नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक

बिहिबार, १७ जेठ २०७५

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा...

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

बुधबार, ०९ जेठ २०७५

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह–कम्पनी सिप्रदी अस्र्योड प्रा.लिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्नेभएको...

‘कन्टेनर लोडअफ’ नेपालमै हुँदा आयातमा राहत

‘कन्टेनर लोडअफ’ नेपालमै हुँदा आयातमा राहत

मङ्गलबार, २२ फागुन २०७४

नेपाल मैं ‘कन्टेनर लोडअफ’ अर्थात सिपिङ्ग कम्पनीले कन्टेनर फिर्ता लिने सुरु भएपछि नेपाली आयातले एउटा भारी झन्झटबाट मुक्ति पाउन लागेको...

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

मङ्गलबार, ०८ फागुन २०७४

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला...

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

आइतबार, २१ माघ २०७४

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।

पश्चिम नेपालमै पहिलोपटक लौकाटको व्यवसायिक पालन

पश्चिम नेपालमै पहिलोपटक लौकाटको व्यवसायिक पालन

शुक्रबार, ०५ माघ २०७४

चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केपछि वीरेन्द्रनगरका ऋषिराम अधिकारी कुन व्यवसाय गर्ने दुविधामा थिए। परम्परागत भन्दा नयाँ व्यवसायका लागि धेरै ठाउँ चहारे पनि। अन्तिममा उनले ‘लौकाट’ र ‘लोकल कुखुरा’ पाल्ने निर्णयमा पुगे।

नेपालमै रोजगारीको सम्भावना छ:  प्रधानमन्त्री

नेपालमै रोजगारीको सम्भावना छ: प्रधानमन्त्री

सोमबार, ०५ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्।

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

शनिबार, २० जेठ २०७४

ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

नेपालमै नोट छाप्ने तयारी

नेपालमै नोट छाप्ने तयारी

मङ्गलबार, ०३ फागुन २०७३

रक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो।

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

शनिबार, ०८ माघ २०७३

सरकारले दुर्लभ हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिमचितुवा पाइने १२ मुलुकका मन्त्रीस्तरीय स्टेयरिङ कमिटी बैठक शुक्रबार राजधानीमा उद्घाटन गर्दै संरक्षण कोष स्थापनामा ५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका हुन्।

नेपालमै १० हजार मेगावाट बिजुली खपत

नेपालमै १० हजार मेगावाट बिजुली खपत

सोमबार, २५ पुष २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले १० हजार मेगावाट विद्युत नेपालमै खपत हुने बताएका छन्। बिजुली नभएको समयमा बिक्री गर्नु हाँस्यास्पद भएको भन्दै १० हजार मेगावाट नेपालमै खपत गर्न सकिने जानकारी पनि उनले दिए।

आइआइटीको इन्ट्रान्स अब नेपालमै

आइआइटीको इन्ट्रान्स अब नेपालमै

सोमबार, १३ भदौ २०७३

सूचना तथा प्रविधि क्षेत्रमा विश्वकै उत्कृष्टमध्येको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी (आइआइटी)ले अब नेपाली विद्यार्थीका लागि भर्ना सहज गरेको छ। आइआइटीले नेपाली विद्यार्थीको भर्ना नेपालमै लिने व्यवस्था गरेको छ।

नेपालमै विद्युतीय भ्यान उत्पादन

नेपालमै विद्युतीय भ्यान उत्पादन

मङ्गलबार, ०७ असार २०७३

एक नेपाली कम्पनी र नेपाली इन्जिनियरकै पहलमा नेपालमा पहिलोपटक अटोरिक्सा (विद्युतीय मोटर) उत्पादन भएको छ। धनगढीस्थित एलएलबी इन्टरनेसल प्रालिले उक्त विद्युतीय मोटर उत्पादन सुरु गरेको हो।

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

सोमबार, ०६ असार २०७३

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad