सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

बुधबार, १६ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्। ...

नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार :  नेम्वाङ

नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार : नेम्वाङ

शुक्रबार, ११ जेठ २०७५

फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार......। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले यही चर्चित गीतका हरफसित सरकारको नीति...

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

बुधबार, २१ चैत २०७४

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। बुधवार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी...

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

शनिबार, ०६ माघ २०७४

नेकपा एमाले का नेता सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन्। संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले...

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

बिहिबार, ०४ माघ २०७४

नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् ।

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

आइतबार, २३ पुष २०७४

नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन्।

संविधान कार्यान्वयनमा अझै जटिलताः नेम्वाङ

संविधान कार्यान्वयनमा अझै जटिलताः नेम्वाङ

शुक्रबार, २१ पुष २०७४

नेकपा एमाले नेता सुवास नेम्वाङले दलहरुको विवादका कारण संविधान कार्यान्वयनमा अझै पनि जटिलता कायमै रहेको बताएका छन्। तीन तहको निर्वाचनपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु संविधानको नभई राजनीतिक दलबीचको विवाद नै प्रमुख कारण भएको बताउँदै संविधान कार्यान्वयन र समृद्धिका लागि जनादेशको पालना गर्दै दलहरुले छिटोभन्दा छिटो समाधान निकाल्नुपर्नेमा नेम्वाङले जोड दिए।

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

बुधबार, २७ मङि्सर २०७४

नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्।  मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।”

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

शनिबार, २३ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

सोमबार, ०४ मङि्सर २०७४

पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

बिहिबार, १६ कार्तिक २०७४

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुकलाई स्थायित्व र विकासको गति प्रदान गर्न नेपाली कांग्रेसले अबको पाँच वर्ष सरकार बाहिर रहनुपर्ने बताएका छन् । पूर्व सभामुखसमेत रहेका नेम्वाङले नेपाली कांग्रेसले लामो समयदेखि सरकारमा सहभागी हुँदै आएकोले अबका केही वर्ष प्रतिपक्षमा रहनुपर्ने बताएका हुन् ।

फरक धारमा नेम्वाङः संसद अवरोध नगराैं

शुक्रबार, २४ मङि्सर २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैसाता संघीयताबारे पुनर्विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए। तर नेम्वाङले संविधान सभाको ९० प्रतिशतको हस्ताक्षरले घोषणा गरेको संघीयताबाट पछि हट्नेबारे सोच्न नहुने बताए।

संविधान संसोधनबाटै असन्तुष्टपक्षका माग सम्बोधन हुन्छः नेम्वाङ

संविधान संसोधनबाटै असन्तुष्टपक्षका माग सम्बोधन हुन्छः नेम्वाङ

मङ्गलबार, १४ भदौ २०७३

पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भएपछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन्।

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

अविश्वास प्रस्ताव देशका लागि दुर्भाग्यपूर्णः नेम्वाङ

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले संविधान जारी भएपछिको पहिलो सरकारलाई ढाल्न ९ महिनामै अविश्वासको प्रस्ताव आउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

नियमावलीले तोकेको आचारसंहिता पालना गर्नुस्– पूर्वसभामुख नेम्वाङ

नियमावलीले तोकेको आचारसंहिता पालना गर्नुस्– पूर्वसभामुख नेम्वाङ

शनिबार, २५ असार २०७३

काठमाडौँ– पूर्वसभामुख सुवास नेम्वाङले व्यक्तिगत र निजी स्वार्थलाई होइन, सार्वजनिक हितलाई प्राथमिकतामा राखेर कानुन निर्माणमा ध्यान पुर्याउन सुझाव दिएका छन्।

Ncell Footer Ad