‘निजी क्षेत्रको विश्वास नलिइ वैदेशिक लगानी आउँदैन’

‘निजी क्षेत्रको विश्वास नलिइ वैदेशिक लगानी आउँदैन’

बुधबार, ०८ जेठ २०७६

स्वदेशी उद्योगी, व्यवसायीको विश्वास जित्ने कार्यक्रम आउन नसक्ने हो भने सरकारले वैदेशिक लगानी भित्र्याउन जतिसुकै पहल र प्रयास गरे पनि...

कृषिमा निजी क्षेत्रको लगानी

कृषिमा निजी क्षेत्रको लगानी

बुधबार, ०१ जेठ २०७६

कृषिमा निजी क्षेत्रको लगानी हुन नसकेको, गाउँघर क्रमशः रित्तिँदै र उजाड हुँदै गएको, खेतबारी बाँझिएको, युवा पलायन भएको, जग्गामा गरिबको...

सरकारी चिया बगान फिर्ता गर्न माग

सरकारी चिया बगान फिर्ता गर्न माग

बुधबार, १८ बैशाख २०७६

निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् बिजोक बनाउन थालेपछि इलामका सरकारी चिया बगान र उद्योग सरकारलाई नै फिर्ता गर्न स्थानीयको...

‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’:  प्रधानमन्त्री

‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं’: प्रधानमन्त्री

शुक्रबार, २९ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन आग्रह गरेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै...

लगानी सम्मेलन कति सफल ?

लगानी सम्मेलन कति सफल ?

आइतबार, १७ चैत २०७५

लगानी भनेको त मन जितेर वा विश्वास दिलाएर प्रतिफल प्राप्त गर्न सकिने अवस्थामामात्र आउने हो। लगानीकर्ताले बजार हेरेर लगानी गर्छन। पछिल्लो समय नेपालमा लगानीको वातावरण बनेको भने पक्कै हो। सरकारले कानुनी आधार तयार पारेको छ।

लगानीकर्तालाई ‘रेड कार्पेट’मा स्वागत गर्नुपर्छ

लगानीकर्तालाई ‘रेड कार्पेट’मा स्वागत गर्नुपर्छ

बुधबार, १३ चैत २०७५

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा निजी क्षेत्रले पनि सहकार्य गरेको छ। लगानी सम्मेलन मुलुकका लागि अवसर हो। नेपालमा लगानीकर्ताका लागि अहिले उपयुक्त वातावरण छ।

बैंक र निजी क्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेन :  अर्थमन्त्री

बैंक र निजी क्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेन : अर्थमन्त्री

बुधबार, २२ फागुन २०७५

ब्याजदरका विषयमा बैंक र निजीक्षेत्रबीचको सुर्कासुर्की पटक्कै चित्त बुझेको छैन,’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘हामीलाई सूड पसार्दै तपाईहरूको बीचमा पस्नु छैन। तपाईहरू दुबै निजी क्षेत्र एक–आपसमा बसेर छलफल गर्नुस् , साझा एजेन्डामा सहमति गुर्नस्।

‘निर्धक्क लगानी गर्नुस्’

‘निर्धक्क लगानी गर्नुस्’

मङ्गलबार, २१ फागुन २०७५

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गरेका छन्।

सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

सोमबार, १३ फागुन २०७५

चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार सात सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो।

होटलमा एक खर्ब लगानी

होटलमा एक खर्ब लगानी

बिहिबार, ०९ फागुन २०७५

२०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

सोमबार, ०६ फागुन २०७५

विभिन्न मुलुकका लागि हालै नियुक्त राजदूतहरूले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताएका छन्। उनीहरुले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र त्यसक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर काम गर्ने बताए।

नवीकरणीय ऊर्जा क्षेत्रमा विश्व बैंकको सहयोग

नवीकरणीय ऊर्जा क्षेत्रमा विश्व बैंकको सहयोग

शुक्रबार, १८ माघ २०७५

विश्व बैंकले नवीकरणीय ऊर्जाको विकासका लागि नेपाललाई ७६ लाख १० हजार अमेरिकी डलर (करिब ८६ करोड ७५ लाख रुपैयाँ) सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकले रणनीतिक जलवायु कोष (एससिएफ) मार्फत ५६ लाख १० हजार डलर अनुदान र २० लाख अमेरिकी डलर ऋणको रुपमा उक्त सहायता स्वीकृत गरेको हो।

लगानीको वातावरण बनेन

लगानीको वातावरण बनेन

बिहिबार, १९ पुष २०७५

मुलुकमा लगानीको वातावरण बनाउन विद्यमान समस्या सुल्झाउनको साटो सरकार कठोर बन्दै गएपछि निजी क्षेत्र सशंकित बनेको छ। विभाजित रूपमा सरकारसमक्ष जाँदा निजी क्षेत्रका अजेन्डालाई मन्त्रीहरूले नसुनेपछि उद्योगी व्यवसायी एकजुट हुने तयारीमा छन्।

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : ढकाल

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : ढकाल

आइतबार, १५ पुष २०७५

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

आइतबार, ०८ पुष २०७५

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

ब्याजदरमा बैंकहरुको मनोमानीले ऋणीहरु त्रसित, अध्ययन गर्न समिति गठन

ब्याजदरमा बैंकहरुको मनोमानीले ऋणीहरु त्रसित, अध्ययन गर्न समिति गठन

बिहिबार, २० मङि्सर २०७५

स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ।

क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु

क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु

बुधबार, २८ कार्तिक २०७५

पर्यटकीय क्षेत्र क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु भएको छ । यो वर्षदेखि चीज उत्पादन सुरु गरिएको हो । यो वर्ष करिब एक हजार आठ सय केजी चीज उत्पादन भएको सञ्चालक ङेरूप तामाङले बताए।