दोहोरो नीतिले रेडियो मारमा

दोहोरो नीतिले रेडियो मारमा

बिहिबार, ०२ साउन २०७६

राज्यको दोहोरो नीतिले ओखलढुंगामा रेडियो नवीकरण गर्न समस्या भएको छ। सिद्धिचरण नगरपालिका र जिल्ला हुलाक कार्यालय दुवैले आआफ्नो कार्यालयमा नवीकरण...

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

मङ्गलबार, २७ कार्तिक २०७५

लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक अाजभने दोहोरो अंकले बढेको छ। परिसूचक १३.९४ अंकले बढेर...

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

सोमबार, ०७ साउन २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले...

नेप्सेमा दोहोरो अंकको सुधार

नेप्सेमा दोहोरो अंकको सुधार

सोमबार, ३२ असार २०७५

शेयर कारोबारमा सोमवार दोहोरो अंकको सुधार देखिएको छ। बजार खुल्दा १२ सय दशमलव ९ विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को...

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २८ असार २०७५

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

शनिबार, ०९ असार २०७५

प्रदेश नम्बर ४को सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने नीति लिएको छ।

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

आइतबार, ०३ असार २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

बिहिबार, २४ जेठ २०७५

बुधबार बढेको शेयर बजार बिहीबार भने २५.६८ अंकले घटेको छ।

जेसिकालाई दोहोरो उपाधि

जेसिकालाई दोहोरो उपाधि

आइतबार, ३० बैशाख २०७५

झापाकी जेसिका गुरुङले इटहरीमा भएको सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेकी छन्।

दोहोरो चेपुवामा गभर्नर नेपाल

दोहोरो चेपुवामा गभर्नर नेपाल

सोमबार, २४ बैशाख २०७५

अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गभर्नरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारबाही गर्ने चेतावनी दिए।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, २३ बैशाख २०७५

साताको पहिलो दिन अाइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ।

व्यावसायिक वातावरण बिगार्न दोहोरो कर लाग्दैन : अर्थमन्त्री

व्यावसायिक वातावरण बिगार्न दोहोरो कर लाग्दैन : अर्थमन्त्री

शुक्रबार, १४ बैशाख २०७५

अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक वातावरण बिगार्ने गरी दोहोरो कर नलगाउने बताएका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले लिने करको बारेमा व्यवसायी त्रसित भइरहेको बेला अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर तिर्नु नपर्ने जानकारी दिए।

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

सोमबार, १० बैशाख २०७५

शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ।

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

शनिबार, २४ चैत २०७४

धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ। जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, १८ चैत २०७४

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ।

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

बिहिबार, १५ चैत २०७४

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार विहीबार भने दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

महिलालाई दोहोरो मार

महिलालाई दोहोरो मार

शनिबार, १९ फागुन २०७४

‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’

कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धि : ओली

कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धि : ओली

शुक्रबार, १८ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरी आउँदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पुर्‍याउने सरकारको योजना रहेको बताएका छन्।

मायांकाको दोहोरो जित

मायांकाको दोहोरो जित

बुधबार, ०२ फागुन २०७४

मायांका राणाले नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ मा मंगलबार एकल र युगल दुवैमा विजय हासिल गरेकी छिन्।

न्यु डायमन्ड र टप्सको दोहोरो जित

न्यु डायमन्ड र टप्सको दोहोरो जित

बिहिबार, १८ माघ २०७४

शिवम् न्यु डायमन्डले ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित हात पारेको छ ।बुधबार सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेको न्यु डायमन्डले दोस्रो खेलमा श्रीगाउँलाई पराजित गरेको हो ।

न्यु डायमण्डको दोहोरो जित

न्यु डायमण्डको दोहोरो जित

बुधबार, १७ माघ २०७४

शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ । मंगलबारबाट दोस्रो चरणको लिगमा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो।

श्रीगाउँको दोहोरो जित

श्रीगाउँको दोहोरो जित

सोमबार, १५ माघ २०७४

श्रीगाउँ खेलकुद विकास समितिले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा आइतबार दोहोरो जित निकाल्ने क्रममा स्प्रिन्डेल एकेडेमीलाई २५–७, २५–८, २५–१४ तथा पूर्वाञ्चल भलिबल संघलाई २५–१७, २५–२१, २८–२६ को सोझो सेटमा हराएको छ ।

पुलिसको दोहोरो जित

पुलिसको दोहोरो जित

आइतबार, १४ माघ २०७४

विभागीय टोली नेपाल पुलिस क्लबले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार दोहोरो जित हासिल गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी र दाङको श्रीगाउँलाई निराश पारेको छ।

आर्मीलाई दोहोरो उपाधि

आर्मीलाई दोहोरो उपाधि

आइतबार, ०७ माघ २०७४

नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १७औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । पुरुष–महिला दुवैमा च्याम्पियन बनेको आर्मीको महिला टिम गत संस्करणमा भने उपविजेता बनेको थियो । पुरुषमा भने डिफेन्डिङ च्याम्पियन आर्मीले उपाधि रक्षा गर्न सफल भयो ।

