'देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ' : विजुक्छें

'देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ' : विजुक्छें

आइतबार, २० साउन २०७५

नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंले देशको स्थिती हेर्दा संघियता श्राप बन्न सक्ने बताएका छन्। ...

विश्वकप जित्ने सम्भावना कुन देशको कति ?

विश्वकप जित्ने सम्भावना कुन देशको कति ?

बिहिबार, २४ जेठ २०७५

विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ। ...

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

बिहिबार, १७ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्। ...

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आइतबार, १३ जेठ २०७५

आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ। जुन कुल ग्राहस्थ उत्पादनको २८.०...

देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री

देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री

सोमबार, ३१ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन्। कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलाईरहेको उनले बताए।

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

आइतबार, ३० बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । उनले संसदमा बोल्दै प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा भएको बताए ।

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

बुधबार, २६ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्।

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन:  मुख्य मन्त्री गुरुङ

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन: मुख्य मन्त्री गुरुङ

मङ्गलबार, २५ बैशाख २०७५

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएका छन्।

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

सोमबार, १० बैशाख २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति सम्शेर राणाले वर्तमान सरकार शक्ति सञ्चयको खेलमा लागेको आरोप लगाएका छन्।

पाँच वर्षभित्रै देशको मुहार बदलिनेछ

पाँच वर्षभित्रै देशको मुहार बदलिनेछ

आइतबार, ०२ बैशाख २०७५

आफ्ना आपराधिक या स्वार्थप्रेरित गतिविधिलाई राजनीतिक आवरण दिनु र जनताको जीवनलाई त्रसित पार्ने एवं मुलुकको व्यावसायिक वातावरणलाई दुष्प्रभावित पार्ने कार्य अब स्वीकार्य हुन सक्दैन।

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

शुक्रबार, १९ माघ २०७४

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

म मरे पनि मलाई मेरो देशको माया छ

म मरे पनि मलाई मेरो देशको माया छ

शुक्रबार, ०७ पुष २०७४

गीति नाटक, नृत्य नाटक र केही नेपाली फिल्ममा संगीत भरेका संगीतकार तथा गायक चन्द्रराज शर्माको ७८ वर्षको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको राजधानीको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो ।

सात देशको मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

सात देशको मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

सोमबार, ०४ मङि्सर २०७४

ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

बुधबार, १५ कार्तिक २०७४

देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेकाबेला देशमा आर्थिक सशक्तीकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

मङ्गलबार, १४ कार्तिक २०७४

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि बाम गठबन्धनबाट बाहिरिएको बताएका छन् । संघीय समाजवादी फोरम, नयाँ शक्ति, माओवादी केन्द्र र एमालेले पुराना पहिचान अन्त्य गरेर नयाँ वैकल्पिक समाजवादी तत्व निर्माण गर्ने भनेर गठबन्धनमा सहभागी भएतापनि एमाले र माओवादीले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई छुट्टै राखेर एउटा कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि त्यसमा आफुहरूको सहमति नरहेको उनले बताए।

उत्तर कोरियालाई तीन देशको सामूहिक चेतावनी

उत्तर कोरियालाई तीन देशको सामूहिक चेतावनी

मङ्गलबार, १४ कार्तिक २०७४

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका छन्।  हवाईस्थित अमेरिकी प्यासिफिक कमान्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई उक्त चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

बिहिबार, ०९ कार्तिक २०७४

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

बौद्धिक बेइमान र देशको नियति

बौद्धिक बेइमान र देशको नियति

बुधबार, ११ असोज २०७४

कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।

बाँसले जोडेको दुई देशको मित्रता

बाँसले जोडेको दुई देशको मित्रता

शनिबार, ३१ भदौ २०७४

जिल्ला सदरमुकाम राजविराजबाट दस किलोमिटर दक्षिणमा तिलाठी बजार अवस्थित छ । जहाँ सप्तरीको एकमात्र राजविराज (बेलही) भन्सार कार्यालय छ । बर्सेनि करोडौं राजस्व असुल हुने यस भन्सार नाका र छिमेकी मुलुक भारतलाई जोड्ने पक्की सडक भने छैन ।

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

बुधबार, १४ भदौ २०७४

भौतिकयातायततथापूर्वाधारमन्त्रीवीरबहादुर बलायरले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई ठोस रुपमा उठाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यस वर्षको नाडा अटो सोउद्घाटन गर्दै मन्त्रीबलायरले यस्तो बताएकाहुन् ।

भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँः डा महत

भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँः डा महत

आइतबार, १५ साउन २०७४

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताएका छन्।

देशको सिमाना तलमाथि हुन दिन्नौं : गगन थापा

देशको सिमाना तलमाथि हुन दिन्नौं : गगन थापा

शनिबार, १६ बैशाख २०७४

स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन र राष्ट्रियताको सवालमा प्रमुख विपक्षी एमालेले भ्रम छर्ने काम गरेका आरोप लगाएका छन्। ‘प्रमुख प्रतिपक्षी दललगायत जिम्मेवार दलहरुले संविधान संशोधनको विषयलाई लिएर जसरी भ्रम छर्ने काम गरेका छन् त्यो आपत्तिजनक पनि छ र यो एक प्रकारको नागरिकको अपमान पनि हो’, उनले भने। निर्वाचन तयारीबारे कांग्रेसको प्रचारप्रसार उपसमितिले शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

एनसेलले घटायो ३० देशको कल शुल्क

एनसेलले घटायो ३० देशको कल शुल्क

सोमबार, १४ चैत २०७३

एनसेलका ग्राहकले अब लोकल कलको दरमा नै भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्युजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन्।

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

शनिबार, १२ चैत २०७३

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्।

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

मङ्गलबार, ०८ चैत २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

'देशको अहित हुँदा एमाले हेरेर बस्ने पार्टी होइन'

'देशको अहित हुँदा एमाले हेरेर बस्ने पार्टी होइन'

शुक्रबार, २७ फागुन २०७३

सप्तरी घटनापछि स्थगित भएको नेकपा (एमाले)को मधेस केन्द्रित मेची महाकाली राष्ट्रिय अभियान शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको छ। हावाहुरी र हल्का वर्षाबीच हेटौंडाको भुटनदेवि चौरमा आयोजित आमसभामा बोल्ने एमालेका केन्द्रीय नेताहरुले संविधान संसोधनमा सहयोग नगर्ने पार्टीको अडान दोह¥याए। सप्तरी घटनाको विरोधमा बोल्दै एमालेको सहनशीलतालाई कमजोरी ठानिएको टिप्पणी गरे।

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो: प्रधानमन्त्री

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो: प्रधानमन्त्री

शनिबार, २३ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन्। नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘म अप्ठ्यारोमा छैन। तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो। देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ।’

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

बिहिबार, ०७ पुष २०७३

मोबाइल हेन्डसेट डिजेल, फलामपछिको तेस्रो ठूलो व्यापार भएको क्षेत्र हो। वार्षिक ४० प्रतिशतव्यवसाय वृद्धि भइरहेको अवस्थामा यो वर्ष झन्डै ३६ अर्ब रुपैयाँको कारोबार हुने अनुमानगरिएको छ। यसले देशको राजस्व र उपभोक्ताको जीवनशैलीमै ठूलो प्रभावपार्ने क्षमता राख्छ।

देशको प्रमुख प्रवेश नाकामा फोहोरको डङ्गुर

देशको प्रमुख प्रवेश नाकामा फोहोरको डङ्गुर

बिहिबार, १८ कार्तिक २०७३

व्यपारिक पारवहन र यात्रुवाहक सवारी आवागमनको दृष्टिकोणले देशकै प्रमुख प्रवेशनाकाको रुपमा रहेको वीरगन्जमा भारतबाट पस्ने मुहानमै फोहोरको बिशाल डङ्गुर छ। यहाँ भएर आउनेले नेपालमा हेर्ने र महसुस गर्ने पहिलो कुरा नै त्यै फोहोर हो भने सामना गर्ने पहिलो कुरा अथेगनीय दुर्गन्ध हो।

यस्ताे छ देशको दशैँ मुड !

यस्ताे छ देशको दशैँ मुड !

आइतबार, २३ असोज २०७३

नेपालीहरूको ठूलो चाड दशैँ दैलोमै आइसकेको छ । देशैभरि दशैँको चहलपहल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको सम्हालिनसक्नु भीड लाग्न थालेको छ । चाडबाडमा खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । चिजबिजको भाउ पनि छोइनसक्नु छ । यस्तोमा कम आम्दानी हुनेसँग एउटै विकल्प छ– मितव्ययी बनेर रमाइलो गर्ने । कस्तो छ त देशको दशैँ मुड ?

देशको शिर निहुराउने काम नगर्दा सरकार ढल्योः अध्यक्ष ओली

देशको शिर निहुराउने काम नगर्दा सरकार ढल्योः अध्यक्ष ओली

आइतबार, ०५ भदौ २०७३

भक्तपुर- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम नगरेका कारण सरकार ढलेको बताएका छन्।

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

शनिबार, २९ साउन २०७३

काठमाडौं– उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

दुई देशको समहति बिना दशगजामा कसैले केही गर्न पाउँदैनःमहतो

दुई देशको समहति बिना दशगजामा कसैले केही गर्न पाउँदैनःमहतो

आइतबार, १६ साउन २०७३

सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आइतबार सप्तरीको तिलाठी स्थित दशगजा क्षेत्रको अवलोकन गरेका छन्। गत बिहीबार उक्त क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध बनाउन खोज्दा दुई देशका स्थानीयबीच झडप भएको थियो।

देशको फिक्री गर्दै जिग्रीको ‘न्युट्रल जनता अभियान’

देशको फिक्री गर्दै जिग्रीको ‘न्युट्रल जनता अभियान’

शनिबार, ०८ साउन २०७३

काठमाडौं– हाँस्यकलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन्। कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन्। राजनीतिलाई फोहरी खेल बनाइएकोले देश झनै बिग्रँदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुनउनले एक लेखमार्फत आग्रह गरेका हुन्।

जीवनको अन्तिम क्षणसम्म देशको लागि लड्छु : बाबुराम [नागरिक शो]

शनिबार, ११ असार २०७३

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।

Ncell Footer Ad