रावल १० र यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

रावल १० र यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

मङ्गलबार, ०८ माघ २०७५

दस रुपैयाँ दरका पोलिमर नोट छपाइमा भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा खेपिरहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल १०...

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

सोमबार, ०७ साउन २०७५

विराटनगर भन्सार हाता भित्र रहेको वाणिज्य बैक शाखा मार्फत १० करोड भन्सार राजस्व अपचलन गरेको आरोप लागेकाहरू धरौटीमा छाडिएका छन्।...

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

मङ्गलबार, ०५ असार २०७५

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको...

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

मङ्गलबार, २२ जेठ २०७५

ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई...

एकीकृत माझी बस्ती बसाल्न निजी घर धरौटीमा

एकीकृत माझी बस्ती बसाल्न निजी घर धरौटीमा

शनिबार, १९ जेठ २०७५

इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई पूर्णत दिन रकम अभाव भएपछि नायिका श्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । खड्काले स्थापना गरेको श्वेताश्री फाउन्डेसनको अगुवाइमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा एक वर्षदेखि ५३ घरधुरीसहितको एकीकृत नमसना बस्ती बनिरहेको छ ।

जबर्जस्त गर्भपतन  गराउने जनप्रतिनिधि धरौटीमा रिहा

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

सोमबार, २४ बैशाख २०७५

जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

चूडामणि दोस्रोपटक धरौटीमा छुटे

चूडामणि दोस्रोपटक धरौटीमा छुटे

सोमबार, २१ फागुन २०७४

राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा ४५ लाख रुपियाँ धरौटी तिरी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले शर्मालाई चार करोड बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति मुद्दामा ४५ लाख रुपियाँ धरौटीमा छुट्ने आदेश दिएको हो।

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

आइतबार, १४ माघ २०७४

भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

शनिबार, २२ पुष २०७४

निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ।

पाण्डे १० लाख धरौटीमा छुटे

पाण्डे १० लाख धरौटीमा छुटे

शुक्रबार, ०७ पुष २०७४

मेनपावर व्यवसायीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बिहीबार धरौटीमा छुटेका छन् । विशेष अदालतले पाण्डेलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

मङ्गलबार, १२ मङि्सर २०७४

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणी शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले मंगलवार रिहा गरेको छ ।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

बिहिबार, १८ जेठ २०७४

गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

शुक्रबार, ०४ चैत २०७३

साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साेही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

मंगोल फोर्सका १० पुर्पक्ष थुनामा, ४ धरौटीमा रिहा

मंगोल फोर्सका १० पुर्पक्ष थुनामा, ४ धरौटीमा रिहा

बुधबार, ०६ पुष २०७३

भक्तपुर जिल्ला अदालतले मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित पक्राउ परेकामध्ये दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न र चारजनालाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको छ।

पराजुलीलाई धरौटीमा छाड्न आदेश

पराजुलीलाई धरौटीमा छाड्न आदेश

शनिबार, १५ असोज २०७३

उच्च अदालत पाटनले दुई सय रोपनी सरकारी जग्गा किर्ते आरोपमा थुनामा रहेका अरुणकुमार पराजुलीलाई तत्काल धरौटीमा छाड्न आदेश दिएको छ। सनराइज बैंकका तत्कालीन प्रबन्धक पराजुलीलाई ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

धरौटीमा छुटेका गुण्डा लागुऔषध सहित पक्राउ

आइतबार, ०९ असोज २०७३

काठमाडौं – प्रहरीले असार ९ गते गोली हानेर पक्रिएका गुण्डा नाईके जसवन्त राई भन्ने अश्विनकुमार राई लागुऔषध सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध खैरो हेरोईन सहित राईलाई आईतबार पक्राउ गरेको हो।

धरौटीमा छुटे ‘नक्कली' डाक्टर

धरौटीमा छुटे ‘नक्कली' डाक्टर

मङ्गलबार, २१ असार २०७३

काठमाडौं जिल्ला अदालतले नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका काठमाडौंका १२ मध्ये चार चिकित्सकलाई सोमबार न्यून धरौटीमा छाड्न आदेश दिएको छ। चारैजना सोमबारै धरौटी बुझाएर रिहा भएका छन्।

नक्कली ‘सर्टिफिकेट’ मुद्दाका ८ डाक्टर धरौटीमा छुटे

नक्कली ‘सर्टिफिकेट’ मुद्दाका ८ डाक्टर धरौटीमा छुटे

सोमबार, २० असार २०७३

वीरगन्ज– नक्कली सर्टिफिकेटको शंकामा नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी)को टोलीले असार ३ मा वीरगन्जबाट पक्राउ गरेर मुद्दा चलाइएका ८ जना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। सोमबार जिल्ला न्यायधीश महमद जुनैद आजादको इजलासले यस्तो आदेश गरेको जिल्ला अदालत पर्साले जनाएको छ।

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

सोमबार, २० असार २०७३

काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भै रहेको छ ।

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

सोमबार, २० असार २०७३

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

शुक्रबार, १० असार २०७३

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परी पीडितको किटानी जाहेरीमा प्रमाण सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

Ncell Footer Ad