पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

मङ्गलबार, ०७ जेठ २०७६

पर्सा राष्ट्रिय निकुञ्जभित्रको नेपाली सेनाको श्रीबारा दल गणमा कार्यरत एकजना सिपाहीको शंकास्पद मृत्यु भएको छ। ...

बाँके राष्ट्रिय निकुञ्जभित्र तीन वर्षमा १७२ वन्यजन्तु मारिए

बाँके राष्ट्रिय निकुञ्जभित्र तीन वर्षमा १७२ वन्यजन्तु मारिए

शनिबार, १९ साउन २०७५

बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ। ...

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

बुधबार, ०२ साउन २०७५

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रामभौरी भथास्थित श्री दुग्धेश्वरनाथ महादेव मेलालाई प्रभावित पार्ने गरी निकुञ्ज प्रशासन तथा स्थानीय प्रशासनले निर्णय गरेको...

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बिहिबार, २० बैशाख २०७५

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ। ...

निकुञ्जभित्र ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालन

निकुञ्जभित्र ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालन

आइतबार, १३ फागुन २०७४

लाङटाङ राष्ट्रिय निकुञ्जको ८ स्थानमा ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालनमा ल्याइएको छ। निकुञ्जभित्र प्लाष्टिकको बोटलको प्रयोग घटाउन र स्थानीय उपभोक्ता समितिको आयआर्जनमा बृद्धि गर्नका लागि फिल्टरको स्थापना गरिएको हो।

चितवन निकुञ्जभित्र होटल खोल्ने तयारीको विरोध

चितवन निकुञ्जभित्र होटल खोल्ने तयारीको विरोध

बिहिबार, ०४ कार्तिक २०७३

वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको तयारी सुरु गरेको समाचार सार्वजनिक भएपछि संरक्षणका क्षेत्रमा क्रियाशिल चितवनका विभिन्न व्यक्तित्वहरुले आपत्ति जनाएका छन्। वन मन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल खोल्ने तयारी गरेको जानकारी बिहीबारका पत्रपत्रिकामा प्रकाशित भएको थियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad