अन्तिम नभएको बताएका छन्। उनले मृत्युको व्यापार कसैको रहर हुँदैन भन्दै १० वर्ष मुलुकमा हिंसा भइरहँदा मुख्य खेलाडी को थिए भन्ने प्रश्न गरे। विषादी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई पटकपटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा बाँस्कोटाले कसैले झुक्यायो भन्ने लाग्यो भने सचेत हुनपर्ने बताए। सञ्चारमन्त्री बाँस्कोटाले भारतबाट आउने सबै तरकारी विषादीयुक्त नभएको दाबी गर्दै अनुचित दबाबले विषादी परीक्षण नरोकिएको जिकिर गरे। आइफा अवार्डले सरकारले घाटाको व्यापार नगर्ने पनि दाबी गरे। आइफा गर्नै नहुने जस्तै गरी प्रचार भएकोप्रति आक्रोश व्यक्त गर्दे उनले अवार्ड हुनसक्ने संकेत गरे।

सरकारी निर्णयविरुद्ध सर्वोच्चको आदेश

सरकारी निर्णयविरुद्ध सर्वोच्चको आदेश

बिहिबार, २६ असार २०७६

सर्वोच्च अदालतले विषादी परीक्षणबिना तरकारी तथा फलफूल आयात गर्न दिने सरकारी निर्णय कार्यान्वयन नगर्न नगराउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले तरकारी आयात गर्ने निर्णयमा संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

'विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने'

'विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने'

मङ्गलबार, २४ असार २०७६

नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने

विषादी परीक्षण स्थगितबारे जानकारी दिन सभामुखको रुलिङ

विषादी परीक्षण स्थगितबारे जानकारी दिन सभामुखको रुलिङ

आइतबार, २२ असार २०७६

सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णय लगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

खाँणको प्रश्न : भारतसँग लम्पसार परेर विषादी परीक्षण नगर्ने?

खाँणको प्रश्न : भारतसँग लम्पसार परेर विषादी परीक्षण नगर्ने?

आइतबार, २२ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ।

भारतबाट आउने विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष: कृषिमन्त्री

भारतबाट आउने विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष: कृषिमन्त्री

आइतबार, २२ असार २०७६

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन्।

तरकारीमा विषादी परीक्षण स्थगित गरिएको भन्दै प्रदर्शन (फोटो फिचर/भिडियो )

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेस निकट विद्यार्थीहरुले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै प्रदर्शन गरेका छन्।

यसरी परीक्षण गरिन्छ तरकारीमा रहेको विषादीको अवस्था...

मङ्गलबार, १७ असार २०७६

केही हप्तायता नाकामा रोकिएका तरकारीको चर्चा चुलिएको छ। भारतबाट दैनिक नेपाल भित्रने सयौं ट्रकहरु तरकारीमा विषादी प्रयोगको मात्रा परीक्षणका लागि नाकामा रोकिएका छन्। नेपालमा कसरी परीक्षण हुन्छ विषादी? हामीले खाने फलफूल तथा तरकारीको अवस्था कस्तो छ? यो महत्वपूर्ण पक्ष छ।

रसुवामा प्याराग्लाइडिङको परीक्षण

रसुवामा प्याराग्लाइडिङको परीक्षण

शुक्रबार, १३ असार २०७६

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ।

सीप परीक्षणबाट पछि हट्यो सरकार

सीप परीक्षणबाट पछि हट्यो सरकार

शुक्रबार, १३ असार २०७६

वैदेशिक रोजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ।

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

सोमबार, ०९ असार २०७६

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

पौडी पोखरीको सफल परीक्षण

पौडी पोखरीको सफल परीक्षण

शनिबार, ०७ असार २०७६

१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ।

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

शुक्रबार, ०६ असार २०७६

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

भत्केको नहर सरकारले बनाउने

भत्केको नहर सरकारले बनाउने

बिहिबार, ०५ असार २०७६

परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो। सरकारी अधिकारीहरूले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व ठेकेदार कम्पनीको हुने दाबी गरिरहेका थिए भने समयमै परीक्षण नगरिएकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो।

बिपीमा झन्झट, निजी ल्याब मालामाल

बिपीमा झन्झट, निजी ल्याब मालामाल

बुधबार, ०४ असार २०७६

ज्वरोका बिरामीको संख्या बढ्नाले प्रतिष्ठानको रगत परीक्षण प्रयोगशाला (ल्याब)मा बिरामीहरूले धेरै सास्ती बेहोर्नुपरिरहेको छ।

पाइपमा पानी पठाएर गरिएको परीक्षण सफल

पाइपमा पानी पठाएर गरिएको परीक्षण सफल

बुधबार, ०४ असार २०७६

अहिले भारतबाट करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन्।

काबेली करिडोरः दोस्रो खण्डमा परीक्षण

काबेली करिडोरः दोस्रो खण्डमा परीक्षण

सोमबार, २३ बैशाख २०७६

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि बनाइएको विद्युत् प्रसारणलाई काबेली करिडोरको दोस्रो खण्डको काम सकिएसँगै परीक्षणको काम भइरहेको छ।

