एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

शुक्रबार, ०६ भदौ २०७६

एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन्। सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा...

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

बुधबार, ०३ असोज २०७५

तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ।  संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय, संघसस्था, नागरिक समाज,...

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर ९० प्रतिशत धान रोपाइँ

शनिबार, १९ साउन २०७५

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार...

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

मङ्गलबार, १५ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ। ...

१६ वर्षपछि उपत्यकामा उच्च वर्षा: अब ३ दिन देशभर वर्षा हुने

१६ वर्षपछि उपत्यकामा उच्च वर्षा: अब ३ दिन देशभर वर्षा हुने

बिहिबार, २८ असार २०७५

आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ।

देशभर अझै दुई दिन वर्षा हुने

देशभर अझै दुई दिन वर्षा हुने

सोमबार, १८ असार २०७५

मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ।

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

सोमबार, १८ असार २०७५

ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।

देशभर धान दिवसको रौनक (फोटो फिचर)

देशभर धान दिवसको रौनक (फोटो फिचर)

शुक्रबार, १५ असार २०७५

पन्ध्रौं राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाइयो। असार १५ लाई दहि चिउरा खाने दिनका रुपमा पनि चिनिन्छ।

आज देशभर योग दिवस मनाईंदै

आज देशभर योग दिवस मनाईंदै

बिहिबार, ०७ असार २०७५

आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ।

देशभर क्षारीय धमिलो वर्षा

देशभर क्षारीय धमिलो वर्षा

आइतबार, ०३ असार २०७५

केही दिनयता काठमाडाैं उपत्यकालगायत देशका अधिकांश भागमा धमिलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलिरहेको हावाहुरीको असरले नेपालमा धमिलो वर्षा भएको हो।

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

आइतबार, १३ जेठ २०७५

केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।  मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ।

देशभर विद्यार्थी भर्ना अभियान शुरु

देशभर विद्यार्थी भर्ना अभियान शुरु

शनिबार, ०१ बैशाख २०७५

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ।

देशभर औषधि र खोप अभाव

देशभर औषधि र खोप अभाव

सोमबार, १९ चैत २०७४

स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ। विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ।

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी  मनाइँदै

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी मनाइँदै

शनिबार, ०६ माघ २०७४

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

देशभर नर्सिङ आन्दोलन

देशभर नर्सिङ आन्दोलन

बुधबार, २६ पुष २०७४

नर्सहरूमाथि विभिन्न शोषण भएको भन्दै देशभरका नर्सहरू आजदेखि आन्दोलनमा उत्रिँदैछन् । मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरूमाथि भएको शोषण तथा अनियमितताको विषयलाई लिएर आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल नर्सिङ संघले जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो ।

देशभर महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प

देशभर महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प

आइतबार, २३ पुष २०७४

महिन्द्रा फोर ह्वील गाडीहरुको सोमबारबाट निःशुल्क सर्भिसिङ सुरु भएको हुने भएको छ। महिन्द्राको नेपाली आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि देशभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको हो।

देशभर अधितकम र न्यूनतम तापक्रम घट्ने क्रम जारी

देशभर अधितकम र न्यूनतम तापक्रम घट्ने क्रम जारी

सोमबार, ०३ पुष २०७४

विराटनगर, जनकपुर र सिमरामा अधिकतम तात्रफम घटिरहेको छ भने नेपालगन्ज, विरेन्द्रनगर (सुर्खेत) र धनगढीमा न्यूनतम तापक्रम घटिरेहेको छ । पूर्वदेखि पश्चिम तराईका नेपाल–भारत सीमा क्षेत्र हुस्सुबाट बढी प्रभावित भइरहेको छ ।

देशभर ‘अग्नीदहन’को च्यारिटी

देशभर ‘अग्नीदहन’को च्यारिटी

शुक्रबार, २४ कार्तिक २०७४

नेपालमा सामाजिक कथामा बनेका फिल्महरू प्रदर्शनमा ल्याउनु अघि त्यसो च्यारिटी सो गर्ने चलनै छ । समाजमा भएका वास्तविक घटनालाई कथात्मक रूपमा बनाइएका फिल्महरू च्यारिटीबाट लगानी उठाएपछि मात्र सार्वजनिक प्रदर्शनको तयारीमा जुट्छन् ।

