नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

नेपाललाई अर्को सफलता, सन्दिपले लिए विकेट

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सको तेस्रो विकेट लिएको छ। ...

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

नेपाललाई दोस्रो सफलता, पारसले लिए विकेट

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ। ...

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

बुधबार, १६ साउन २०७५

नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई पहिलो सफलता मिलेको छ। ...

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

मङ्गलबार, १५ साउन २०७५

अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ।...

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

शुक्रबार, ११ साउन २०७५

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ :  सभामुख महरा

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

बुधबार, ०९ साउन २०७५

सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन्।

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

सोमबार, ३२ असार २०७५

सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंकले ललितपुरको कोन्ज्योसोम शाखा उद्घाटनको क्रममा उक्त रकम टिच फर नेपाललाई हस्तान्तरण गरेको हो।

नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक

नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक

बिहिबार, २८ असार २०७५

चीन नेपाललाई आवश्यकताअनुसारको बन्दरगाह (पोर्ट) उपलब्ध गराउन हदैसम्म लचक देखिएको छ।

नेपाललाई धानमा आत्मनिर्भर बनाउन इरीसँग सम्झौता

नेपाललाई धानमा आत्मनिर्भर बनाउन इरीसँग सम्झौता

सोमबार, ११ असार २०७५

नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ। आगामी ५ वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले साेमबार हस्ताक्षर गरे।

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने :  कार्यवाहक प्रधानमन्त्री

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कार्यवाहक प्रधानमन्त्री

बिहिबार, ०७ असार २०७५

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन्।

नेपाललाई फलफूल बगैँचा बनाइन्छः ओली

नेपाललाई फलफूल बगैँचा बनाइन्छः ओली

मङ्गलबार, २२ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पुर्याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गरेका छन्।

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

नेपाललाई १० वर्षमा मान्छे र प्रकृतिको प्रयासबाट स्वर्ग बनाउन चाहन्छौं : प्रधानमन्त्री

शनिबार, ०५ जेठ २०७५

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन्।

‘नेपाललाई माया गर्छु’

‘नेपाललाई माया गर्छु’

मङ्गलबार, २५ बैशाख २०७५

१५ वर्षपछि सोमबार नेपाल आउँदा बलिउड नायिका करिश्मा कपुरको मुहारमा चकमता प्रष्ट देखिन्थ्यो । राजधानीमा सोमबारबाट सञ्चालनमा आएको मेरीगोल्ड सयपत्री ज्वेलर्सको शुभारम्भ गर्न सोमबार बिहान नेपाल आइपुगेकी उनी दिउँसो झण्डै १२ बजे दरबारमार्गमा झुल्किइन्।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

बुधबार, १२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्।  नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए।

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मङ्गलबार, ११ बैशाख २०७५

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्।

करातेमा नेपाललाई ३ स्वर्ण

करातेमा नेपाललाई ३ स्वर्ण

आइतबार, ०९ बैशाख २०७५

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

सोमबार, १९ चैत २०७४

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

मध्यक्रम जम्दा नेपाललाई सफलता

मध्यक्रम जम्दा नेपाललाई सफलता

मङ्गलबार, ०१ फागुन २०७४

सन्दीप लामिछानेको ५ विकेट तथा युवा खेलाडी रोहितकुमार पौडेल, आरिफ शेख र कप्तान पारस खड्काको ब्याटिङप्रेरित नेपालले सोमबार केन्यालाई ३ विकेटले हराउँदै आइसिसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना कायमै राखेको छ।

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ।

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

बिहिबार, २५ माघ २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन २ मा नेपाललाई जितका लागि अब २८ रनको आवश्यकता छ। ७ ओभरको खेल बाँही रहँदा २८ रन आवश्यक छ र ८ विकेट गुमाएर १११ रन बनाएको छ।

नेपाललाई दोस्रो पदक

नेपाललाई दोस्रो पदक

बुधबार, १७ माघ २०७४

ताजकिस्तानकी खोलोभा इडिमोखमाथि ५–० को एकतर्फी जित निकाल्दै नेपाली खेलाडी पुनम रावलले भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कम्तीमा कांस्य पदक जित्ने पक्का गरेकी छिन् ।

नेपाललाई विकसित र सभ्य बनाउने दाहालको घोषणा

नेपाललाई विकसित र सभ्य बनाउने दाहालको घोषणा

शुक्रबार, २१ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन्। चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनुपर्नेमा जोड दिए।

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

शनिबार, २३ मङि्सर २०७४

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

शुक्रबार, ०८ मङि्सर २०७४

मलाई हाम्रै देशका सहर प्यारो लाग्छ । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्तका सहरमा पाइँदैन । नेपालका सहरमध्ये पोखरा धेरै राम्रो लाग्छ । त्यस्तै, झापा र इलाम पनि मलाई मनपर्ने ठाउँ हुन् । यी सहरको बेग्लैखाले विशेषताले धेरैको ध्यान तान्छ।

