दंशले छटपटिएको नेपाल

दंशले छटपटिएको नेपाल

शनिबार, २२ मङि्सर २०७५

दंश दिनमान गुर्मछानको पहिलो कथासंग्रह हो। कथा तब कथा बन्छ, जब त्यसले समाजको यथार्थलाई र त्यस समाजमा रहेका मानवीय क्रियाकलाप,...

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

बिहिबार, १७ साउन २०७५

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका...

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

बुधबार, १६ साउन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित...

बेलायतमा दश नेपाली सम्मानित

बेलायतमा दश नेपाली सम्मानित

बुधबार, ०९ साउन २०७५

बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि...

दश किलो रक्तचन्दनसहित एक पक्राउ

दश किलो रक्तचन्दनसहित एक पक्राउ

बिहिबार, १४ असार २०७५

सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ।

दश घर एक पोखरी अभियान संचालन

दश घर एक पोखरी अभियान संचालन

सोमबार, ०४ असार २०७५

अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

दश महिनामा एकानब्बे करोड आम्दानी

दश महिनामा एकानब्बे करोड आम्दानी

बिहिबार, १० जेठ २०७५

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४- ७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

शनिबार, ०५ जेठ २०७५

अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ।

शेयर बजार दश अंकले घट्यो

शेयर बजार दश अंकले घट्यो

सोमबार, ३१ बैशाख २०७५

नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो। वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ।

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

आइतबार, २३ बैशाख २०७५

वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ।  द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो।

दश वर्षदेखि जापानमा बेपता

दश वर्षदेखि जापानमा बेपता

बुधबार, १९ बैशाख २०७५

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको इच्छा पूरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन्।

चन्दाबाट दश किलोमिटर सडक निर्माण

चन्दाबाट दश किलोमिटर सडक निर्माण

आइतबार, १६ बैशाख २०७५

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन्।

दश महिनामा पाँच बाघ मरे

दश महिनामा पाँच बाघ मरे

सोमबार, १० बैशाख २०७५

चालु आर्थिक वर्षमा चितवनमा पाँच बाघ मरेका छन्। तीन बाघ राष्ट्रिय वन क्षेत्रमा र दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेको भेटिएको हो। पछिल्लो पटक आईतबार बिहान निकुञ्जको पूर्वी सेक्टर सौराहा नजिक पोथी बाघ मृत भेटिएको निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

शनिबार, ०८ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन्।

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

सोमबार, २६ चैत २०७४

तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ।

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

सोमबार, १९ चैत २०७४

दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

बुधबार, ०९ फागुन २०७४

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत पुस्तक प्रकाशन गरेको हो। किरात लिपिमा लेखिएका लिम्बु भाषाका ती पुस्तकको बुधबार अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमोचन गरिएको छ।

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

मङ्गलबार, २३ माघ २०७४

भक्तपुरको झौखेलमा मंगलबार विहान आगलागी भएको छ । बिहान अन्दाजी साढे दुई बजे चाँंगुनारायण नगरपालिका २ झौखेलमा राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

दश करोड कर नतिर्ने बसरुद्दीनले महानगरलाई डेढ करोडको गाडी दिने

शनिबार, २० माघ २०७४

वीरगन्ज महानगपालिका कार्यालयमा १० करोड रूपैयाँ कर नतिर्ने नेकपा एमालेमा आबद्ध व्यवसायी बसरुद्दीन अन्सारीले प्रदेश राजधानीलाई एक करोड ६५ लाखको गाडी उपहार दिने घोषणा गरेका छन्। अन्सारीले वीरगन्जलाई प्रदेश दुईको राजधानी बनाए गाडी उपहार दिने घोषणा गरेका हुन्।

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

सोमबार, १५ माघ २०७४

इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट टिबीएसयुको प्राविधिक संलग्नता रहेको छ ।

घरगोठ जल्दा दश लाखको क्षति

घरगोठ जल्दा दश लाखको क्षति

शुक्रबार, २८ पुष २०७४

यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ।  यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन्।

कारवाहीमा दश जना तालिबान मारिए

कारवाहीमा दश जना तालिबान मारिए

बुधबार, २६ पुष २०७४

अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दश जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अागामी शत्र देखि दश वटा सरकारी आंगीक क्याम्पस