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

शुक्रबार, २७ साउन २०७४

डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्।

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

आइतबार, १० बैशाख २०७४

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा देशै भर आफ्नो पार्टीको अवस्था बलियो भएको निष्कर्ष निकालेको छ।

देशभर १८ हजार मतदान केन्द्र कायम

देशभर १८ हजार मतदान केन्द्र कायम

बुधबार, ०६ बैशाख २०७४

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम भएका छन् ।

आज रामनवमी, देशभर राम मन्दिरमा पूजाआजा

आज रामनवमी, देशभर राम मन्दिरमा पूजाआजा

बुधबार, २३ चैत २०७३

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

पत्रकारले देशभर निर्वाचनको वातावरण बनाऔँः अध्यक्ष विष्ट

पत्रकारले देशभर निर्वाचनको वातावरण बनाऔँः अध्यक्ष विष्ट

बिहिबार, १९ फागुन २०७३

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।

देशभर ४० प्रतिशत इँटा स्टकमा

देशभर ४० प्रतिशत इँटा स्टकमा

शुक्रबार, २९ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि इँटा अभाव भएको बताइरहँदा सम्बन्धित व्यवसायीले इँटा नबिकेर स्टकमा राख्नुपरेको बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणमा ठूलो मात्रामा इँटा प्रयोग हुने अनुमान लगाइए पनि हाल देशभर झन्डै ४० प्रतिशत इँटा स्टकमा रहेको व्यवसायीको भनाइ छ।

देशभर ७ सय १६ स्थानीय सरकार

देशभर ७ सय १६ स्थानीय सरकार

बिहिबार, १४ पुष २०७३

स्थानीय तह पुनःसंरचना आयोगले देशभर ७ सय १६ स्थानीय सरकार रहने गरी प्रतिवेदन तयार पारेको छ। आयोगका अनुसार ६ हजार ५ सय २४ वटा वडा, ४ सय ५५ वटा गाउँपालिका, २ सय ४५ वटा नगरपालिका, १२ वटा उपमहानगरपालिका र ४ वटा महानगरपालिकासहितको प्रतिवेदन तयार पारिएको छ।

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

मङ्गलबार, १२ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।

देशभर लोडसेडिङ अन्त्य हुन्छ: प्रधानमन्त्री दाहाल

देशभर लोडसेडिङ अन्त्य हुन्छ: प्रधानमन्त्री दाहाल

शुक्रबार, ०८ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन्। शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको बताए।

'देशभर लोडसेडिङ घट्ने'

'देशभर लोडसेडिङ घट्ने'

आइतबार, ०५ मङि्सर २०७३

राजधानीसहित मुलुकभर लोडसेडिङ घटाउने सम्भावनाबारे अध्ययन गर्न विद्युत प्राधिकरणले गठन गरेको समितिले न्यूनतम भार कटौती गरेर व्यवस्थापन गर्न सकिने निष्कर्ष निकालेको छ।

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

मङ्गलबार, ०२ कार्तिक २०७३

काठमाडौँ - यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह

सोमबार, २४ असोज २०७३

गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।

भवन निर्माण संहिता अब देशभर

भवन निर्माण संहिता अब देशभर

सोमबार, २७ भदौ २०७३

सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ। हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ। अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ।

मङ्गलबार देशभर सार्वजनिक बिदा

मङ्गलबार देशभर सार्वजनिक बिदा

आइतबार, २६ भदौ २०७३

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ। बकर इद इस्लाम समुदायको दोस्रो ठूलो पर्व हो। यो पर्वमा जनावरलाई बलि दिने दिनको रुपमा मनाउने गरिन्छ।

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर ९० प्रतिशत धान रोपाइँ

शनिबार, २२ साउन २०७३

काठमाडौं– देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ।

देशभर वायु प्रदूषण मापन केन्द्र राखिँदै

देशभर वायु प्रदूषण मापन केन्द्र राखिँदै

मङ्गलबार, ०४ साउन २०७३

सरकारले वायु प्रदूषणको अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मापन केन्द्र स्थापना गर्ने भएको छ। वातावरण विभागले प्रारम्भिक चरणमा काठमाडौं, ललितपुर र काभ्रे गरी तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्ने भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad