दुई सदनबीच दूरी बढाउन नहुने

दुई सदनबीच दूरी बढाउन नहुने

मङ्गलबार, ३१ बैशाख २०७६

प्रतिनिधिसभाले राष्ट्रियसभालाई छलेर राहदानी विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि सो विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। प्रतिनिधिसभाले राष्ट्रियसभामा गएको...

देउवा–पौडेलको ६०/४० मा सिटौला कता?

देउवा–पौडेलको ६०/४० मा सिटौला कता?

सोमबार, २५ चैत २०७५

भागबन्डामा सिटौलालाई कसले समेट्ने भन्ने विवाद छ। वरिष्ठ नेता पौडेलले सभापति देउवालाई सिटौला पक्ष समेट्न आग्रह गरेका छन्। तर पछिल्लो...

प्रदेश र संघीय सरकारबीच दूरी बढ्दै

प्रदेश र संघीय सरकारबीच दूरी बढ्दै

शनिबार, ०९ असार २०७५

प्रदेश नम्बर २ को सरकार र संघीय सरकारबीच आपसी समन्वय तथा तालमेल नमिल्दा निरन्तर दूरी बढेको छ। ...

संघीय फोरम र राजपाबीच दूरी बढ्दै

संघीय फोरम र राजपाबीच दूरी बढ्दै

आइतबार, २० जेठ २०७५

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय फोरमबीच दूरी बढेको छ ।...

अंक दूरी घटाउँदै एट्लेटिको

अंक दूरी घटाउँदै एट्लेटिको

मङ्गलबार, २० चैत २०७४

एट्लेटिको मड्रिडले आइतबार डेपोर्टिभो ला कोरुनामाथि १–० को जित हासिल गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग दूरी ९ अंकमा झारेको छ।

युनाईटेडले सिटीसँगको अंक दूरी घटायो

युनाईटेडले सिटीसँगको अंक दूरी घटायो

मङ्गलबार, ०२ माघ २०७४

इङलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडले पहिलो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ।

घटाउनुपर्छ दुई पुस्ताको दूरी

घटाउनुपर्छ दुई पुस्ताको दूरी

सोमबार, ०४ बैशाख २०७४

एक जना वृद्ध एक दिन मोबाइल मर्मत गर्ने पसलमा पुगेर भने, ‘बाबु, मेरो मोबाइल बिग्रेजस्तो छ, हेरिदेऊ न ।’ मोबाइलमा समस्या थिएन । ‘सब ठीकठाक छ, केही पनि बिग्रेको छैन,’ टेक्निसियनले जवाफ फर्कायो । त्यसपछि ती वृद्धले उदास आवाजमा भने, ‘त्यसो भए मेरो छोराछोरीको फोन किन आउँदैन त ?’

बार्सिलोनाले घटायो रियालसँगको दूरी

बार्सिलोनाले घटायो रियालसँगको दूरी

मङ्गलबार, २२ चैत २०७३

लियोनेल मेसीको अनुपस्थितिमा नेइमारले बार्सिलोनाका लागि १ सयौं गोल गरेपछि आइतबार ग्रानाडामाथि ४–१ को जित हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँगको दूरी २ अंकमा छोट्याएको छ।

उपेन्द्र र महन्थबीच दूरी बढ्दै

उपेन्द्र र महन्थबीच दूरी बढ्दै

बिहिबार, २१ पुष २०७३

बुधबार एकै दिन संघीय गठबन्धनका संयोजक एवं सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धनको बैठक बोलाए भने तमलोपा अध्यक्ष महन्थ ठाकुरले मोर्चाको बैठक डाके। स्रोतका अनुसार राष्ट्रिय राजनीतिलाई निकास दिने विषयमा यादव र ठाकुरबीच मतभेद बढ्दै गएको छ।

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

आइतबार, २६ मङि्सर २०७३

अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको अन्तिम गन्तव्य काठमाडौं हो।

तराई-पहाडको दूरी

तराई-पहाडको दूरी

मङ्गलबार, २१ मङि्सर २०७३

मधेसीहरुको बाहुल्य भएका राज्यमा आफ्नो बोलवाला रहने भएकाले सदैव काठमाडौँसँग लेनदेन गर्न सकिने मधेसी नेताहरुको ठहरले वर्तमानको सीमांकन तोकिएको बुझ्न कठिन रहेन। तर, वर्तमान सीमा पुनर्लेखनले मधेसी जनतामा कुनै पनि ऊर्जा दिएको देखिन्न।

मोर्चा-सरकार दूरी बढ्दो

मोर्चा-सरकार दूरी बढ्दो

शुक्रबार, ०७ असोज २०७३

संविधान संशोधनबारे सरकारले सीमित मधेसी दलसँग मात्र छलफल अघि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच दूरी बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयबारे मोर्चामा आवद्ध सबै दलसँग समान छलफल गर्नुको साटो एक/दुई दलका नेतासँग मात्र छलफल गर्न थालेपछि अन्य दल चिढिएका हुन्।

सिड्नी-लण्डनको दूरी अब ४ घन्टामात्र

सिड्नी-लण्डनको दूरी अब ४ घन्टामात्र

बिहिबार, ३० असार २०७३

विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने भएको छ। दी युरोपियन स्पेस एजेन्सी इएसएले ११ मिलियन डलरको लागतमा एउटा यस्तो इन्जिनको विकास गर्दैछ, जसको प्रयोग गरी हवाईको माध्यबाट एक स्थानबाट अर्को स्थानमा पुग्न केवल एकदेखि दुई घण्टामात्र लाग्नेछ।

Ncell Footer Ad