केसी बचाउन देउवाको माग

केसी बचाउन देउवाको माग

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्। ...

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं  : केसी

मङ्गलबार, २९ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी...

आरजुले ३ करोडमा किनेको घरमा देउवाको बास, मुख्यमन्त्री बोलाएर के भने ?

आरजुले ३ करोडमा किनेको घरमा देउवाको बास, मुख्यमन्त्री बोलाएर के भने ?

मङ्गलबार, १८ बैशाख २०७५

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार भेट गरेका छन्। ...

राजधानी नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

राजधानी नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

मङ्गलबार, ०४ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानीहरु अन्यत्र नसार्न आग्रह गरेका छन्। प्रदेश नम्बर ३ का मुख्यमन्त्री...

स्वार्थ र सीमाभन्दा माथि उठ्न सभापति देउवाको आग्रह

स्वार्थ र सीमाभन्दा माथि उठ्न सभापति देउवाको आग्रह

शनिबार, ०१ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउएका छन्।

सभापति देउवाको आलोचना

सभापति देउवाको आलोचना

सोमबार, १४ फागुन २०७४

स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा लज्जाजनक परिणामका लागि सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । रामचन्द्र पौडेल

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

शनिबार, १२ फागुन २०७४

कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन्।

उल्टियो देउवाको निर्णय, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

उल्टियो देउवाको निर्णय, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

मङ्गलबार, ०८ फागुन २०७४

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

के थियो देउवाको सम्बोधनमा (पूर्णपाठ)

बिहिबार, ०३ फागुन २०७४

काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन्।

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

शुक्रबार, ०५ माघ २०७४

‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ नेता रामचन्द्र पौडेल

कैलाली पुगेर देउवाको प्रश्न:  प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

आइतबार, ३० पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

देउवाको देन, देउवाको दाउ

देउवाको देन, देउवाको दाउ

मङ्गलबार, ०४ पुष २०७४

नेपालको राजनीतिमा अहिले गम्भीर प्रकारको उथलपुथल मच्चिएको छ । संघ र प्रदेशका लागि भएको निर्वाचनबाट एकथरी तिल्मिलाउने अवस्था देखापरेको छ । आन्तरिक भ्रष्टाचार र स्वैच्छाचारी शासन तथा बाह्य नाकाबन्दीले देशलाई थिलोथिलो पार्ने स्थितिबाट मुक्त गर्न सत्तासीन दलहरूले कुनै निकास दिन सकेनन् ।

देउवाको देन, देउवाको दाउ

देउवाको देन, देउवाको दाउ

मङ्गलबार, ०४ पुष २०७४

नेपालको राजनीतिमा अहिले गम्भीर प्रकारको उथलपुथल मच्चिएको छ । संघ र प्रदेशका लागि भएको निर्वाचनबाट एकथरी तिल्मिलाउने अवस्था देखापरेको छ । आन्तरिक भ्रष्टाचार र स्वैच्छाचारी शासन तथा बाह्य नाकाबन्दीले देशलाई थिलोथिलो पार्ने स्थितिबाट मुक्त गर्न सत्तासीन दलहरूले कुनै निकास दिन सकेनन् ।

शेरबहादुर देउवाको शानदार जीत

शेरबहादुर देउवाको शानदार जीत

आइतबार, २४ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनले २८ हजार ४४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ११५ मत पाए।

प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने  कि अधिनायकवाद’

प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने कि अधिनायकवाद’

शनिबार, १६ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

मङ्गलबार, १२ मङि्सर २०७४

प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

शुक्रबार, ०१ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’

बिहिबार, ३० कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधामन्त्री देउवाले अगामी निर्वाचनमा केपी ओलीले नेपाली कांग्रेसबाट देउवा अन्तिमपटक प्रधानमन्त्री भनेको जवाफमा देउवाले अझै तीनपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।

वारेसनामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी

वारेसनामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी

बिहिबार, १६ कार्तिक २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्।

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

बिहिबार, १९ असोज २०७४

आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।

प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज

प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज

बिहिबार, ०५ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुगेका हुन्।

देउवाको भारत भ्रमण नेपाललाई घातकः नेता विश्वकर्मा

देउवाको भारत भ्रमण नेपाललाई घातकः नेता विश्वकर्मा

बिहिबार, २९ भदौ २०७४

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क वहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपाली जनताको लागि घातक सावित भएको बताएका छन्।

देउवाको 'अक्षम' यात्रा

देउवाको 'अक्षम' यात्रा

शुक्रबार, ०२ असार २०७४

आगामी दिनमा अर्काे कुनै राजनीतिक शक्तिले त्यस्तै कुनै हठ गर्‍यो भने निर्वाचन सार्ने कि नसार्ने? यसरी अन्तहीन हिसाबले निर्वाचन कति सारिरहने?

चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

बिहिबार, ०१ असार २०७४

असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका हुन्।

'देउवाको सत्तारोहण लोभको उपज'

'देउवाको सत्तारोहण लोभको उपज'

बिहिबार, २५ जेठ २०७४

राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले मुलुक सिद्धान्त र विचारका आधारमा चल्नुपर्ने बताएका छन्।

देउवाको फोनपछि पौडेल सपथ ग्रहण समारोहमा

देउवाको फोनपछि पौडेल सपथ ग्रहण समारोहमा

बुधबार, २४ जेठ २०७४

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि रामचन्द्र पौडेल सपथग्रहण समारोह आइपुगेका छन्। सभापतिको आग्रहमा पौडेल सपथग्रहण समारोहमा सुरु हुनुभन्दा करिब १० मिनेट अगाडि आइपुगेका हुन्।

देउवाको हिजो, आज र भोलि

देउवाको हिजो, आज र भोलि

बुधबार, २४ जेठ २०७४

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बलियो अंक गणितका साथ चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएका छन् ।

