ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

सोमबार, १४ जेठ २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको...

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

बिहिबार, २३ कार्तिक २०७४

काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी...

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

बिहिबार, ०१ भदौ २०७४

म्याङलुङ  नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाले पेटोलपम्प...

सुरक्षा निकायकै पम्पमा तेल ठगी

सुरक्षा निकायकै पम्पमा तेल ठगी

बिहिबार, १७ चैत २०७३

सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीवार गरेको अनुगमनमा शसस्त्र प्रहरीले...

पेट्रोल  पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

पेट्रोल पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

सोमबार, ०९ फागुन २०७३

उपत्यकाका पेट्राेल पम्पहरूमा उपभाेक्ताकाे लामाे लाइन लागेकाे छ। नेपाल आयल निगमले पट्रोलियम पदार्थको अभाव नभएको बताइरहँदा पट्रोल पम्पहरुमा भने उपभोक्ताको लाइन बढ्दै गएको हाे ।

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

मङ्गलबार, २५ माघ २०७३

पेट्रोल पम्प सञ्चालकले आफ्नो व्यवसाय धराशयी भएको बताइरहँदा  पेट्रोलियम कारोबारमा लगानी गर्न आकर्षण देखिएको छ। निजी क्षेत्रसहित सरकारी स्वामित्वका संस्थान पेट्रोलियम कारोबारमा लगानी गर्न तत्पर भएका हुन्।

पेट्रोल पम्पमा आगलागी

पेट्रोल पम्पमा आगलागी

मङ्गलबार, ३० कार्तिक २०७३

देउखुरी लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार राति लमहीस्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो। आगलागीबाट पेट्रोल, मोबिल, डिजेल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए।

पेट्रोल पम्पमा आगलागी

पेट्रोल पम्पमा आगलागी

शनिबार, २२ असोज २०७३

कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ । बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ ।

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

मङ्गलबार, २८ असार २०७३

रौतहट– नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय वीरगंजले मंगलवार रौतहटको दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्द गरेको छ। विभागका निरीक्षण अधिकृत शम्भु आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली सरमुजवा गाविस वार्ड नम्बर ८ स्थित बंकुल बजारमा रहेको प्रवीण आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्नमा छापामारी शीलबन्द गरेको हो।

फेरि पेट्रोल पम्पमा लाइन

फेरि पेट्रोल पम्पमा लाइन

सोमबार, २० असार २०७३

काठमाडौं-पेट्रोलियम पदार्थ आपूर्तिमा एकाधिकार पाएको नेपाल आयल निगमले भण्डारण र वितरण व्यवस्थित बनाउन नसक्दा आइतबार फेरि काठमाडौंका पेट्रोल पम्पमा उपभोक्ताको लाम देखिएको छ।

Ncell Footer Ad