अागामी शत्र देखि दश वटा सरकारी आंगीक क्याम्पस

मङ्गलबार, १८ पुष २०७४

त्रिविवाट सम्बन्धन पाएका दश वटा क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सरकारी आंगीक क्याम्पसको मान्यता दिन अन्तिम चरणको काम थालेको छ ।

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश घाइते

बिहिबार, ०६ पुष २०७४

बुद्धभूमि नगरपालिका वडा–२ कुत्र्दे खोला नजिक विहीबार साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन्।  बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ।

यी हुन् बलिउडका दश सुन्दरीहरू

यी हुन् बलिउडका दश सुन्दरीहरू

शुक्रबार, ०८ मङि्सर २०७४

बलिउड अभिनेत्री अनुष्का शर्माको जन्म सन् १९८८ मेमा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भएको थियो । उनी चर्चित आर्मी अफिसर अजय कुमार शर्माकी छोरी हुन् । उनका दाजु चलचित्र निर्माता हुन् ।

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

छिन्नमस्तामा आगलागी हुँदा  दश लाखको क्षति

बुधबार, २९ कार्तिक २०७४

सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ।  स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन्।

माओवादीद्वारा दश बागीलाई कारवाही

माओवादीद्वारा दश बागीलाई कारवाही

बिहिबार, २३ कार्तिक २०७४

माओवादी केन्द्रले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थक गरी १० जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ। वाम गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका हुम्ला र सल्यानका नेता र कार्यकर्तालाई यस्तो कारबाही गरिएको हो।

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

सोमबार, ३० असोज २०७४

दश वर्षअघि नेपाली काँग्रेस छोडेर तराई आधारित राजनीतिमा लागेका विजयकुमार गच्छदार सोमबार पुरानै घर फर्किएका छन्। पार्टी एकीकरण गर्दै गच्छदार काँग्रेस प्रवेश गरेका हुन्। उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता एवं पर्यटनमन्त्री जितेन्द्र देव पनि काँग्रेस प्रवेश गरेका छन्।

भुवानीप्रसादले फलाए दश किलोको घिरौँला

भुवानीप्रसादले फलाए दश किलोको घिरौँला

शनिबार, २१ असोज २०७४

फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाको घिरौँला फलेको छ।  साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन।”

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

शनिबार, १४ असोज २०७४

तेस्रो चरणको स्थानीय तहको निर्वाचन कडा सुरक्षाघेरा बीच शान्तिपूर्वक सम्पन्न भएपश्चात पछिल्लो दश दिनदेखि रौतहट जिल्लामा अपराधिक घटनामा त्यतिकै वृद्धि भएको पाइएको छ। जिल्लामा पछिल्लो दश दिन यता ३ जनाको हत्या, दर्जन ठाउमा झडप, मारपिट, जिल्लाका मुख्य बजारहरुमा चोरी लयायतका समाजिक घटनामा वृद्धि हुँदै गएपनि स्थानीय प्रशासनले नियन्त्रणको साटो प्रहरी सुरक्षा ब्यारेक भित्रै सिमित भएर गस्ती पेट्रोलिङ्ग नगरेको कारण अपराधिक घटनामा वृद्धि भएको देखिएको हो।

जनकपुर उपमहानगरपालिकामा  दश हजार मतान्तरसहित राजपा विजयी

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

आइतबार, ०८ असोज २०७४

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

नुवाकोटमा बाढी पहिरोले दश करोडको क्षति

नुवाकोटमा बाढी पहिरोले दश करोडको क्षति

शनिबार, १७ भदौ २०७४

चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ।

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

शुक्रबार, १६ भदौ २०७४

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

नेपाल फेर्ने दश घटना

नेपाल फेर्ने दश घटना

मङ्गलबार, ०६ भदौ २०७४

नेपालको भूराजनीतिमा दश वर्षभित्र ठूलो परिवर्तन आएको छ। चीन पनि खेलाडी भएको छ सक्रिय। स्वयम् भारत नै नेपालको भूराजनीतिलाई परिवर्तन गर्ने कारक बन्यो।

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

आइतबार, ०४ भदौ २०७४

बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ।

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो,  दश खर्ब १० अर्ब सकिँदै

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, दश खर्ब १० अर्ब सकिँदै

बिहिबार, २६ साउन २०७४

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएका बेला सरकारले त्यही प्रकृतिको एक खर्ब दश अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू गरेको छ। संघीयताको भावनाविपरीत आएको एसएसडिपी पनि सफल हुन नसक्ने चेतावनी शिक्षाविद्हरूले दिएका छन्। एसएसआरपीका लागि ७.२ अर्ब रुपैयाँ खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याइएको छ।

