सिटौला समूहका विद्यार्थी नेताले घेरे पार्टी कार्यालय

सिटौला समूहका विद्यार्थी नेताले घेरे पार्टी कार्यालय

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति ३२ वर्षमुनिको ल्याउन माग गर्दै नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताले...

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामासँगै अन्यौलताका बीच रहेको नेविसंघको निकासका लागि पार्टीलाई बाटो खुलेको...

नैनसिंह महर सहित नेविसंघका नेताहरु पक्राउ

नैनसिंह महर सहित नेविसंघका नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको छ। मंगलबार नेविसंघ अध्यक्ष महर सहित आधा दर्जन नेता कार्यकर्तालाई...

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडि शनिवार बिहान शिक्षा विकास...

प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका सह महामन्त्रीसहित ८ जना पक्राउ

प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका सह महामन्त्रीसहित ८ जना पक्राउ

शुक्रबार, १८ माघ २०७५

नेपाल विद्यार्थी संघले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संघका कार्यकर्ताले प्रशासन चोकमा साँझ सवा ५ बजेतिर ओलीको पुत्ला दहन गरेका हुन। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरुले त्यहाँ विरोध प्रदर्शन समेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

शुक्रबार, १८ माघ २०७५

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

आइतबार, १३ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

मङ्गलबार, २४ पुष २०७५

सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

मङ्गलबार, ११ मङि्सर २०७५

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको मिति तय भएको छ। मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

विघटनको संघारमा नेविसंघ

विघटनको संघारमा नेविसंघ

शुक्रबार, ३० कार्तिक २०७५

माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ।

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

सोमबार, २६ कार्तिक २०७५

नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै राजधानीलगायत विभिन्न स्थानमा विरोध प्रद्धर्शन गरेको छ। विद्युतीय अपराधअन्तरगत पक्राउ गरिएका ढकालको रिहाइको माग गर्दै राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।