नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

बुधबार, ०२ साउन २०७५

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको...

टोकियो डोम सिटी हलमा नेपथ्यको कन्सर्ट

टोकियो डोम सिटी हलमा नेपथ्यको कन्सर्ट

आइतबार, २४ असार २०७५

नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो। ...

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

सोमबार, १४ जेठ २०७५

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । ...

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

शुक्रबार, ०५ माघ २०७४

मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। ...

नेपथ्यको कन्सर्टमा डा. केसीलाई नमन

नेपथ्यको कन्सर्टमा डा. केसीलाई नमन

बुधबार, ०३ माघ २०७४

सुपरिचित सांगीतिक ब्यान्ड नेपथ्यसँग दर्शक नचाउनका लागि उत्कृष्ट गीतको अभाव छैन । तर सोमबार साँझ नारायणगढको नारायणी नदी किनारमा हज्जारौं दर्शक माझ नेपथ्यले आफ्ना गीत मात्रै गाएन । राल्फाली समूहकको चर्चित प्रगतिशील गीत ‘गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ’ समेत सुनायो। नेपथ्यले सो गीत गाउँदै डा. गोविन्द केसीको अभियानप्रति एक्येवद्धता जनायो ।

नारायणी किनारमा नेपथ्यको कन्सर्ट

नारायणी किनारमा नेपथ्यको कन्सर्ट

मङ्गलबार, ०२ माघ २०७४

परम्परादेखिनै माघे संक्रान्ति मान्नेहरु देवघाटहुँदै नारायणघाटसम्मै नारायणी किनारमा भेलाभएर रमाउँदै आएका छन् । यो वर्षभने धार्मिक जमघटको यसै थलो संगीतमा रमाउने युवा पुस्ताको निम्ति पनि तीर्थ बन्न पुग्यो ।

तीन सहरमा नेपथ्यको सांगीतिक प्रस्तुती

तीन सहरमा नेपथ्यको सांगीतिक प्रस्तुती

आइतबार, २३ पुष २०७४

नेपथ्यले देशका तीन सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ। काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं स्थापना दिवस दमक, नारायणघाट, भैरहवामा संगीत प्रेमीसँग मनाउन लागेको हो।

नारायणगढमा  नेपथ्यको कन्सर्ट

नारायणगढमा नेपथ्यको कन्सर्ट

शुक्रबार, २१ पुष २०७४

माघेसंक्रान्तिका दिन प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले नारायणगढमा लाइभ कन्सर्ट गर्ने भएको छ । नारायणी नदी किनारमा नेपथ्यले तीन वर्षपछि कार्यक्रम गर्न लागेको हो ।

भिडियोमा नेपथ्यको पहिलो गीत

भिडियोमा नेपथ्यको पहिलो गीत

शुक्रबार, १४ पुष २०७४

स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा नेपथ्य ब्यान्डले आफैंले रेकर्ड गरेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ शीर्षकको गीतलाई नेपथ्यले भिडियोमा प्रस्तुत गरेको हो ।

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

बिहिबार, १३ पुष २०७४

माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्टको आयोजना हुने भएको छ । आगामी सोमबार चितवनमा देवघाट सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको छ । ‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ । त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने ।

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

बुधबार, २८ भदौ २०७४

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।

नेपथ्यको आवाज टुँडिखेलमा

नेपथ्यको आवाज टुँडिखेलमा

आइतबार, २४ पुष २०७३

'कुरूप अनुहार हो यहाँ कोही साथी छैन, बेरूप अनुहार हो यहाँ कोही साथी छैन' सांगीतिक ब्यान्ड नेपथ्यले साहित्यकार सरुभक्तको यो गीत प्रस्तुत गर्दा दर्शकले ताली बजाएर साथ दिए। शनिबार दर्शकले भरिभराउ राजधानीको टुँडिखेलमा गायक अमृत गुरुङ नेतृत्व नेपथ्यले साहित्यकार सरुभक्तको गीत प्रस्तुत गर्‍यो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad