ऋण तिर्न विदेशिएका गर्भुको शव आएपछि परिवारको विचल्ली

ऋण तिर्न विदेशिएका गर्भुको शव आएपछि परिवारको विचल्ली

बिहिबार, १० साउन २०७५

विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना...

बेपत्ताका परिवारको पीडा : ‘न सास न लास’

बेपत्ताका परिवारको पीडा : ‘न सास न लास’

मङ्गलबार, १२ असार २०७५

अछाम साँफेबगर नगरपालिका–९ का मीनबहादुर रावलले २०६८ साउन १७ गते ‘म घर फर्किदै छु’ भनेर भारतबाट फोन गरे। तर उनी...

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

सोमबार, ११ असार २०७५

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा...

चार बालकको उद्धार गरी परिवारको जिम्मा

चार बालकको उद्धार गरी परिवारको जिम्मा

मङ्गलबार, २२ जेठ २०७५

यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । ...

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

मङ्गलबार, २२ जेठ २०७५

वैदेशिक रोजगारी र त्यससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहँदै पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ ।यसैक्रममा विदेशी लेखकलाई समेत नेपालीले रोजगारीको क्रममा विदेशमा भोगेका घटना रुचि लाग्न थालेका छन् । यस्तै उदाहरण हो– अ गर्ल फ्रम काठमाडौंं ।

आगलागीमा एकै परिवारको ४ को मृत्यु

आगलागीमा एकै परिवारको ४ को मृत्यु

बिहिबार, ०५ असोज २०७४

दसैंको पहिलो दिन घटस्थापनामै मोरङको कानेपोखरीमा दुखद घटना भएको । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा विहीबार विहान भएको आगलागीमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

बुधबार, २८ भदौ २०७४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन्।

आध्यात्म र परिवारको सम्बन्ध

आध्यात्म र परिवारको सम्बन्ध

सोमबार, २६ भदौ २०७४

अध्यात्मको अर्थ आँखा बन्द गरेर ध्यान गर्नु मात्रै हैन । आध्यात्मको अर्थ हो, आफूतिर फर्केर आफ्नो आनीबानी, स्वभाव–विचार, कमीकमजोरी आदि कुराको पहिचान गर्नु हो । आफू कस्तो छु, आफ्नो स्वभाव कस्तो छ, घरमा मेरो स्वभावका कारण के कस्तो असर परेको छ, समाजमा कस्तो असर परेको छ, त्यसको समग्र जानकारी लिनु आध्यात्म हो । आध्यात्मको अर्थ आफूतिर फर्कने कला हो । आफ्नो राम्रो–नराम्रो आनीबानी थाहा पाउनुसँगैै कमजोरी हटाउँदै लैजानु हो । यस कारण आध्यात्म र परिवारको गहिरो सम्बन्ध रहन्छ र हुनु पनि पर्छ । जसले आध्यात्म बुझ्छ, उसले परिवार, छिमेकी इष्टमित्र, समाजसँग राम्रो सुमधुर बनाउँछ । जसले आध्यात्म बुझ्दैन, जो आफूतिर फर्कंदैन, उसको परिवारसँगको सम्बन्धमा तिक्तता आउँछ ।

एसएमएसले बचायो ३२ परिवारको ज्यान

एसएमएसले बचायो ३२ परिवारको ज्यान

मङ्गलबार, ०६ भदौ २०७४

गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए। दुई जना अझै बेपत्ता छन्।

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

शनिबार, २८ साउन २०७४

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

आइतबार, ०९ माघ २०७३

लिबाङ (रोल्पा)- सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे। खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छन्। खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छन् ।

तेरियालाई जिताउन परिवारको आह्वान

तेरियालाई जिताउन परिवारको आह्वान

मङ्गलबार, ०४ माघ २०७३

भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो 'झलक दिखलाजा'को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको छ।

बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

बुधबार, २२ मङि्सर २०७३

काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका–११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग लागेको र उनको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ।

हराएको ३० वर्षपछि समाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा

हराएको ३० वर्षपछि समाजिक सञ्जालमार्फत परिवारको सम्पर्कमा

शनिबार, १३ कार्तिक २०७३

सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन्।

उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो

उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो

बिहिबार, ०९ असार २०७३

काठमाडौं– गैरन्यायीक रुपमा १९ वर्षअघि हत्या गरिएका उज्जन श्रेष्ठको परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ। कुनै राजनीतिक संलग्नता नरहेको व्यक्तिलाई शसस्त्र द्वन्द्वको नाममा हत्या गरिए पनि न्याय नदिने काम हालसम्म जारी रहेको पीडित परिवारको गुनासो रहेको छ।

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

बिहिबार, ०९ असार २०७३

रत्ननगर (चितवन)– घरका आँगनभरी इँटा, ढुङ्गा, बालुवाको चाङ छ। पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए।

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

बिहिबार, ०९ असार २०७३

प्रशस्त पैसा कमाउने आसमा त्यहाँ पुगेका उनको शव घर पुगेपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। श्रीमती सीता र छोरी करुणा बेसहारा बनेका छन्। ९ वर्षकी छोरी करुणा स्थानीय खड्ग स्मृति माविमा कक्षा ५ मा पढ्छिन्। जीवन साथी गुमाउँदा एक्लो बनेकी करनकी श्रीमती माइतीमा बस्दै आएकी छिन्।

गुम्यो थापा परिवारको भरोसा

गुम्यो थापा परिवारको भरोसा

बुधबार, ०८ असार २०७३

‘छोरालाई डाक्टर बनाउने धोको थियो, बीचमै ठक्कर लाग्यो,’ अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विष्फोटमा ज्यान गुमाएका लम्जुङ अर्चलबोट–९, साँखरका अमृतबहादुर थापाका ज्वाइँ रामकृष्ण थापाले भने, ‘भर्खर एमबिबिएस पढ्न थालेका छोरालाई दक्ष चिकित्सक बनाउने उहाँ (ससुरा) को चाहना थियो, तर त्यो चाहना पूरा नहुँदै जानुभयो ।’

Ncell Footer Ad