बाबुरामले भने– देउवाको जित भयो

बाबुरामले भने– देउवाको जित भयो

बुधबार, २४ जेठ २०७४

शेरबहादुर देउवा तिनै प्रधानमन्त्री हुन्, जसलाई तत्कालीन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुँदे माग प्रस्तुत गरिएको थियो।

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

मङ्गलबार, २३ जेठ २०७४

व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।

देउवाको सत्तारोहणमा बाधा

देउवाको सत्तारोहणमा बाधा

सोमबार, २२ जेठ २०७४

एमालेले संसद्को बैठक सञ्चालनमा अवरोध गर्ने जनाएपछि आइतबार प्रधानमन्त्रीको निर्वाचन हुन सकेन। प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ।

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

आइतबार, २१ जेठ २०७४

एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

चौथोपटक कार्यकारी प्रमुख बन्ने देउवाको तयारी

चौथोपटक कार्यकारी प्रमुख बन्ने देउवाको तयारी

शनिबार, २० जेठ २०७४

देउवाको पक्षमा उनकै दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका गरी ३ सय ९० भन्दा बढी सांसदको समर्थन रहने नेताहरुको दाबी।

देउवाको पत्रले भरतपुरमा कोइरालाको उम्मेदवारी फिर्ता

देउवाको पत्रले भरतपुरमा कोइरालाको उम्मेदवारी फिर्ता

बिहिबार, २१ बैशाख २०७४

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्रलाई वैधानिक मान्दै चितवन जिल्ला निर्वाचन कार्यालयले भरतपुर महानगरपालिकामा दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सूचना टाँस गरी भरतपुरमा काँग्रेसका मेयर प्रत्यासी कोइराला र माओवादी उपमेयर सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको सूचना टाँस गर्दैगर्दा काँग्रेसका मेयर प्रत्यासी कोइराला भने भोट माग्ने अभियान चलाइरहेका थिए।

निधिलाई दोस्रो मर्यादामै राख्न देउवाको दबाब

निधिलाई दोस्रो मर्यादामै राख्न देउवाको दबाब

शुक्रबार, १८ चैत २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

संशोधनमा बखेडा नझिक्न एमालेलाई देउवाको आग्रह

संशोधनमा बखेडा नझिक्न एमालेलाई देउवाको आग्रह

मङ्गलबार, ०८ चैत २०७३

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा बखेडा नझिक्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन्। पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधान संशोधनले मात्र निर्वाचन सुनिश्चित गर्ने स्पष्ट पारे।

दाहाल र देउवाको आग्रहमा हामी सरकारमा : राप्रपा

दाहाल र देउवाको आग्रहमा हामी सरकारमा : राप्रपा

बिहिबार, २६ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा अध्यक्ष कमल थापासहित दुई मन्त्री र एक राज्यमन्त्री थप हुन लागेको राप्रपाले जनाएको छ।

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

शनिबार, २२ माघ २०७३

नेपाली कांग्रेसका शीर्ष नेताहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन जरुरी रहेकेा बताउँदै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशन शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेताहरूले केही दिनभित्रै स्थानीय निर्वाचन मिति घोषणा हुने दाबी गरे।

विभाग गठन गर्न देउवाको गृहकार्य

विभाग गठन गर्न देउवाको गृहकार्य

आइतबार, २४ पुष २०७३

नेपाली कांग्रेसको १३औं महाधिवेशन भएको नौ महिनापछि सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठनको गृहकार्य सुरु गरेका छन्। केही दिनभित्रै विभाग गठनलाई पूर्णता दिने तयारीका साथ देउवाले पार्टीका नेताहरूसँग छलफल अघि बढाएका छन्। महाधिवेशनको दुई महिनाभित्रै विभाग गठन हुनुपर्थ्यो।

ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?

ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?

शनिबार, १६ पुष २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो?, भनेर प्रश्न गरेका छन्। हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’

देउवाको अडानले चर्काचर्की

देउवाको अडानले चर्काचर्की

बुधबार, १३ पुष २०७३

संसदमा संविधान संशोधन विधेयक दर्तापछि बढेको गतिरोध फुकाउने प्रयासस्वरुप मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थानीय निर्वाचनमा केन्द्रित भएको छ।

एमालेलाई जिम्मेवार बन्न देउवाको आग्रह

एमालेलाई जिम्मेवार बन्न देउवाको आग्रह

शुक्रबार, १७ मङि्सर २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्तावमा समर्थन जनाएर निर्वाचनको वातावरण बनाउन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन्।

ट्रम्पलाई देउवाको बधाई

ट्रम्पलाई देउवाको बधाई

बिहिबार, २५ कार्तिक २०७३

संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्।

साङेलाई भेट्नु ‘देउवाको गल्ती’

साङेलाई भेट्नु ‘देउवाको गल्ती’

बुधबार, २४ कार्तिक २०७३

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारतमा तिब्बतका निर्वासित नेता उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताले आपत्ति जनाएका छन् । उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक चीन नीति’ मा दृढ रहेको दोहोर्याउँदै विवादास्पद कामबाट बच्न नेतृत्वलाई सुझावसमेत दिए । महामन्त्री शशांक कोइरालाले सभापति देउवा तिब्बती निर्वासित सरकारप्रमुखसँगै वक्ता रहेर कार्यक्रममा सहभागी हुनु गलत भएको बताए ।

कांग्रेसमा गुटसँगै देउवाको भविष्य

कांग्रेसमा गुटसँगै देउवाको भविष्य

मङ्गलबार, २१ भदौ २०७३

कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

आइतबार, ०९ साउन २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सरकारले बाधा अड्काउ फुवाउ गर्न सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।

Ncell Footer Ad