नदी र सडकविनाको पुल !

नदी र सडकविनाको पुल !

सोमबार, ०२ भदौ २०७६

नदी छैन, सडक पनि छैन। नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ। पुलमा न गाडी गुड्छन्, न...

आरोहण बन्द हल्ला मात्रै

आरोहण बन्द हल्ला मात्रै

बिहिबार, २६ असार २०७६

पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन...

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

छानबिनमा प्रहरी गम्भीर नभएको आरोप

शनिबार, २३ असार २०७५

घरमै सुतीरहेको अवस्थामा आगो लगाइएकी एक किशोरीको हत्यामा संलग्नको कारबाहीमा प्रहरी प्रशासन गम्भीर नभएको मृत्तककी आमा र मावली पक्षले आरोप...

बजेट विधिसम्मत नभएको भन्दै विपक्षीद्वारा संसदमा अवरोध

बजेट विधिसम्मत नभएको भन्दै विपक्षीद्वारा संसदमा अवरोध

सोमबार, ११ असार २०७५

प्रदेशसभाको सोमबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बजेट विधिसम्मत र जनताको पक्षमा बजेट नरहेको भन्दै उभिएर बिरोध...

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

सोमबार, ०४ असार २०७५

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ को बजेटअन्र्तगत सशर्त अनुदानमा विनियोजन गरिएको बजेट खर्च नभएको भए फिर्ता गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

शुक्रबार, ०४ जेठ २०७५

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएको विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाइएको छ। जिल्लामा हुँदै नभएको विद्यालय र सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत कुमार बस्नेत, कक्षा ४ मा अध्यनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ।

भक्तपुरमा उठाइयो हात नभएको लिंगो

भक्तपुरमा उठाइयो हात नभएको लिंगो

शुक्रबार, ३० चैत २०७४

भक्तपुरको पोटरी स्वायरमा शुक्रबार दिउँसो हात नभएको लिंगो उठाइएको छ। स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर दिउँसो साढे १२ बजे लिंगो उठाउन सफल भएका हुन्।

केन्द्र सरकार गम्भीर नभएको प्रदेशमन्त्रीको आरोप

केन्द्र सरकार गम्भीर नभएको प्रदेशमन्त्रीको आरोप

सोमबार, २१ फागुन २०७४

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संघ (केन्द्र) सरकार प्रदेशप्रति गम्भीर नभएको आरोप लगाएका छन्। केन्द्रिय मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी भएपनि प्रदेश सरकारका लागि गर्न सक्ने सामान्य सहयोग पनि नगरेको उनले तर्क गरे।

माग पुरा नभएको भन्दै चमेलियामा आमरण अनसन

माग पुरा नभएको भन्दै चमेलियामा आमरण अनसन

बिहिबार, १७ फागुन २०७४

आफ्ना मागहरु पुरा नभएको भन्दै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलका स्थानीय चमेलिया जलविद्युतको विद्युत गृह नजिक बिहिबारबाट आमरण अनसनमा बसेका छन्। चमेलिया जलविद्युत आयोजनाले निर्माण कार्य सुरु गरेदेखि नै आफुहरुसंग गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै उनिहरु आमरण अनसन बसेका हुन्।

‘ऐनमै नभएको कर तिर्देनौं’

‘ऐनमै नभएको कर तिर्देनौं’

बुधबार, १६ फागुन २०७४

नियमविपरीत केही स्थानीय निकायले जलविद्युत् आयोजनाबाट कर उठाउन थालेपछि प्रवदर्धकहरू त्यसको विरोधमा उत्रिएका छन् । दोहोरो करको मारमा परेको र यसले आयोजना निर्माणमा अवरोध उत्पन्न भएको जलविद्युत् प्रवदर्धकहरूको भनाइ छ । सरकारले पनि ऐनमा भएको व्यवस्थाबाहेक अन्य तरिकाले कर उठाउन नपाउने प्रष्ट व्यवस्था भएको बताउँदै आएको छ।

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

मङ्गलबार, २३ माघ २०७४

खोटाङमा दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको भन्दै दलित नेतृहरुले आक्रोश पोखेका छन् । २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन नसकेको भन्दै जिल्लाका दलित नेतृहरुले प्रशासन र प्रहरीको आलोचना गरेका छन्।

