दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

बिहिबार, १७ साउन २०७५

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर...

स्टुवार्टलाई आराम दिइने सम्भावना

स्टुवार्टलाई आराम दिइने सम्भावना

मङ्गलबार, १५ साउन २०७५

इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्र्रोडले भारतविरुद्ध सुरु हुने आसन्न टेस्ट शृंखलाका केही खेलमा आफूलगायत अन्य केही तीव्र गतिका बलरलाई...

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

शुक्रबार, ११ साउन २०७५

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ। ...

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको...

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

मङ्गलबार, ०१ जेठ २०७५

सरकारले कृषि क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गर्ने तयारी थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कृषकलाई फाइदा हुनेगरी कदम चालिने र तरकारीमा रहेको सिण्डिकेट अब तोडिने जानकारी दिए।

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

आइतबार, ३० बैशाख २०७५

वनजंगलले ४५ प्रतिशत भू–भुभाग ओगेटेको मुलुकमा १० अर्बभन्दा बढीको काठ र फर्निचर आयात हुन थालेपछि सरकारले त्यसमा कडाइ गर्ने भएको छ। काठ र फर्निचर आयातलाई निरुत्साहित गरी व्यापार घाटा कम गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन र फर्निचर उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने भएको हो। साथै, काष्ठ व्यावसायमा भइरहेको सिन्डीकेट तोड्न पनि वन मन्त्रालयले योजना बनाइरहेको छ।

माेदीलार्इ शालिग्राम उपहार दिइने

माेदीलार्इ शालिग्राम उपहार दिइने

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ।

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

बुधबार, ०५ बैशाख २०७५

रासायनिक हमला भएको भनिएको सिरियाको दोमा क्षेत्रमा अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का अनुसन्धानकर्तालाई बुधबार निरीक्षणका लागि जान दिइने रुसले बताएको छ।

डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

मङ्गलबार, ०४ बैशाख २०७५

संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन्।

नगरका बिरामीलाई उपचार खर्च दिइने

नगरका बिरामीलाई उपचार खर्च दिइने

मङ्गलबार, ०४ बैशाख २०७५

हलेसी तुवाचुङ नगरपालिकाले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ। विभिन्न ९ किसिमका जटिल रोग लागेर अस्पतालसम्म पुग्न नसक्ने नगरवासी बिरामीको उपचार सहयोगका लागि नगरपालिकाले आर्थिक सहयोग तथा सिफारिस कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको हो।

देशभरका १६ हजार युवालाई तालीम दिइने

देशभरका १६ हजार युवालाई तालीम दिइने

बिहिबार, ११ माघ २०७४

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ।

बम विस्फोटमा मारिएका म्यादी प्रहरीका परिवारलाई १० लाख दिइने

बम विस्फोटमा मारिएका म्यादी प्रहरीका परिवारलाई १० लाख दिइने

बिहिबार, १४ मङि्सर २०७४

सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ।

मधेस आन्दोलनका मृतक परिवारलाई ५० लाख दिइने : महतो

मधेस आन्दोलनका मृतक परिवारलाई ५० लाख दिइने : महतो

बिहिबार, ०७ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेस सरकारले रु ५० लाख दिने घोषणा गरेका छन्।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालीम दिइने

वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालीम दिइने

आइतबार, १२ कार्तिक २०७४

वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ।

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

मङ्गलबार, १३ भदौ २०७४

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

शनिबार, १६ बैशाख २०७४

भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० लाख दिइने

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० लाख दिइने

आइतबार, १३ चैत २०७३

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान गर्ने भएको छ।

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने

सोमबार, २० असार २०७३

रियाद–साउदी अरेवियाले यस वर्षदेखि विश्वको सवै भन्दा धेरै हाजीहरु जम्मा हुने मक्कामा जाने तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिने बताएको छ।

Ncell Footer Ad