‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

बुधबार, ३० जेठ २०७५

क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भू–कटान जस्ता विपत्ति न्यूनीकरण गर्न...

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

सोमबार, २८ जेठ २०७५

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा...

दालचामलझैं रक्सी किन्न नपाइने

दालचामलझैं रक्सी किन्न नपाइने

शुक्रबार, २८ बैशाख २०७५

दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ। ...

आफू अनुकुल नियमावली बनाउन नपाइने

आफू अनुकुल नियमावली बनाउन नपाइने

आइतबार, २३ बैशाख २०७५

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले बागलुङको ढोरपाटन नगरपालिकाले आफूखुसी कानुन हातमा लिएर गरेको निमित्त प्रधानाध्यापक नियुक्ति गर्ने निर्णयमा अन्तरिम आदेश...

ठेकेदार र परामर्शदाताको खर्चमा विदेश सयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)

ठेकेदार र परामर्शदाताको खर्चमा विदेश सयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)

मङ्गलबार, १८ बैशाख २०७५

सरकारले परामर्शदाता वा ठेकेदारको खर्चमा वैदेशिक भ्रमण गर्न रोक लगाएको छ । सरकारले हालै जारी गरेको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकामा ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारीलाई वैदेशिक भ्मणमा मनोनयन नगरिने उल्लेख छ ।

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

शनिबार, ०५ फागुन २०७४

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन।

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

शुक्रबार, १९ माघ २०७४

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

सोमबार, ०८ माघ २०७४

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

मौन अवधिमा फेसबुक, भाइबारबाट पनि मत माग्न नपाइने

मौन अवधिमा फेसबुक, भाइबारबाट पनि मत माग्न नपाइने

बिहिबार, ०७ मङि्सर २०७४

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन।

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

चिकित्सा शिक्षा अध्यादेश जारी, काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

सोमबार, ०६ कार्तिक २०७४

सरकारले दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिषा अध्यादेश जारी गरेको छ। डा.गोविन्द केसीसँग भएको सम्झौताअनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गरेको हो। अध्यादेशमा एउटा विश्वविद्यालयले बढीमा पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्ध दिन सक्ने प्रावधान छ। केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्मलाई ध्यानमा राख्दै सरकारले अध्यादेश ल्याएको हो।

लाइसेन्सविना अटो रिक्सा चलाउन नपाइने

लाइसेन्सविना अटो रिक्सा चलाउन नपाइने

सोमबार, २३ असोज २०७४

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउने चालक र सवारीलाई पक्राउ गरेर कारवाही गरिने भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा बसेको बैठकले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउन नपाइने निर्णय गरेको हो ।

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

सोमबार, २९ जेठ २०७४

दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका सात सय ४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ बजेट दिइएको छ।

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

आइतबार, ३१ बैशाख २०७४

निर्वाचन आयोगले मतगणना स्थलमा मोवाइल फोन लैजान नपाउने जनाएको छ। मतगणना सम्बन्धी निर्देशन जारी गर्दै आयोगले सम्बन्धित गाउँपालिका/ नगरपालिका मुख्य निर्वाचन अधिकृत/ निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक गणनास्थलनमा अन्य ब्याक्तिले मोबाल फोन प्रयोग गर्न नपाउने आयोगले जनाएको छ।

बिहीबार मध्यरात देखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

बिहीबार मध्यरात देखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

बुधबार, २७ बैशाख २०७४

बिहीबार मध्यरातदेखि स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुने भएको छ। मौन अवधिको समयमा चुनावी प्रचार प्रसार निषेध हुने निर्वाचन आयोगले जनाएको छ। आइतबार स्थनीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ।

वर्षमा दुई पटक भन्दा बढी ब्याजदर परिवर्तन गर्न नपाइने

वर्षमा दुई पटक भन्दा बढी ब्याजदर परिवर्तन गर्न नपाइने

शुक्रबार, ०४ चैत २०७३

एक महिना नपुग्दै कर्जाको ब्याज बढाउने बैंकहरुले अब भने वर्षमा दुईपल्ट भन्दा बढी ब्याजदर बढाउन नपाउने भएका छन्। यसलाई कडाइका साथ कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ।

चालिस वर्षमाथिकालाई ‘युवा’ भन्न नपाइने

चालिस वर्षमाथिकालाई ‘युवा’ भन्न नपाइने

मङ्गलबार, २४ फागुन २०७३

सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ।

दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

आइतबार, २२ फागुन २०७३

युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।

अदालतको अनुमति विना एसएमएस र कल डिटेल लिन नपाइने

अदालतको अनुमति विना एसएमएस र कल डिटेल लिन नपाइने

मङ्गलबार, २५ माघ २०७३

सर्वोच्च अदालतले कुनै पनि व्याक्तिबीचमा भएका कल डिटेल र एसएमएस डिटेल हेर्न र अनुसन्धान प्रयोजनका लागि लिन अदालतको अनिवार्य अनुमति लिनुपर्ने फैसला गरेको छ।

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

मङ्गलबार, ०४ माघ २०७३

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ।

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

बुधबार, २० पुष २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए।

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

आइतबार, १४ कार्तिक २०७३

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन्।

रातकाे १० बजेपछि देउसीभैलाे खेल्न नपाइने

रातकाे १० बजेपछि देउसीभैलाे खेल्न नपाइने

बुधबार, १० कार्तिक २०७३

जिल्ला प्रशासन कार्यालय ताप्लेजुुङले तिहारमा रातको १० बजेभन्दा पछि देउसीभैलो खेल्न नपाउने व्यवस्था गरेको छ। रातको १० बजेसम्म मात्र देउसीभेैलोलगायतका तिहारमा हुने साँस्कृतिक कार्यक्रम गर्न सकिने कार्यालयले सूचना जारी गरेको हो।

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

सोमबार, ०१ कार्तिक २०७३

काठमाडौं- अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ। यो नियम २०७३ कात्तिक १६ गतेदेखि लागु हुने दूतावासले जनाएको छ।

पैसा तिरेर दर्शन गर्न नपाइने

पैसा तिरेर दर्शन गर्न नपाइने

आइतबार, १९ भदौ २०७३

आइतबार नेपाली नारीको महान पर्व हरितालिका तीज। पतिको दीर्घायूको कामनासहित व्र्रत बसी भगवान शिवको दर्शन गर्न राजधानीस्थित पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा सबेरैदेखि नारीको घुइँचो हुन्छ।

बन्द, हडताल गर्न नपाइने प्रावधान राख्न पुनः माग

बन्द, हडताल गर्न नपाइने प्रावधान राख्न पुनः माग

सोमबार, २० असार २०७३

काठमाडौं-राजनीतिक दलकै विरोधका कारण विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदाबाट हटाइएको बन्द हडताल गर्न नपाइने प्रावधान पुनः राख्न संशोधन प्रस्ताव पेस भएको छ।

Ncell Footer Ad