डिएसपी जिसी पनि धरौटीमा रिहा

डिएसपी जिसी पनि धरौटीमा रिहा

बिहिबार, १४ चैत २०७५

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख...

निर्मला हत्या प्रकरण : सिआइबी डिएसपी जिसी हिरासतमा

निर्मला हत्या प्रकरण : सिआइबी डिएसपी जिसी हिरासतमा

मङ्गलबार, १२ चैत २०७५

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी सोमबार स्वयं...

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

मङ्गलबार, ०५ चैत २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने सूचना जारी भएपछि बर्खास्तमा परेका तत्कालीन प्रहरी...

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

बुधबार, २९ फागुन २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी...

प्रहरीविरुद्धको मुद्दामा बहस सुरु

प्रहरीविरुद्धको मुद्दामा बहस सुरु

मङ्गलबार, २८ फागुन २०७५

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।

रिकभर भएन डिलिट गरिएका फुटेज

रिकभर भएन डिलिट गरिएका फुटेज

आइतबार, ०८ पुष २०७५

निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ।

प्रहरीसँग छैन पक्राउ र रिहा विवरण

प्रहरीसँग छैन पक्राउ र रिहा विवरण

मङ्गलबार, २५ मङि्सर २०७५

प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गरिसकेपछि कसैको रोहबरमा छाड्ने प्रावधान छ। साउन ९ गते राति पाले चौधरीको पसलमा मासु र नगद चोरी भयो। उनले प्रहरीलाई जाहेरी दिए। सालघारी प्रहरी पोस्टबाट गएको प्रहरी टोलीले चौधरीकै पसलनजिकबाट साउन १० गते बिहान १० बजेतिर प्रदीप रावललाई पक्राउ गरेर लगे। उक्त पक्राउबारे प्रहरीले स्विकारोक्ति छ तर कुनै लिखित विवरण नहुँदा कतिबेला रिहा गरिएको भन्ने स्पष्ट हुन सकेको छैन।

अनुसन्धान रावल र चौधरीमा केन्द्रित

अनुसन्धान रावल र चौधरीमा केन्द्रित

शनिबार, २२ मङि्सर २०७५

निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ।

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

बिहिबार, २० मङि्सर २०७५

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो।

न्याय माग्दा हिरासत

न्याय माग्दा हिरासत

शनिबार, १५ मङि्सर २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो।

धर्ना अन्योलमा

धर्ना अन्योलमा

बिहिबार, ०६ मङि्सर २०७५

निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो।

निर्मला हत्या प्रकरण: सय दिन बित्दा पनि हत्यारा पत्ता लागेन

निर्मला हत्या प्रकरण: सय दिन बित्दा पनि हत्यारा पत्ता लागेन

शुक्रबार, १६ कार्तिक २०७५

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ। यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनको नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन भए।

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित

मङ्गलबार, १३ कार्तिक २०७५

तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य

तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य

शुक्रबार, ०९ कार्तिक २०७५

निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ।

प्रमाण लुकाउनेलाई कारबाही माग

प्रमाण लुकाउनेलाई कारबाही माग

शनिबार, २० असोज २०७५

‘निर्मलाका लागि न्याय अभियान’ ले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई तुरुन्त पक्राउ र कारबाही गर्न माग गरेको छ।

उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन

उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन

मङ्गलबार, १६ असोज २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ।

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

आइतबार, १४ असोज २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्।

निलम्बित एसपी बिष्टसहित तीन जनाको डिएनए मेल खाएन

निलम्बित एसपी बिष्टसहित तीन जनाको डिएनए मेल खाएन

आइतबार, १४ असोज २०७५

निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कंचनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट सहित तीन जनाकाे डिएनए परीक्षण रिपाेर्ट अाएकाे छ।

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

बुधबार, १० असोज २०७५

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

मङ्गलबार, ०२ असोज २०७५

निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ।

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई

सोमबार, ०१ असोज २०७५

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ।

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

बिहिबार, २८ भदौ २०७५

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।

निर्मला हत्या प्रकरणः छानविन समितिबाट राजीनामा गरेका वीरेन्द्र केसी किन फर्किए? (भिडियो)

बुधबार, २७ भदौ २०७५

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखिममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजीनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा बुधवार फिर्ता लिए।

निर्मला हत्या प्रकरण : 'न्याय दिलाउन खाेज्दा मेरै ज्यानलार्इ खतरा भयाे'

निर्मला हत्या प्रकरण : 'न्याय दिलाउन खाेज्दा मेरै ज्यानलार्इ खतरा भयाे'

सोमबार, २५ भदौ २०७५

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्याको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानविन समितिका सदस्य बिरेन्द्र केसीले निर्मलालाई न्याय दिलाउँदा अाफ्नै ज्यानको खतरा महसुस गरेर राजिनामा दिएको बताएका छन।

अनुसन्धानमा असन्तुष्टि जनाउँदै छानविन समितिका सदस्यले दिए राजीनामा

अनुसन्धानमा असन्तुष्टि जनाउँदै छानविन समितिका सदस्यले दिए राजीनामा

सोमबार, २५ भदौ २०७५

निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन्।

न्याय पाउनेमा फेरि शंका उब्जियो

न्याय पाउनेमा फेरि शंका उब्जियो

बिहिबार, २१ भदौ २०७५

एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए।

महेन्द्रनगरकाे कर्फ्यू हटाइयो

महेन्द्रनगरकाे कर्फ्यू हटाइयो

बिहिबार, १४ भदौ २०७५

निर्मला हत्या प्रकरणमा स्थानीयले गरेकाे अान्दाेलनले उग्र रुप लिएपछि विगत केहि दिनदेखी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लगाइँदै आएको कर्फ्यू विहीबारदेखी पूर्णरुपमा हटाइएको छ।

एक महिनापछि अनुसन्धान सुरु

एक महिनापछि अनुसन्धान सुरु

आइतबार, १० भदौ २०७५

निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।