‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

मङ्गलबार, १४ साउन २०७६

हङकङमा पछिल्ला समय भइरहेको सरकार विरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले निन्दा गरेको छ। उसले हङकङमा भइरहेको प्रदर्शनले ‘विधिको शासनमाथि...

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

बिहिबार, १९ असार २०७६

बेइजिङले गर्न लागेको भनिएको सैन्य अभ्यासको मिति नजिकिँदै गर्दा उसले इस्प्राट्ली र पारासेल टापुबीचको निर्दिष्ट गरिएको क्षेत्रमा पाँच दिनसम्म कुनै...

पत्रकारलाई दुर्व्यवहारको निन्दा

पत्रकारलाई दुर्व्यवहारको निन्दा

सोमबार, २० फागुन २०७५

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भत्र्सना गरेको छ। महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार...

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

बुधबार, १६ साउन २०७५

संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद्...

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

सोमबार, २८ जेठ २०७५

विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।

फिलिपिनी राष्ट्रपति डुटेर्टेको निन्दा

फिलिपिनी राष्ट्रपति डुटेर्टेको निन्दा

बुधबार, २३ जेठ २०७५

एउटा कार्यक्रममा विदेशमा काम गर्ने फिलिपिनी कामदारलाई स्टेजमै चुम्बन गरेपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेको सर्वत्र निन्दा भएको छ ।दक्षिण कोरियामा भएको एउटा कार्यक्रममा विशाल भीडलाई सम्बोधन गरिरहेकै बेला राष्ट्रपति डुटेर्टेले एउटी महिलालाई स्टेजमा बोलाएर उनलाई चुम्बन गर्नका लागि मनाएका थिए ।

सन्तमाथी आक्रामणको निन्दा

सन्तमाथी आक्रामणको निन्दा

आइतबार, २५ चैत २०७४

सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्य माथी शनिवार राती भएको आक्रामणको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भत्सर्ना गरेको छ।

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

बिहिबार, १५ चैत २०७४

समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन्।

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

बिहिबार, १७ फागुन २०७४

सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

शनिबार, १५ पुष २०७४

इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन्।

उत्तर कोरियाको मिसाइल परीक्षणप्रति संयुक्त राष्ट्रसंघको निन्दा

उत्तर कोरियाको मिसाइल परीक्षणप्रति संयुक्त राष्ट्रसंघको निन्दा

शनिबार, ३१ भदौ २०७४

उत्तर कोरियाले शुक्रबार जापान माथि गरेको मिसाईल परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले कडा शब्दमा निन्दा गरेको छ।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

शुक्रबार, २० साउन २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ।

एमालेद्वारा दोलखा घटनाको निन्दा

एमालेद्वारा दोलखा घटनाको निन्दा

बुधबार, २७ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

बिहिबार, १७ चैत २०७३

मंगलबार साँझ विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका  नेता  रविन्द्रसम्सेर शाहको  अन्त्यष्टी गरिएको छ। उनको शव यात्रामा हजारौं नागरिकको सहभागिता थियो।

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

बिहिबार, २६ फागुन २०७३

सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

आइतबार, २८ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

बिहिबार, ११ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

सोमबार, ०३ असोज २०७३

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

शनिबार, २५ भदौ २०७३

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताए। उनले उत्तर कोरियाले थप नयाँ किसिमका प्रतिबन्धको सामना गर्नुपर्ने बताए।

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

सोमबार, ०६ असार २०७३

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गरेको छ ।

Ncell Footer Ad