‘हामीले चीनसँग हात थाप्ने मात्र होइन’

‘हामीले चीनसँग हात थाप्ने मात्र होइन’

शुक्रबार, २४ असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको...

चितवन मेडिकल कलेज अगाडी झडप, चन्दसहित १५ विद्यार्थी पक्राउ

चितवन मेडिकल कलेज अगाडी झडप, चन्दसहित १५ विद्यार्थी पक्राउ

बुधबार, २५ भदौ २०७६

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० का छोरा प्रकाश चन्दसहित करिब १५ विद्यार्थी पक्राउ परेका छन्। ...

विप्लवका छोरा  चन्द  कलेजबाटै पक्राउ

विप्लवका छोरा चन्द कलेजबाटै पक्राउ

बुधबार, २५ भदौ २०७६

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेजबाट...

'ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार'

'ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार'

शुक्रबार, २० भदौ २०७६

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका...

नेकपाको ७९ वडा कमिटीलाई शपथ

नेकपाको ७९ वडा कमिटीलाई शपथ

मङ्गलबार, २४ असार २०७६

पार्टी एकतालाई पूर्णता दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीले खोटाङका सबै ७९ वडा कमिटीलाई शपथ खुवाएको छ। नेकपाले दुई नगरपालिका र आठ गाउँपालिकाका सबै वडा कमिटीलाई शपथ खुवाएको हो।

अछामका १२ वडा कार्यालयमा तालाबन्दी

अछामका १२ वडा कार्यालयमा तालाबन्दी

आइतबार, २२ असार २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर आईतवार बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको हो ।

नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने चर्चा

नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्ने चर्चा

शुक्रबार, २० असार २०७६

चलचित्र नायिका करिश्मा मानन्धर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश चर्चा चलेकाे छ। उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्। उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको स्राेतले बताएकाे छ ।

प्रचण्डको प्रश्नः मदन भण्डारीको जस्तै भोलि अर्को घटना नहुने ग्यारेन्टी किन गर्न सकेका छैनौं?

शनिबार, १४ असार २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन्।

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

शनिबार, ०७ असार २०७६

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

दुई तिहाईको दम्भ नदेखाउ- बैद्य

शुक्रबार, ०३ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन्।

विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

बुधबार, २५ बैशाख २०७६

दाहालले भने ‘तल्लो कमिटीको एकता प्रक्रिया ढिलो हुँदा के हो, के हो भन्ने भयो। तर केहि दिनअघि मात्रै जिल्ला कमिटीको नेतृत्व टुंगियो अब केहि दिनभित्रमा अरु पनि टुंगिन्छ।’ पोलिटब्युरो गठन, कार्यविभाजन र जनवर्गीय संगठनको एकताको अन्तिम बिन्दुमा पुगेको दाहालले बताए। दाहाले कार्यक्रममा भने ‘अब केहि दिनभित्रै तपाइँहरुले लेख्न, छाप्न र प्रचार गर्न पाउनुहुन्छ।’

'राज्य संयन्त्रलाई कमजोर बनाउने षडयन्त्र'

'राज्य संयन्त्रलाई कमजोर बनाउने षडयन्त्र'

आइतबार, २२ बैशाख २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नीप्रसाद सापकोटाले कब्जा गरिएका सरकारी, सार्वजनिक र गुठीका जग्गा सम्बन्धी छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्। आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌को छलफलमा भाग लिँदै सांसद सापकोटाले सरकारी जग्गा कब्जा राज्य संयन्त्रलाई कमजोर बनाउने सुनियोजिक षडयन्त्रमा आधारित रहेको समेत दाबी गरे।

चन्द समूहकी नेतृ पक्राउ

चन्द समूहकी नेतृ पक्राउ

बुधबार, ११ बैशाख २०७६

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पक्राउ परेकी छिन्। नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन्।

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

सोमबार, ०९ बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो कमिटी एकताको घोषणा सोमबार (आज) गर्दैछ। कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा तल्लो कमिटी एकता घोषणा गर्न लागेको हो।

