अन्नपूर्ण म्याराथनको तयारी पूरा

अन्नपूर्ण म्याराथनको तयारी पूरा

शुक्रबार, १७ जेठ २०७६

चार दिनपछि अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण सूरु हुँदै छ। दोस्रो संस्करणको साहसिक म्याराथनमा सहभागी धावकहरु अन्नपूर्ण आधार शिविर ४ हजार...

दुई सय खेलाडी सहभागी हुने

दुई सय खेलाडी सहभागी हुने

शुक्रबार, ०३ जेठ २०७६

विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करणमा दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएका छन्।

जसले हार्न जानेनन्

जसले हार्न जानेनन्

बुधबार, ११ बैशाख २०७६

२०३८ साल। जुम्ला खलंगाको टुँडिखेल मैदान। तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोेत्सवको अवसरमा आयोजित तीन किलोमिटर दौडमा १८ वर्षे ठिटो हरिबहादुर...

यामसाजन फेरि चोटमा

यामसाजन फेरि चोटमा

आइतबार, ०८ बैशाख २०७६

बेलझुन्डकी रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको २ सय मिटर दूरीमा प्रतिस्पर्धाका लागि निर्णायकले शनिबार धावक यमसाजन सुनारको नाम बोलाइराखे।

बोस्टन म्याराथनमा धर्म

बोस्टन म्याराथनमा धर्म

बुधबार, २० चैत २०७५

कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धरको प्रशिक्षणमा रहेका धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

शुक्रबार, २४ फागुन २०७५

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो ।

दुर्गममा अस्पताल भवन बनाउन कार्कीकाे दौड

दुर्गममा अस्पताल भवन बनाउन कार्कीकाे दौड

आइतबार, २५ कार्तिक २०७५

दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले पूरा गरेका छन्। करिब २५ किलोमिटर दूरीको दौड कार्कीले २ घण्टा समय लगाएर पूरा गरे।

दुर्गम क्षेत्रमा अस्पताल बनाउन कार्कीको दौड

दुर्गम क्षेत्रमा अस्पताल बनाउन कार्कीको दौड

सोमबार, १२ कार्तिक २०७५

दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्की खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन्।

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

बिहिबार, ०३ जेठ २०७५

आउँदो शनिबार हुन लागेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ मा १०० जना धावक सहभागी हुने भएका छन्।

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

बुधबार, ०२ जेठ २०७५

तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्।

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित

बिहिबार, १५ भदौ २०७४

तेन्जिंग हिलारी एभरेस्ट म्याराथन प्रालिले बिहीबार सन् २०१५ को एभरेस्ट म्याराथनको बिजेता र सन् २०१४ र २०१६ को उपबिजेता भिम बहादुर गुरुङलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’मा समाहित गरेको जनाए।

बोल्ट छैटौंपटक वर्ष धावक

बोल्ट छैटौंपटक वर्ष धावक

आइतबार, १९ मङि्सर २०७३

पछिल्लो समय गरेको अद्भूत प्रदर्शनले चर्चित बनेका विश्व नम्बर एक धावक उसेन बोल्ट लगातार छैटौंपटक वर्षको उत्कृष्ट पुरुष धावक भएका छन्। तर बोल्टले युवावस्थाबाटै यस खेललाई गम्भीर रूपमा नलिएकोमा आफूलाई  पश्चाताप भएको बताएका छन्।

अस्ट्रोलियाली धावक नेपालमा दौडने

अस्ट्रोलियाली धावक नेपालमा दौडने

सोमबार, २७ भदौ २०७३

अस्ट्रेलियन नागरिक टिम ब्लेयरले भदौ २९ गतेबाट चार दिनसम्म २ सय २० किमीको अल्ट्रा दौड दौडने भएका छन्। पोखरा वसुन्धारा पार्कबाट सुरु हुने दौड डुम्रे, मलेखु हुदै काठमाडौंको वसन्तपुर पुगेर सकिने छ।

महान धावक बन्दै बोल्ट

महान धावक बन्दै बोल्ट

शनिबार, ०४ भदौ २०७३

चार वर्षअघि लन्डन ओलम्पिकको स्प्रिन्टमा दुई स्वर्ण पदक जितेपछि जमैकन धावक उसेन बोल्टले आफूलाई प्रसिद्ध खेलाडी बनेको घोषणा गरेका थिए । ती दुवै पदक तेस्रोपटक जितेपछि बोल्टले आफूलाई महान (सबैभन्दा ठूलो) खेलाडी भएको बताएका छन् ।

Ncell Footer Ad