एपिएफ र आर्मीको दोहोरो जित

एपिएफ र आर्मीको दोहोरो जित

शनिबार, ०६ माघ २०७४

विभागीय टोली नेपाल एपिएप क्लब र त्रिभुवन आर्मी क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन दोहोरो जित निकालेका छन्।

आर्मीको दोहोरो जित

आर्मीको दोहोरो जित

मङ्गलबार, ०२ माघ २०७४

त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्र्तगत १७औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।

दोहोरो भूमिकामा ऐश्वर्या

दोहोरो भूमिकामा ऐश्वर्या

शुक्रबार, १४ पुष २०७४

बलिउड नायिका ऐश्वर्या राय बच्चनले फिल्ममा दोहोरो भूमिकामा अभिनय गरेको सायदै कुनै फिल्म छैनन् । पूर्व विश्व सुन्दरी यी नायिका यही अभावलाई पूर्ति गर्न अब दर्शकमाझ दोहोरो भूमिकामा चाँडै देखिँदैछिन् ।

कुकको कीर्तिमानी दोहोरो शतक

कुकको कीर्तिमानी दोहोरो शतक

शुक्रबार, १४ पुष २०७४

एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकप्रेरित इङ्ल्यान्डले बिहीबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पूर्ण नियन्त्रणमा लिएको छ । तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ४९१–९ मा खेलिरहेको छ र टोलीले १ सय ६४ रनको अग्रता लिइसकेको छ । कुक अविजित २ सय ४४ रनमा खेलिरहेका छन् । ४ सय ९ बल खेलेका कुकले २२ चौका प्रहार गरे ।

सेगुनको दोहोरो ह्याट्रिक

सेगुनको दोहोरो ह्याट्रिक

शुक्रबार, ०७ पुष २०७४

विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक गर्दा न्यु बुद्ध युवा क्लब फूलबारीलाई ८–१ ले पराजित गर्दै आयोजक फारवेस्ट पशुपति युवा क्लब धनगढीमा सञ्चालित फारवेस्ट पशुपति कप फुटबलको फाइलनमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा न्यु बुद्धले सुरुमै गोल गरे पनि लय लिन नस्कदा फराकिलो हार बेहोर्नुप¥यो ।

‘ दी लास्ट हनी हन्टर’लाई दोहोरो अवार्ड

‘ दी लास्ट हनी हन्टर’लाई दोहोरो अवार्ड

मङ्गलबार, ०४ पुष २०७४

भीरमा मह काढ्ने कुलुङ राईको परम्परामाथि बनेको वृत्तचित्र ‘दी लास्ट हनी हन्टर’ले राजधानीमा सोमबार सम्पन्न १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा दुई अवार्ड जितेको छ । ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पानोरामा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो ।

रोहितको तेस्रो दोहोरो शतक

रोहितको तेस्रो दोहोरो शतक

बिहिबार, २८ मङि्सर २०७४

कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेको खेलमा भारतले श्रीलंकालाई १ सय ४१  रनले हराएको छ । बुधबार भारतको सानदार जितसँगै शृंखला १–१ ले बराबरी भएको छ ।  कीर्तिमानी रन बनाउने क्रममा रोहितले अविजित २ सय ८ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको भारतले ४ विकेटको नोक्सानीमा ३ सय ९२ रन जोडेको थियो ।

गरुडामा दोहोरो झडप, प्रहरीसमेत दर्जनौं घाइते

गरुडामा दोहोरो झडप, प्रहरीसमेत दर्जनौं घाइते

शुक्रबार, १५ मङि्सर २०७४

रौतहटको गरुडा नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फ गरी दर्जनौं घाइते भएका छन्। गरुडा नगरपालिकाका ६ महम्मदपुरका चन्द्रदेव साह कलबारको घरअगाडि प्रोजेक्टरमा मधेस आन्दोलनका घटनालाई लिएर बनाइएको भिडियो प्रदर्शन भइरहेको समयमा सशस्त्र र नेपाल प्रहरी गएर रोक्न खोज्दा स्थानीयले आक्रमण गरेपछि भिडन्त भएको थियो ।

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

शनिबार, ०२ मङि्सर २०७४

भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्।

दोहोरो चुनौतीमा ओली

दोहोरो चुनौतीमा ओली

आइतबार, २६ कार्तिक २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावसँग जुधिरहेका छन् । एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अर्कातिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा उनी छन् । यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् ।

एनसिसीको दोहोरो जित

एनसिसीको दोहोरो जित

शुक्रबार, २४ कार्तिक २०७४

सचिन गुप्ता र सुवास कँुवरले उत्कृष्ट ब्याटिङ गरेपछि एनसिसी बंैकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा बिहीबार दोहोरो जित हासिल गरेको छ ।

सेन्चुरी र आइसिएफसीको दोहोरो जित

सेन्चुरी र आइसिएफसीको दोहोरो जित

बुधबार, २२ कार्तिक २०७४

सेन्चुरी र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको उद्घाटनका दिन दोहोरो जित हासिल गरेका छन् ।  समूह ‘सी’ मा रहेको आइसिएफसीले नेपाल टेलिकमलाई २३ रनले हरायो । अर्को खेलमा आइसिएफसीले आइएमई गु्रपलाई ६१ रनले पराजित गर्‍यो।

‘हामी दोहोरो चेपुवा छौं’

‘हामी दोहोरो चेपुवा छौं’

सोमबार, २० कार्तिक २०७४

लघुवित्त सञ्चालन गरेका अधिकारीहरुले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) को दोहोरो चेपुवामा परेको गुनासो गरेका छन्।  राष्ट्र बैंकले बेस रेट तय गरेका कारण लघुवित्तहरुले वाणिज्य बैंकबाट ९–१० प्रतिशतभन्दा कम ब्याज दरमा ऋण पाइरहेका छैनन् । त्यसरी लिएको ऋणलाई उनीहरुले १८ प्रतिशत ब्याज लिएर लगानी गरेका छन् । विगतमा करिब पाँच प्रतिशतमा ऋण लिएर लघुवित्त संस्थाहरुले २०–२२ प्रतिशतमा लगानी गर्दै आएका थिए।

दोहोरो जीवनको अनुभव

दोहोरो जीवनको अनुभव

मङ्गलबार, २४ असोज २०७४

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

बिहिबार, २९ भदौ २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो।

बज्राचार्य र कोइरालालाई दोहोरो उपाधि

बज्राचार्य र कोइरालालाई दोहोरो उपाधि

आइतबार, २२ साउन २०७४

राष्ट्रिय च्याम्पियनसमेत रहेका संरक्षकभूषण वज्राचार्यले शनिबार प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअर्न्तगत यु–१६ एकलतर्फको उपाधि जितेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा उपाधिका लागि भिडन्त हुँदा संरक्षकभूषणले पूरै सेट खेल्न परेन।

दोहोरो अङ्कले घट्यो सेयर बजार

दोहोरो अङ्कले घट्यो सेयर बजार

मङ्गलबार, ०५ बैशाख २०७४

निरन्तर उकालो लाग्दै आएको सेयर बजार मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ ।

फोरम नेपालको दोहोरो रणनीति

फोरम नेपालको दोहोरो रणनीति

शनिबार, ०२ बैशाख २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन्। सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्काे मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्।

सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

सोमबार, २८ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताएका छन् ।

मधेसी मोर्चाको दोहोरो चरित्र

मधेसी मोर्चाको दोहोरो चरित्र

बिहिबार, १७ चैत २०७३

स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनाव प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।

पूजाराको दोहोरो शतक

पूजाराको दोहोरो शतक

सोमबार, ०७ चैत २०७३

चेतेश्वर पूजाराको दोहोरो शतक र ऋद्धिमन शाहको शतकप्रेरित भारतले राँचीमा जारी अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ। चौथो दिनको अन्तिम सेसनमा भारतले ६ सय ३ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।

शाकिबको दोहोरो शतक

शाकिबको दोहोरो शतक

शनिबार, ०१ माघ २०७३

साकिब अल हसनको दोहोरो शतकमा कप्तान मुस्पि्ककर रहिमको शतक थपिएपछि बंगलादेशले शुक्रबार दोस्रो दिनसम्म न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा नियन्त्रण राखेको छ। दोस्रा दिनको खेल सकिँदा भ्रमणकारी टोली ७ विकेटको क्षतीमा ५ सय ४२ रन बनाएर खेलिरहेेको छ।

सरोकारवालाको दोहोरो चरित्र

सरोकारवालाको दोहोरो चरित्र

सोमबार, २० मङि्सर २०७३

केही महिनाअघि संशोधित शिक्षा ऐन जारी हुँदा समर्थन गरेका निजी शिक्षण संस्थाहरू सोही ऐनका आधारमा सरकारले बनाएको मस्यौदा नियमावलीको विरोधमा उत्रिएका छन्। सरकारले सबै दल र निजी शिक्षण संस्थाका प्रतिनिधिहरूकै सहमतिमा आठौं संशोधित शिक्षा ऐन जारी गरेको थियो।

दोहोरो सुविधा लिएको आरोपमा पूर्व कर्मचारी पक्राउ

दोहोरो सुविधा लिएको आरोपमा पूर्व कर्मचारी पक्राउ

सोमबार, ०८ कार्तिक २०७३

उदयपुर- दोहोरो सुविधा लिएको आरोपमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका एक पूर्व कर्मचारीविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

निकुन्जभित्र दोहोरो फायरिङ

निकुन्जभित्र दोहोरो फायरिङ

बिहिबार, ०९ भदौ २०७३

बर्दिया राष्ट्रिय निकुन्जको चुरे क्षेत्रमा बिहीबार बिहान तीन बजे चोरी शिकारी र निकुन्ज सुरक्षार्थ खटिएको टोलीबीच दोहारो फायरिङ भएको छ। चोरी शिकारीले निकुन्जको कर्मचारीलाई लक्षित गरस् फायर गरेपछि निकुन्जले जवाफी फायर गरेको जनाएको छ।

Ncell Footer Ad