सरकारले नभएको अधिकार प्रयोग गर्‍यो: योगेश भट्टराई

सरकारले नभएको अधिकार प्रयोग गर्‍यो: योगेश भट्टराई

बुधबार, ०३ माघ २०७४

सरकारले आज तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखबारे नेकपा एमालेले असन्तुष्टी जनाएको छ। एमाले सचिव योगेश भट्टराईले सरकारले आफ्नो नभएको अधिकार प्रयोग गर्दै निर्णय गरेको आरोप लगाएका थिए। उनले ट्विट गर्दं भएका छन्, ‘अस्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन। यो सरकारले नभएको अधिकार प्रयोग गर्‍यो, आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ। कुरा त्यत्ति मात्र हो।‘

नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने

आइतबार, १६ पुष २०७४

नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (फोटो फिचर)

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (फोटो फिचर)

शुक्रबार, २० असोज २०७४

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' यो उखान नेपाली समाजमा चर्चित छ। यो सत्यनारायणको जात्रा हो। जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हांडीगाउंमा हुने गर्दछ।

एनएमएमा धाँधली नभएको दाबी

एनएमएमा धाँधली नभएको दाबी

शुक्रबार, २७ साउन २०७४

नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार भएको निर्वाचनमा धाँधली भएको भन्ने आरोप मिथ्या भएको सन्तवीर लामा पक्षले बताएको छ । लामा समूहले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्षमा पराजित जिम्बाजाङ्बु शेर्पाले हारको सामना गर्न नसकेपछि प्रचारबाजीको रणनीति अपनाउँदै धाँधलीको आरोप लगाएको लामा समूहको दाबी छ।

समस्या नभएको सहर बनाउथें : करिश्मा मानन्धर

समस्या नभएको सहर बनाउथें : करिश्मा मानन्धर

सोमबार, २९ जेठ २०७४

घुम्न त धेरै देशका सहर घुमेकी छु। तर, मलाई मनपर्ने सहर काठमाडौं र पोखरा हुन्। यी सहरको हावापानी मनपर्छ। नेपालका सहरका नपाइने केही छैन। बरु अरु देशका सहरमा यहाँको विशेषता भेटिँदैन। सेवा सुविधाले काठमाडौं राम्रो छ।

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

उम्मेदवारै नभएको चुनाव चिन्हमा ५३६ मत

उम्मेदवारै नभएको चुनाव चिन्हमा ५३६ मत

सोमबार, ०१ जेठ २०७४

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ बाट उम्मेदवार नै नभएको चुनाव चिन्हमा ५३६ मत खसेको छ। एमाओवादी केन्द्रको उम्मेदवारी नदिएको उपाध्यक्षमा २ सय ६८ र अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसको चुनाव चिन्हमा २ सय ६८ मत प्राप्त गरेका छन्।

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

आइतबार, ३१ बैशाख २०७४

नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको हो ।

ठड्याइयो हात नभएको लिंगो

ठड्याइयो हात नभएको लिंगो

बिहिबार, ३१ चैत २०७३

भक्तपुमा बिहीबार दिउँंसो हात नभएको लिङ्गो ठड्याइएको छ। साँंझ हात भएको लिंगो ठड्याइने छ ।

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

शनिबार, १२ चैत २०७३

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो, अलिअलि गाइँगुइँ चल्न थाल्यो।

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

शुक्रबार, ११ चैत २०७३

रौतहटको सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास नभएको स्वास्थ्य मन्त्री गगन थापाले स्वीकार गरेका छन् ।

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

मङ्गलबार, १८ असोज २०७३

नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

दाहालको अमेरिका भ्रमण रद्द, अख्तियार कारण नभएको प्रष्टिकरण

दाहालको अमेरिका भ्रमण रद्द, अख्तियार कारण नभएको प्रष्टिकरण

आइतबार, ०२ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन सोमबार न्युयोर्क प्रस्थान गर्ने तयारी थियो।

हुँदै नभएको कर्मचारीको सेवा सुविधा लिनेविरुद्ध मुद्दा दायर

हुँदै नभएको कर्मचारीको सेवा सुविधा लिनेविरुद्ध मुद्दा दायर

बिहिबार, २३ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुँदै नभएका कर्मचारीको नाममा तलब भत्तालगायतका सेवा सुविधा लिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृतसहित तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

मङ्गलबार, ३२ साउन २०७३

जुम्ला-कर्णाली राजमार्ग वर्षाका कारण अवरुद्ध भएको एक महिना बित्दा समेत सरकारले सडक खुलाउनको लागि पहल नथालेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन्।

Ncell Footer Ad