संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद

संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद

मङ्गलबार, २६ कार्तिक २०७६

नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी(मेजर) रामचन्द्र तिवारीलाई कारबाही गरेको छ। ...

धानमा धोका

धानमा धोका

मङ्गलबार, ०५ कार्तिक २०७६

सरकारले उत्पादन धेरै हुने, मीठो र बास्नादार भन्दै सिफारिस गरेको गरिमा जातको धान लगाएका किसानले धोका पाएका छन्। विगतमा पनि...

पार्टीका अर्का अध्यक्ष ओलीबाट 'धोका'

पार्टीका अर्का अध्यक्ष ओलीबाट 'धोका'

आइतबार, ०३ कार्तिक २०७६

दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै निवासमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका छन्। ...

स्मार्ट लाइसेन्समा एमएसपीद्वारा फेरि धोका

स्मार्ट लाइसेन्समा एमएसपीद्वारा फेरि धोका

बिहिबार, ०९ साउन २०७६

एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्याे तर भएन। ...

पार्टी एकतामा धोका हुँदैन : प्रधानमन्त्री ओली

पार्टी एकतामा धोका हुँदैन : प्रधानमन्त्री ओली

सोमबार, २१ फागुन २०७४

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारेका छन्।

प्रेमीले धोका दिएपछि कुमारीत्व बिक्रीमा

प्रेमीले धोका दिएपछि कुमारीत्व बिक्रीमा

बुधबार, १९ पुष २०७४

अमेरिकाको क्यालिफोर्नियाकी बैली गिब्शन नामक एक युवतीले प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामीको निर्णय गरे छिन् ।

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

मङ्गलबार, १८ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर पाकिस्तानले अमेरिकालाई धोका दिएको बताए ।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

शुक्रबार, २७ साउन २०७४

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

ललितपुरमा राप्रपालाई एमालेको धोका !

ललितपुरमा राप्रपालाई एमालेको धोका !

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

धोका

धोका

शनिबार, १९ चैत २०७३

दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ ।

धोका दिने केटालाई जेलबाट छुटाएर विवाह

धोका दिने केटालाई जेलबाट छुटाएर विवाह

मङ्गलबार, ११ माघ २०७३

जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।

धमाधम धोका दिँदै पाइलट

धमाधम धोका दिँदै पाइलट

मङ्गलबार, ०५ पुष २०७३

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्।

जनतालाई धोका नहोस्

जनतालाई धोका नहोस्

सोमबार, २९ कार्तिक २०७३

एमालेसहित एमाओवादी सांसदहरुले दर्ता गराएको महाभियोग विफल हुँदा आफूहरु हारेको ठान्ने र संविधान संशोधनको सर्तमा महाभियोग पास गराएर जितेको अनुभूति गरियो भने त्यो राष्ट्रका लागि ठूलो धोका हुनेछ।

प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्नः यादव

प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्नः यादव

बुधबार, १९ असोज २०७३

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्।

प्रेममा झैँ सहयात्रामा पनि धोका: अध्यक्ष ओली

प्रेममा झैँ सहयात्रामा पनि धोका: अध्यक्ष ओली

शनिबार, २२ साउन २०७३

काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्।

Ncell Footer Ad