धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

आइतबार, १२ जेठ २०७६

जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या...

पञ्चकोशीमा मनको शुद्धीकरण

पञ्चकोशीमा मनको शुद्धीकरण

मङ्गलबार, १० बैशाख २०७६

दैलेख कहिले आउने ? मित्र रुपक थापा फेसबुक र फोनमा बरोबर निम्तो दिइरहन्थे । मलाई पनि पञ्चकोशी घुम्नु थियो । पञ्चकोशी...

दैलेख केन्द्र बनाएर भूकम्पको धक्का

दैलेख केन्द्र बनाएर भूकम्पको धक्का

सोमबार, १८ चैत २०७५

दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७...

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्याङ्क

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्याङ्क

बिहिबार, ०७ चैत २०७५

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण–२०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका...

पञ्चकोशीमा स्वागत (फाेटाे फिचर)

पञ्चकोशीमा स्वागत (फाेटाे फिचर)

आइतबार, ०१ पुष २०७५

दैलेखको ‘पञ्चकोशी’ दर्शनले आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ । प्रकृति र अध्यात्मको दोभानमा पुगेको अनुभूति हुन्छ । सनातनदेखि पितृ उद्धार र मनोकांक्षा पूरा हुने विश्वासमा पञ्चकोशी परिक्रमा गर्ने चलन छ । त्यसो त मधुमास जोडीलाई पनि पञ्चकोशी दर्शन फलिफाप बन्न सक्छ ।

दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे (अपडेट)

दैलेख जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्याे (अपडेट)

बुधबार, १२ मङि्सर २०७५

सुर्खेतबाट दैलेखको बाहाकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। भे१च २२०७ नम्वरको बोलेरो जीप बुधबार विहान आठ बजेतिर ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटना भएको थियो।

लगातारको भूकम्पले दैलेखमा ज्वाला बढ्यो

लगातारको भूकम्पले दैलेखमा ज्वाला बढ्यो

शनिबार, १० कार्तिक २०७५

दैलेखमा दुई हप्ता अघिदेखि लगातार भूकम्पको धक्काले यहाँ रहेको ज्वालामा असर परेको छ। अहिले ज्वाला भूकम्पको परकम्पनले ठूलो भएको हो। पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थानमा रहेको मुख्य ज्वाला र आसपास खोला किनार ज्वाला बढेको हो। भूकम्पपछि ज्वालाको मात्रा बढेर गएको स्थानीय नविन योगीले बताए।

रतिखोलाको कहर

रतिखोलाको कहर

मङ्गलबार, ०५ भदौ २०७५

दैलेखको तल्लो डुंगेश्वरदेखि सियाकोट खण्डमा रहेको रतिखोलाको सतह बढेपछि यातायात निकै असहज भएको छ। जोखिम मोलेर मोटरसाइकल र अन्य सवारी साधन तारेर यात्रु गन्तव्यमा जाने गरेका छन्। छोटो दूरी भएकाले कर्णाली राजमार्गमा गुड्ने गाडी यही सडक भएर गुड्छन्। हप्ता दिनअघि यही खोलामा मोटरसाइकल बगेको थियो।

एक महिनामै उप्कियो कालोपत्रे

एक महिनामै उप्कियो कालोपत्रे

मङ्गलबार, २९ साउन २०७५

नारायण नगरपालिका दैलेखले अघिल्लो आर्थिक वर्षमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको कालोपत्रे (पीच) उप्किएको छ। सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उपक्किएको हो।

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

बिहिबार, १८ माघ २०७४

सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ।

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

शुक्रबार, ०२ असार २०७४

रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad