दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

बुधबार, ०९ साउन २०७५

दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक...

नेपाल–भारत सीमा बैठक दार्चुलामा

नेपाल–भारत सीमा बैठक दार्चुलामा

शनिबार, २३ असार २०७५

नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

बिहिबार, १० जेठ २०७५

दार्चुला सदरमुकाम तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ। विहीबार साँझ ८ बजेर १० मिनेट जाँदा ४.५ रेक्टर स्केलको...

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

बिहिबार, २८ मङि्सर २०७४

काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ।  मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय...

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

बुधबार, २७ मङि्सर २०७४

पहिलो चरणको निर्वाचनमा दार्चुलामा  प्रत्यक्षको भन्दा  समानुपातिकतर्फ दोब्बर मत बदर भएको छ । प्रत्यक्षतर्फ ४ प्रतिशत रहेको बदर मत संख्या समानुपातिकमा ८.४१ प्रतिशत पुगेको छ।

दार्चुलामा बाम गठबन्धन  विजयी

दार्चुलामा बाम गठबन्धन विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रदेशसभाका दुइटै क्षेत्रमा बाम गठबनधनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बु सिंह बोहरा १६ हजार ७३ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।

दार्चुलामा मतगणना सुरु

दार्चुलामा मतगणना सुरु

बिहिबार, २१ मङि्सर २०७४

पहिलो चरणमा मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतदानको दार्चुलामा मतगणना सुरु भएको छ।

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

सोमबार, ११ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । बैतडीमा स्थानीय तहको निर्वाचनमा भने झन्डै ७२ प्रतिशत मत खसेको थियो ।

कारको ठक्करबाट दार्चुलामा एक बालिका घाइते

कारको ठक्करबाट दार्चुलामा एक बालिका घाइते

आइतबार, १३ चैत २०७३

कारको ठक्करबाट दार्चुलामा  एक बालिका घाइते भएकी छन्  । घाइते हुनेमा मालिकर्जुन गाउपालिका वडा नं. ८ पोलविसाका पदम बोहराकी  १२ वर्षिय छोरी मनिषा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा भूकम्पको धकका महसुस

दार्चुलामा भूकम्पको धकका महसुस

सोमबार, ०१ कार्तिक २०७३

दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु

शुक्रबार, १७ असार २०७३

दार्चुला- अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन्।

दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता

दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता

शुक्रबार, १७ असार २०७३

दार्चुला गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस– २५ वर्षीया बसन्ती धामी र सर्मोली गाविस– ७२ वर्षीय चन्द्रदेव पन्त रहेका छन्। गतराति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Ncell Footer Ad