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

शनिबार, ०२ मङि्सर २०७४

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

बिआरआइबाट नेपाललाई फाइदा

बिआरआइबाट नेपाललाई फाइदा

बिहिबार, ३० कार्तिक २०७४

चीनले ल्याएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआइ) योजनाबाट नेपालले आर्थिक विकास गर्ने अवसर पाएको हिमालयन कन्सेन्सस इन्स्टिच्युटका अध्यक्ष लौरेन्स ब्राह्मले बताएका छन् ।

नेपाललाई निराशाजनक नतिजा

नेपाललाई निराशाजनक नतिजा

बिहिबार, २३ कार्तिक २०७४

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

छात्रा युगलमा नेपाललाई उपाधि

छात्रा युगलमा नेपाललाई उपाधि

बिहिबार, १६ कार्तिक २०७४

प्रेरणा कोइराला र सलोनी तामाङको नेपाली जोडीले बुधबार केशा ग्रुप एएनएलटिए यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत छात्रा युगलतर्फको उपाधि जितेका छन् ।

नेपाललाई एडभेन्चर स्पोर्टस डिस्टिनेसन अवार्ड

नेपाललाई एडभेन्चर स्पोर्टस डिस्टिनेसन अवार्ड

सोमबार, १३ कार्तिक २०७४

साउथ एसिया ट्राभल्स अवार्ड (साटा) मा नेपालले ‘एडभेन्चर्स स्पोर्टस डिस्टिनेसन अवार्ड १०२७’ पाएको छ। माल्दिभ्सको ज्ञान आइल्यान्डको अडु सिटीमा शनिबार राति भएको कार्यक्रममा नेपालले सो अवार्ड पाएको हो।  समुद्र किनारामा रहेको उक्त सिटीमा दक्षिण यसियाको विभिन्न पर्यटकीय क्षेत्रको विषयमा प्रस्तुतीकरण गरिएको थियो । साउथ एसियन अवार्डका लागि  नेपालको तर्फबाट रजत सरावगीले प्रिजेन्टेसन गरेका थिए ।

नेपाललाई जित्नैपर्ने दबाब

नेपाललाई जित्नैपर्ने दबाब

शुक्रबार, ०६ असोज २०७४

एएफसी यु–१६ छनोट चरणको दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्दा नेपाल ‘गर या मर’ को स्थितिमा हुनेछ । प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न नेपाललाई जितको विकल्प हुने छैन । यता भारत प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै अघिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।

साफ–यु १८ : नेपाललाई भुटानले हरायो

साफ–यु १८ : नेपाललाई भुटानले हरायो

बुधबार, ०४ असोज २०७४

साफ–यु १८ च्याम्पियनसिपको पहिलो खेलमा साबिक विजेता नेपाल भुटानसँग स्तब्ध भएको छ। बुधबार सम्पन्न  समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानलाई १–० को नतिजा सुम्पिएको हो। नेपाली युवा टोली भुटानसँग पराजित भएको यो  पहिलो पटक हो।

देउवाको भारत भ्रमण नेपाललाई घातकः नेता विश्वकर्मा

देउवाको भारत भ्रमण नेपाललाई घातकः नेता विश्वकर्मा

बिहिबार, २९ भदौ २०७४

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क वहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपाली जनताको लागि घातक सावित भएको बताएका छन्।

मैत्रीपूर्ण शृंखला नेपाललाई

मैत्रीपूर्ण शृंखला नेपाललाई

बिहिबार, १५ भदौ २०७४

नेपालले बंगलादेशलाई ३–२ सेटमा हराउँदै मैत्रीपूर्ण शृंखलामा २–० को सफलता हासिल गरेको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले हराएको थियो । बुधबार नेपालले लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशलाई १९–२५, २५–२२, २०–२५, २५–२२, १५–८ ले हरायो ।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

शुक्रबार, ०२ भदौ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

मङ्गलबार, १० साउन २०७४

नेपाल यु १९ विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ। मंगलबार समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै यु १९ विश्वकपमा छनौटको अवसर गुमेको हो। सिंगापुरमा भएको खेलमा नेपाललाई हराउँदै अफगानिस्तान भने अर्को वर्ष न्युजिल्यान्डमा हुने यु १९ विश्वकपमा स्थान सुरक्षित पारेको छ।

अफगानिस्तानद्वारा नेपाललाई १९६ रनको लक्ष्य

अफगानिस्तानद्वारा नेपाललाई १९६ रनको लक्ष्य

मङ्गलबार, १० साउन २०७४

आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

'कम्प्याक्ट' मार्फत नेपाललाई सघाउँदै अमेरिका

'कम्प्याक्ट' मार्फत नेपाललाई सघाउँदै अमेरिका

शनिबार, ०७ साउन २०७४

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीससी) का क्षेत्रयि कार्यकारी उपाध्यक्ष फातेमा जेड सुमारको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र सरकारका वरिष्ठ पदाीधकारीसँग भेट गरेको छ।

नेपाललाई पहिलो अंक

नेपाललाई पहिलो अंक

बुधबार, ३१ जेठ २०७४

एएफसी एसिया कप २०१९ को छनोट खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ।

वान बेल्ट वान रोडले नेपाललाई के प्रभाव पार्छ?

वान बेल्ट वान रोडले नेपाललाई के प्रभाव पार्छ?

