आजका लागि बिपी सन्देश

आजका लागि बिपी सन्देश

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र...

कांग्रेसमा ‘चौतारो’को खोजी

कांग्रेसमा ‘चौतारो’को खोजी

दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र...

नगरको करविरुद्ध काँग्रेस

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ। ...

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न...

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

सोमबार, २५ भदौ २०७५

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्।

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

आइतबार, २४ भदौ २०७५

नेपाली कांग्रेसले पार्टीको सबै तहलाई समावेशी बनाउनका लागि केन्द्रीय कार्यसमितिदेखि गाउँ तहसम्मको समितिको आधार बढाउने भएको छ।

स-यो कांग्रेस बैठक

स-यो कांग्रेस बैठक

बिहिबार, २१ भदौ २०७५

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

मङ्गलबार, १९ भदौ २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

सोमबार, १८ भदौ २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

सोमबार, १८ भदौ २०७५

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

बुधबार, १३ भदौ २०७५

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

करबारे काँग्रेसको प्रशिक्षण

करबारे काँग्रेसको प्रशिक्षण

सोमबार, ११ भदौ २०७५

स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

शनिबार, ०९ भदौ २०७५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

शुक्रबार, ०८ भदौ २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

कांग्रेस भ्रातृ संगठन लथालिंग

कांग्रेस भ्रातृ संगठन लथालिंग

शुक्रबार, ०८ भदौ २०७५

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू आन्तरिक विवादले लथालिंग बन्न पुगेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माउ पार्टी पराजित भएसँगै संगठन निर्माणमा सक्रिय रहनुपर्ने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरू आन्तरिक विवादले आफ्नै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन्।

करको ‘रेट’ हैन दायरा बढाउनुपर्छ : महत

करको ‘रेट’ हैन दायरा बढाउनुपर्छ : महत

बिहिबार, ०७ भदौ २०७५

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले करको ‘रेट’ नभई दायरा बढाउनुपर्ने बताएका छन्।

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

मङ्गलबार, ०५ भदौ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

अझै गठन भएन विधान मस्यौदा समिति

अझै गठन भएन विधान मस्यौदा समिति

मङ्गलबार, ०५ भदौ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ।

कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन कांग्रेसको माग

कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन कांग्रेसको माग

आइतबार, ०३ भदौ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन माग गरेको छ। बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै कांग्रेसले न्यायोचित करका लागि तत्काल उचित समाधानको पहल गर्न सरकारसँग माग गरेको हो।

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

शुक्रबार, ०१ भदौ २०७५

स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।