परराष्ट्रको प्रभावमा लेखा समिति

परराष्ट्रको प्रभावमा लेखा समिति

सोमबार, १३ असोज २०७६

परराष्ट्रको खर्चमा लेखा समितिका सभापति भरत शाहसहित सदस्यहरु प्रेम आले, चन्दा चौधरी, अमनलाल मोदी, राजेन्द्रकुमार केसी तथा समितिका सचिव रोजनाथ...

परराष्ट्रका प्राथमिकता

परराष्ट्रका प्राथमिकता

बुधबार, ०१ असोज २०७६

नेपालसँग चीनले लामो समयसम्म सरकारी स्तरमा सम्बन्ध राख्यो। उसलाई अहिले यो सम्बन्ध जनस्तरमा विस्तार गर्नुपरेको बुझिन्छ। यसो गर्दा चिनियाँ संस्कृतिसमेत...

परराष्ट्रका ३ तुच्छ नमुना

परराष्ट्रका ३ तुच्छ नमुना

आइतबार, २२ भदौ २०७६

भारतको दिल्लीस्थित नेपाली दूताबासले आफूकहाँ आएको एक पत्रको तत्काल रेस्पोन्स नगर्दा २८ वर्षीय एक नेपाली युवक अनाहकमा अढाइ वर्ष भारतको...

‘आर्थिक विषय कूटनीतिक प्राथमिकतामा’

‘आर्थिक विषय कूटनीतिक प्राथमिकतामा’

मङ्गलबार, २४ असार २०७६

उनले नेपालको आधारभूत विषय र मान्यता कायम राख्दै र अन्तर्राष्ट्रिय भूराजनीति र भूअर्थनीतिलाई समेत ध्यानमा राख्दै नेपालका परराष्ट्रनीतिका प्राथमिकता निर्धारण...

'परराष्ट्र नीति एउटै हुनुपर्छ'

शनिबार, १४ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सबै राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन्। उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै भए विदेशी मुलकसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताए। प्रधानमन्त्री ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले पनि एकलौटी ढंगले काम नगर्ने स्पष्ट पारे।

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

बुधबार, २५ बैशाख २०७६

परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. शम्भुराम सिंखडाले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम तथा कम्बोडिया भ्रमणको पर्याप्त तयारी नभएको बताएका छन्।

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

शुक्रबार, १३ पुष २०७५

इन्डोनेसियामा गएको सुनामीमा परी ज्यान गुमाएकाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समवेदना सन्देशका ठाउँमा बधाई दिएको लेख्ने परराष्ट्रका अधिकारीमाथि कारबाही हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्र्दै त्रुटि कसरी भयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

बुधबार, ०४ पुष २०७५

अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणमा अमेरिका आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेट भएको छ। परराष्ट्रमन्त्री ज्ञावाली र अमेरिकी विदेशमन्त्री माईकल रिचार्ड पाम्पियोबीच स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको हो। लामो समयको अन्तरालमा भएको औपचारिकरुपमा भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

आचार्यलाई झिकाउने पत्र परराष्ट्र पठाइयो

आचार्यलाई झिकाउने पत्र परराष्ट्र पठाइयो

शुक्रबार, १८ साउन २०७५

कृष्णप्रसाद अधिकारीका हत्या आरोपी रुद्र आचार्यलाई नेपाल झिकाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ।

परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव

परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव

मङ्गलबार, २२ फागुन २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

बिहिबार, १० फागुन २०७४

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ।

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

सोमबार, ११ मङि्सर २०७४

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

शुक्रबार, २४ कार्तिक २०७४

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

बिहिबार, २२ भदौ २०७४

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रीसँग तीन राजदूतको शिष्टाचार भेट

परराष्ट्र मन्त्रीसँग तीन राजदूतको शिष्टाचार भेट

मङ्गलबार, ०६ भदौ २०७४

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले आज शिष्टाचार भेट गरेकी छन्।

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

बुधबार, १८ साउन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ।

परराष्ट्र नीति पुनरावलोकन कार्यदल

परराष्ट्र नीति पुनरावलोकन कार्यदल

शनिबार, ०९ बैशाख २०७४

बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ।

परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

शुक्रबार, ०८ बैशाख २०७४

बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ।

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

शुक्रबार, ०१ बैशाख २०७४

अमेरिकामा लामो समयदेखी कानून व्यवसाय गर्दै आएका सुपर लयर खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संघको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ ।

कसरी बन्ला परराष्ट्र नीति?

कसरी बन्ला परराष्ट्र नीति?

सोमबार, १७ माघ २०७३

नेपालले मानेको राष्ट्रिय सुरक्षा नीति बनाउन नसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले मात्र आफ्नो नीति बनाउने भन्ने कुरो शायद सिन्डिकेटमा बस चलाएसमान हुनेछ।

आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउनु हुँदैन : मन्त्री महत

आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउनु हुँदैन : मन्त्री महत

आइतबार, ०५ मङि्सर २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउन नहुने बताएका छन्। उनले पार्टीहरुको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउँदा त्यसले देशलाई दीर्घकालीन रुपमा ठूलो घाटा हुने जिकिर गरे।

स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

शनिबार, ०६ कार्तिक २०७३

दश हजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको ठानिएको स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्र मन्त्रालय सकारात्मक देखिएको छ। स्पेनका समस्यालाई सम्बोधन हुने गरी दूताबास स्थापनाका लागि मन्त्रालय बिगतमा जस्तै यसपटक पनि सकारात्मक देखिएको हो। परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले ज्ञापनपत्र बुझ्दै मभन्त्रालय सकारात्मक रहेको बताएका छन्।

अाेलीले साेधे– ‘कांग्रेसको परराष्ट्र नीति के हो ?’

अाेलीले साेधे– ‘कांग्रेसको परराष्ट्र नीति के हो ?’

सोमबार, १० असोज २०७३

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र देशकै ठूलो दल नेपाली कांग्रेसको विदेश नीति प्रष्ट नभएको बताएका छन् । सरकारले परराष्ट्र मामिलामा लिएको नीतिको चर्को आलोचना गर्दै ओलीले यसअघि आफ्नो नेतृत्वको सरकारले लिएको नीति दीर्घकालीन रूपमा देशको हितमा रहेको दाबी गरे ।

चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय

चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय

बुधबार, २२ भदौ २०७३

काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षबाट हुने भनिएको उच्चस्तरीय भ्रमण स्थगित नभएको बताएको छ।

दुई देशबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई परराष्ट्र विज्ञको सुझाव

दुई देशबीच विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई परराष्ट्र विज्ञको सुझाव

बुधबार, २२ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीच उत्पन्न अविश्वास सुल्झाउन र विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नमा केन्द्रित गर्न विज्ञले सुझाएका छन्।

उपप्रधान तथा परराष्ट्र मन्त्री थापा आजदेखि मन्त्रालय नजाने

उपप्रधान तथा परराष्ट्र मन्त्री थापा आजदेखि मन्त्रालय नजाने

बुधबार, २९ असार २०७३

काठमाडाैं-उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आजैका दिनदेखि मन्त्रालयमा हाजिर नहुने र नीतिगत निर्णय पनि नगर्ने जनाएका छन्। राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण सरकार नैतिक संकटमा परेको भन्दै यो अवस्थामा मन्त्रालयमा साविक अवस्थामा जस्तो काम गर्नु उचित नहुने भन्दै यस्तो निर्णय लिएको राप्रपा नेपालका केन्द्रिय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

सोमबार, २० असार २०७३

काठमाडौँ- आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ।

Ncell Footer Ad