शुक्रबार, २९ बैशाख २०७४

सरकार परिवर्तनले यो दीर्घकालीन सोचलाई प्रभाव पार्‌यो भने नेपाल कहिले अघि बढ्न सक्दैन । नेपालको संभावना सबै सकिएर जान्छ । त्यसैले म वान बेल्ट वान रोडले भारत र चीन व्यापार पार्ने प्रभावको विषयलाई उठाउदिन। त्यसको पनि आफ्नो प्रभाव थियो होला। भारत र चीनबीच ठूलो व्यापार एक्सप्रेस वेबाट जान थाल्यो भने त्यो नेपालको नियन्त्रणमा हुँदैन । ती त तिनैको नियन्त्रण हुन्छ जसको व्यापारको सामान यता उता हुन्छ।

ओबीओआर नेपाललाई अवसर

ओबीओआर नेपाललाई अवसर

मङ्गलबार, २६ बैशाख २०७४

२०७३ चैतको तेस्रो साता बेइजिङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ राष्ट्रपति सि जिङपिङले रेल्वे लाइन निर्माणका लागि ठोस प्रस्ताव ल्याउन प्रस्ताव गरे।

नेपाललाई हङकङले दियो २१५ रनको चुनौती

नेपाललाई हङकङले दियो २१५ रनको चुनौती

बिहिबार, १७ चैत २०७३

एसिसी इमर्जिङ कपको अन्तिम खेल खेलिरहेको नेपाललाई हङकङले २१५ रनको चुनौती दिएको छ। बंगलादेशमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन सक्यो।

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती

मङ्गलबार, १५ चैत २०७३

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेश यु२३ टोलीले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको बंगलादेशी टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै शेख कमल अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा २५७ रन बनायो। बंगलादेशमा भइरहेको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो।

नेपाललाई गल्ती गर्ने छुट छैन

नेपाललाई गल्ती गर्ने छुट छैन

मङ्गलबार, १५ चैत २०७३

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्ने गर्छन्, 'फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफँैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्तीका लागि प्रेरित गर्ने र विपक्षीको गल्तीमा फाइदा उठाउने योजना फुटबलमा प्रभावकारी रणनीति हो। आधुनिक फुटबलमा टिम सफल हुने नै विपक्षीको गल्तीमा फाइदा उठाएर हो।'

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

सोमबार, ३० फागुन २०७३

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

बिहिबार, १३ माघ २०७३

अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासन सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ।

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

बुधबार, १२ माघ २०७३

भारत सरकारको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेको भन्दै सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने जनाएको हो।

एक वर्षपछि नेपाललाई चाहिन्छ ५ ओटा रेल, सरकार अन्योलमा

एक वर्षपछि नेपाललाई चाहिन्छ ५ ओटा रेल, सरकार अन्योलमा

मङ्गलबार, २६ पुष २०७३

नेपालसँग रेल छैन। बर्दिबास–जयनगर रेलमार्ग भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ। निर्माण पूरा भएपछि उक्त रेल मार्गमा कसको रेल चल्छ त ? रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन्– ‘कसको रेल चलाउने भन्ने हालसम्म टुंगो भएको छैन।’

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने  वन मन्त्रीकाे दाबी

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने वन मन्त्रीकाे दाबी

सोमबार, २७ मङि्सर २०७३

वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले आफ्नो पार्टीले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनेर अहिलेसम्म कुनैपनि आधिकारिक निर्णय नै नगरेको बताएका छन्। उनले आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र हिन्दुराष्ट्रकाबारेमा सशक्त रुपमा बहस बढिरहेको छ, खुमबहादुर खड्काजीले त्यसको नेतृत्व गरिरहनुभएको छ, उहाँको त्यो अडान र बहसले गर्दा पार्टीलाई हिन्दूराष्ट्रको पक्षमा हिँड्नलाई सहज भएको छ ।’

थाइल्याण्डसँग नेपाललाई मौका

थाइल्याण्डसँग नेपाललाई मौका

बिहिबार, १६ मङि्सर २०७३

थाइल्यान्डमा जारी एसिया कप ट्वान्टी–२० प्रतियोगितामा नेपाली महिला टोलीको निराशाजनक प्रदर्शन गर्ने क्रम रोकिएको छैन । बिहीबार आयोजक थाइल्यान्डविरुद्ध नेपाली टोलीलाई एउटा मौका छ । नेपाल र थाइल्यान्ड मात्र प्रतियोगिताका टेस्ट नखेल्ने टोली हुन् ।

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

बिहिबार, १६ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले मंगलबार बरामद गरेको एक किलो पाँच सय ग्राम कोकिन भारतीय मूलकी एक महिलाले ब्राजिलको साओ पाउलोबाट बोकेर ल्याएकी थिइन् । उक्त कोकिन लिन पुगेका बेला दक्षिण भारतका पुरुष पक्राउ परे । ब्युरोका अनुसार उक्त कोकिन मलेसियामा रहेका भारतीय मूलका प्रकाश रावको निर्देशनमा हङकङ पु¥याउने योजना थियो।

Ncell Footer Ad