दाहाल सुटुक्क सुकुटेमा (फोटो फिचर)

दाहाल सुटुक्क सुकुटेमा (फोटो फिचर)

बिहिबार, ०५ बैशाख २०७६

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सुकुटे आइपुगेका छन्।

१३ रोपनी १५ आना जग्गा विप्लवको कब्जामा

१३ रोपनी १५ आना जग्गा विप्लवको कब्जामा

शुक्रबार, २९ चैत २०७५

नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मा रहेको मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ। रत्नबहादुर लामाको नाममा रहेको २१ रोपनी ११ आना जग्गा मध्ये कान्छो छोरा बुद्धिबहादुर लामाले अंस भागवण्डा गरी ७ रोपनी ४ आना जग्गा आफ्नो नाममा नाम्सारी गरिसकेका छन्।

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने नेकपाको माग

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने नेकपाको माग

सोमबार, १८ चैत २०७५

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी पार्टी प्रदेश नं. २ को कमिटीले क्षतिपूर्ति माग गरेको छ।

मेराविरुद्ध भ्रम फैलाउने चेष्टा गरियो ( प्रचण्ड )

बिहिबार, १४ चैत २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने मेरा विरुद्ध भ्रम फैलाउने चेष्टा गरियो।

विप्लवसँग पार्टी एकता हुनसक्छ : गोपाल किराँती (भिडियाे)

शुक्रबार, ०१ चैत २०७५

गोपाल किराँती समूहको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा समूहसँग पार्टी एकता हुनसक्ने बताएकाे छ। आठौँ महाधिवेशनको निर्णय सार्वजनिक गर्न रिपाेर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले भने, "किरण (माेहन वैद्य) कमरेडसँग हाम्रो छलफल भइरहेकै छ। विप्लवजीको समूहलाई सरकारले प्रतिवन्ध लगाएको छ। तर हामीले पार्टी एकताका लागि निरन्तर छलफल जारी राखिरहेका छौं।"

प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिप्रति प्रचण्ड असन्तुष्ट

प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिप्रति प्रचण्ड असन्तुष्ट

सोमबार, २७ फागुन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले फागुन २४ गते सीके राउतसँगको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेको केही शब्दमाथि असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनामा असन्तुष्टि जनाएका हुन्।

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

ओली र दाहालले पार्टीको झण्डा ओढाएर भरतमोहनलाई दिए श्रद्धाञ्जली

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

प्रदेश सभा सदस्य ओलीको निधन

प्रदेश सभा सदस्य ओलीको निधन

शुक्रबार, १० फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधन भएको छ। दाङ ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य ओलीको काठमाडौमा उपचारको क्रममा निधन भएको हो।

सबै राजनीतिक शक्ति मिलेर राष्ट्र निर्माण गर्ने बेला आएको छ : अध्यक्ष दाहाल

सबै राजनीतिक शक्ति मिलेर राष्ट्र निर्माण गर्ने बेला आएको छ : अध्यक्ष दाहाल

बुधबार, ०१ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर विकासको यात्रामा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा दाहालले भने, ‘सबै आम नागरिक कम्युनिष्ट साथी तथा सबैलाई यो सानो राजनीतिक समृद्धिको यात्रामा समाहित हुन आग्रह गर्छु। सबैजना एकैठाउँमा गोलबद्ध हुनु जरुरी छ।’

दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ : दाहाल

दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ : दाहाल

आइतबार, २२ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ बहुमतको सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसर हातबाट फुत्किन सक्ने बताएका छन्।  लोक अभियान नामक पाक्षिक पत्रिकाको आइतबार बुटवलमा बिमोचन गर्दे अध्यक्ष दाहालले अहिले आफूहरुका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए।

नेकपा बैठक : ‘जनताले अनुभूत गर्ने गरी सरकारले काम गरेन’

नेकपा बैठक : ‘जनताले अनुभूत गर्ने गरी सरकारले काम गरेन’