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

बुधबार, २५ साउन २०७४

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ। बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

गुडिरहेको जीपको टायर फुत्किँदा दश घाइते

गुडिरहेको जीपको टायर फुत्किँदा दश घाइते

शनिबार, २३ बैशाख २०७४

खोटाङमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उदयपुरको कटारीबाट यात्रु लिएर सदरमुकाम दिक्तेल आउँदै गरेको ना १ ज ३६१६ नम्बरको जीप हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा दुर्घटना हुँदा चालक सहित दश जना घाइते भएका हुन् । गुडिरहेकै समयमा पछाडिपट्टीको टायर फुत्किएपछि शुक्रबार साँझ जीप सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

पाँच वर्षमा दश अर्बको चिया निर्यात

पाँच वर्षमा दश अर्बको चिया निर्यात

आइतबार, १७ बैशाख २०७४

अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ। चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो।

गेलको दश हजार रन

गेलको दश हजार रन

बिहिबार, ०७ बैशाख २०७४

क्रिस गेलले ३८ बलमा ७७ रनको योगदान गरेपछि रोयल च्यालेन्जर्स बेङलरले मंगलबार राति इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा गुजरात लायन्सलाई २१ रनले हराएको छ। मंगलबारको प्रदर्शनसँगै गेलले ट्वान्टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाएका छन्। आइपिएलको जारी सिजनमा गेलको यो सबभन्दा उच्च स्कोर थियो।

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

बिहिबार, ३१ चैत २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन्।

खोटाङको दश स्वास्थ्यचौकीको सामाजिक परीक्षण

खोटाङको दश स्वास्थ्यचौकीको सामाजिक परीक्षण

आइतबार, ०६ चैत २०७३

खोटाङको १० स्वास्थ्यचौकीको सेवा प्रवाहका विषयमा पहिलोपल्ट सामाजिक परिक्षण गर्ने तयारी गरिएको छ ।

सवारी अनुमतिपत्रः दश वस्तुगत प्रश्न मिलाए पुग्ने

सवारी अनुमतिपत्रः दश वस्तुगत प्रश्न मिलाए पुग्ने

आइतबार, ०६ चैत २०७३

सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।

नेपाललार्इ विश्व बैंकले  दश अर्ब डलर ऋण दिने

नेपाललार्इ विश्व बैंकले दश अर्ब डलर ऋण दिने

शुक्रबार, २० फागुन २०७३

विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

विकासको लागि दश दिनदेखि आमरण अनशन

विकासको लागि दश दिनदेखि आमरण अनशन

शनिबार, २९ माघ २०७३

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र सदस्य कलामुदिन राईन जनकपुरको जनक चोकमा आमरण अनशन बसेको शनिबार दश दिन पुगेको छ। जनकपुरको भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मुद्दा लिएर उनीहरुले गत माघ २० गतेदेखि अनशन बसेका हुन्।

दश दिनभित्र  निर्वाचनकाे मिति घाेषणा हुने दाबी

दश दिनभित्र निर्वाचनकाे मिति घाेषणा हुने दाबी

बिहिबार, २८ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरी सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने दाबी गरेका छन्।

दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ: अध्यक्ष महतो

दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ: अध्यक्ष महतो

बुधबार, २० पुष २०७३

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएका छन्।

राष्ट्रिय औद्योगिक प्रदर्शनी : एक सयदेखि दश हजारसम्मका जुत्ताचप्पल

राष्ट्रिय औद्योगिक प्रदर्शनी : एक सयदेखि दश हजारसम्मका जुत्ताचप्पल

बुधबार, ०६ पुष २०७३

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि जुत्ताचप्पल तथा छालाजन्य बस्तुको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही पुस ११ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा रू १०० देखि रू दश हजारसम्मका जुत्ताचप्पल राखिएका छन् ।

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

मङ्गलबार, ०५ पुष २०७३

जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

दश वर्षपछि युवा विदेशीन पर्दैन: मन्त्री जोशी

आइतबार, ०३ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताएका छन्।

Ncell Footer Ad