परीक्षणमा मोदी विदेश नीति

परीक्षणमा मोदी विदेश नीति

मङ्गलबार, १९ चैत २०७५

विभिन्न मुलुकले मूलतः देश सञ्चालनका लागि वा गृह र विदेश नीति सञ्चालनका लागि अध्यक्षतात्मक, संसदीय, मिश्रितलगायतकाशासन प्रणाली अपनाएका छन्। पश्चिमा मुलुकअमेरिकामा अध्यक्षतात्मक प्रणाली छ।

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

आइतबार, १७ चैत २०७५

रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

पाठेघर निःशुल्क परीक्षण

पाठेघर निःशुल्क परीक्षण

शनिबार, २५ फागुन २०७५

जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा ७० महिलाको पाठेघरमा रिङ राखिएको छ। परीक्षण गराएका मध्ये ३५ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको छ। गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघरमा रिङ राखिएको हो।

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

शनिबार, १८ फागुन २०७५

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन्। उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ। प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो। पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ।

परीक्षणका लागि विराटनगर आइपुग्यो रेल

परीक्षणका लागि विराटनगर आइपुग्यो रेल

आइतबार, १८ कार्तिक २०७५

भारतको  वथनाहाबाट विराटनगर –१८ स्थित बुधनगरमा रेल आइपुगेको छ। बथनाह—कटहरी रेलमार्ग अन्तर्गत एकिकृत भन्सार जाँच चौकी (आइसीपी) नजिकको  स्टेशनमा आइतबार दिउँसो रेलको इन्जिन परीक्षण गरिएको हो।

डिएनए जाँच २ ठाउँमा गरिएको होः नेपाल प्रहरी

डिएनए जाँच २ ठाउँमा गरिएको होः नेपाल प्रहरी

सोमबार, १५ असोज २०७५

कञ्चनपुर घटनामा निलम्बित प्रहरी उपरीक्षक डिल्ली बिष्ट सहित तीन जनाको डिएनए परीक्षण २ स्थानमा गरिएको नेपाल प्रहरीले स्पस्ट पारेको छ।

एसपी बिष्ट सहित तीन जनाको डिएनए परीक्षण थालियो

एसपी बिष्ट सहित तीन जनाको डिएनए परीक्षण थालियो

बिहिबार, २८ भदौ २०७५

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा शुरु देखि नै लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्ली बिष्टको अन्तत डिएनए परीक्षण थालिएको छ।

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

शुक्रबार, १८ साउन २०७५

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।

‘अन्नपूर्ण’को काठमाडाैं-दिल्ली परीक्षण उडान

‘अन्नपूर्ण’को काठमाडाैं-दिल्ली परीक्षण उडान

सोमबार, ०७ साउन २०७५

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले साेमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले साेमबार अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

सोमबार, ०७ साउन २०७५

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

सानिमाको कर्जा सीमा परीक्षण अनलाइनबाट

सानिमाको कर्जा सीमा परीक्षण अनलाइनबाट

आइतबार, ०६ साउन २०७५

सानिमा बैंकले अनलाइन कर्जा सीमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ।

चीन पठाइने ‘भद्र’ र ‘रुपसी’ को स्वास्थ्य परीक्षण

चीन पठाइने ‘भद्र’ र ‘रुपसी’ को स्वास्थ्य परीक्षण

आइतबार, १७ असार २०७५

सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ।

स्विट्जरल्यान्डसँग ब्राजिलका टेटेको वास्तविक परीक्षण

स्विट्जरल्यान्डसँग ब्राजिलका टेटेको वास्तविक परीक्षण

आइतबार, ०३ असार २०७५

घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ।

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

आइतबार, २० जेठ २०७५

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ।

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

बुधबार, ०९ जेठ २०७५

खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको छ ।

औषधिको क्लिनिकल परीक्षण

औषधिको क्लिनिकल परीक्षण

मङ्गलबार, ०८ जेठ २०७५

वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा आफूलाई लागेको महारोग क्यान्सर संसारको कुनै पनि कुनामा गए पनि ठीक नहुने ठहर गर्दै नेपाल फर्किए । इलाजका लागिक्लिनिकल ट्रायलको परीक्षण औषधि गर्नुबाहेकका विकल्प बाँकी नरहेको र त्यसो गर्न आफू तत्पर नभएको बताए डा. देवकोटाले ।

कार्कीविरुद्धको महाभियोगको संवैधानिक परीक्षण हुने

कार्कीविरुद्धको महाभियोगको संवैधानिक परीक्षण हुने

बुधबार, १९ बैशाख २०७५

सर्वोच्च अदालतले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावको संवैधानिक परीक्षणका लागि एमिकस क्यूरी झिकाउने आदेश दिएको छ।

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

सोमबार, १७ बैशाख २०७५

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र मे महिनाबाट बन्द हुने दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले बताएको छ।

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

मङ्गलबार, ११ बैशाख २०७५

मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ।

Ncell Footer Ad