बिहिबार, ०५ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थाइ कमिटि बैठकमा केही वक्ताहरुले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्, भने केही अात्मालाेचना नै गर्न नहुँने भन्दै सरकारकाे बचाउ गरेका छन्।

कार्यविभाजन निश्चित गर्न नेकपा सचिवालय बैठक स्थगित

कार्यविभाजन निश्चित गर्न नेकपा सचिवालय बैठक स्थगित

सोमबार, १० मङि्सर २०७५

थप गृह कार्य गर्न आवश्यक भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ। केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनका लागि थप गृहकार्य गर्नुपर्ने भन्दै सोमबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरिएको हो।

स्थायी कमिटी बैठकका लागि दोस्रो तहका नेताको लबिङ

स्थायी कमिटी बैठकका लागि दोस्रो तहका नेताको लबिङ

आइतबार, ०२ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरूले तत्काल स्थायी कमिटी बैठक राख्न पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको पाँच महिना बित्दासमेत स्थायी कमिटी बैठक नबोलाएपछि रुष्ट दोस्रो तहका नेताहरूले बैठकका लागि लबिङ सुरु गरेका हुन्।

सरकार चाँडै लोकप्रिय हुने दाहालको दावी

सरकार चाँडै लोकप्रिय हुने दाहालको दावी

सोमबार, १९ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकार चाँडै लोकप्रिय हुने दाबी गरेका छन्।

‘ल्यान्डलक्ड’को चाबी नेकपा सरकारले खोलिसक्यो, समृद्दि उर्लिदैछः दाहाल

‘ल्यान्डलक्ड’को चाबी नेकपा सरकारले खोलिसक्यो, समृद्दि उर्लिदैछः दाहाल

शनिबार, १७ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ल्याण्डलक्ड अझ इन्डियालक्ड रहँदै आएकामा अहिले ल्याण्डलिंक्ड बनिसकेको बताएका हुन्।

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने : अध्यक्ष दाहाल

समयमै कार्य सम्पन्न गर्नेलाई पुरस्कृत गरिने : अध्यक्ष दाहाल

शनिबार, १७ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन्।

नेकपा स्थायी समिति बैठक पछि धकेलिदै

नेकपा स्थायी समिति बैठक पछि धकेलिदै

आइतबार, ११ कार्तिक २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पछि धकेलिने संभावना बढेको छ।

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

बुधबार, ०७ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधवार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगमा छलफल भएको थियो।

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

बुधबार, ०७ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको बताएको छ।

सचिवालयका निर्णयको अनुमोदन स्थायी समितिमार्फत

सचिवालयका निर्णयको अनुमोदन स्थायी समितिमार्फत

बुधबार, ०७ कार्तिक २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकका सबै निर्णय अनुमोदनका लागि स्थायी समितिमा पेस गरिने भएको छ।

विखण्डनवादको पछि नलाग्न प्रदेश २ सरकारलार्इ दाहालको आग्रह

विखण्डनवादको पछि नलाग्न प्रदेश २ सरकारलार्इ दाहालको आग्रह

मङ्गलबार, ०६ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन्।

प्रतिबद्धता पूरा गरेरै छाड्छौँ : अध्यक्ष दाहाल

प्रतिबद्धता पूरा गरेरै छाड्छौँ : अध्यक्ष दाहाल

शनिबार, २७ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

शुक्रबार, १९ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।

बिप्लव समूहको रोल्पा बन्द : वडा कार्यालयहरुमा तालाबन्दी

बिप्लव समूहको रोल्पा बन्द : वडा कार्यालयहरुमा तालाबन्दी

बुधबार, १० असोज २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार रोल्पा बन्दको आह्वान गरेको छ। बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।

‘विप्लव समूहको आन्दोलन राजनीतिक’

‘विप्लव समूहको आन्दोलन राजनीतिक’

बिहिबार, ०४ असोज २०७५

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन्।

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

शनिबार, ०९ भदौ २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाका अपराधीलाई कडा कारबाही दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

विश्वकर्मालार्इ तीन दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

विश्वकर्मालार्इ तीन दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

शुक्रबार, ०८ भदौ २०७५

विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ।

Ncell Footer Ad