अझै गठन हुन सकेन प्रदेश लोकसेवा

अझै गठन हुन सकेन प्रदेश लोकसेवा

सोमबार, २७ साउन २०७६

प्रदेश र स्थानीय तहका लागि आफैंले कर्मचारी भर्ना गर्न पाउनुपर्ने जिकिर गर्दै आएका प्रदेश सरकारले आफूले पूरा गर्नुपर्ने काममा ध्यान...

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

बिहिबार, ०२ साउन २०७६

आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिकाबमोजिम नहुने जनाएको छ। ...

स्थानीय तहमा पदपूर्तिका कानुनी अड्चन फुकाइने

स्थानीय तहमा पदपूर्तिका कानुनी अड्चन फुकाइने

सोमबार, ०६ जेठ २०७६

सरकारले ४ सय ३७ स्थानीय तहमा ११ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि कानुनी बाधा अड्चन फुकाउँदै लोकसेवा आयोगलाई आग्रह गर्ने...

कर्मचारी पदपूर्तिमा अन्योल

कर्मचारी पदपूर्तिमा अन्योल

शुक्रबार, २७ बैशाख २०७६

स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अभाव हटाउन सरकारले फास्ट ट्र्याकमार्फत पदपूर्ति गरिने बताउँदै आए पनि अझैसम्म त्यसको प्रक्रिया अघि बढेको...

स्थानीय तहमा रिक्त पदको विवरण माग

स्थानीय तहमा रिक्त पदको विवरण माग

बिहिबार, १९ बैशाख २०७६

स्थानीय तहहरुले रिक्त कर्मचारी दरबन्दीको विवरण शुक्रबारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नु पर्ने भएको छ। प्राप्त विवरणका आधारमा मन्त्रालयले रिक्त पदमा कर्मचारी पूर्तिका लागि लोकसेवा आयोगलाई विज्ञापन आह्वान गर्न भन्ने छ।

सहसचिव र उपसचिवमा पदपूर्ति ९० प्रतिशत ज्येष्ठताबाट

सहसचिव र उपसचिवमा पदपूर्ति ९० प्रतिशत ज्येष्ठताबाट

सोमबार, २५ असार २०७५

अर्थ मन्त्रालयले निजामती सेवाअन्तर्गतको सहसचिव र उपसचिवमा ९० प्रतिशत ज्येष्ठताका आधारमा पदपूर्ति गर्न सुझाव दिएको छ ।

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

बिहिबार, १४ असार २०७५

सरकारले निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहविचमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

स्थानीय तहमा पदपूर्ति गर्न रोक

स्थानीय तहमा पदपूर्ति गर्न रोक

शनिबार, २६ जेठ २०७५

संघीय सरकारले स्थानीय तहहरुलाई स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुन्जेलसम्म आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट कर्मचारी पदपूर्ति नगर्न र आर्थिक भार पर्ने गरी करारमा समेत नियुक्त नगर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

मङ्गलबार, ११ पुष २०७४

सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महŒवपूर्ण निर्णयसमेत प्रभावित बनेको छ ।

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

सोमबार, ०२ असोज २०७४

सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ।

स्थानीय तहमा कर्मचारी पदपूर्ति र बढुवा रोक्का

स्थानीय तहमा कर्मचारी पदपूर्ति र बढुवा रोक्का

मङ्गलबार, ३० जेठ २०७४

सरकारले नयाँ व्यवस्था नभएसम्म स्थानीय तहमा कर्मचारीको बढुवा र पदपूर्तिमा रोक लगाएको छ।

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

बुधबार, १३ पुष २०७३

सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो। सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएको छ।

Ncell Footer Ad