‘शक्ति दलाल’ देखि सावधान !

‘शक्ति दलाल’ देखि सावधान !

आइतबार, २९ भदौ २०७६

निर्वाचनमा जनादेश पाएर शासन गर्ने व्यक्तिहरूभन्दा तिनको आडमा बसेर बिनाजवाफदेही लाभान्वित हुनेहरू बढ्ता खतरनाक हुन्छन्। पञ्चायतका बेला तत्कालीन शासनसत्ताकै हिस्सा...

मुखमा जबज, बगलीमा दलाल पुँजीवाद

मुखमा जबज, बगलीमा दलाल पुँजीवाद

बुधबार, ११ भदौ २०७६

नेपालको राजनीतिक इतिहासमा मदन भण्डारी एकदमै सम्मानित नाम हो जसले यहाँका कम्युनिस्ट भन्नेहरूलाई जनताको हुदलीय जनवाद(जबज) भन्ने अमृत वचन दिएर...

अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

मङ्गलबार, ०३ भदौ २०७६

अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन...

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

शनिबार, ०४ साउन २०७६

दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ ।...

फ्रान्स आउनुअघि...

फ्रान्स आउनुअघि...

बिहिबार, ०२ जेठ २०७६

केही वर्षयता फ्रान्स आउने नेपालीको संख्या निकै बढेको छ । विशेषगरी विद्यार्थी भिसामा उच्च शिक्षाका नाममा आउनेहरू धेरै छन् । नेपाली कन्सल्टेन्सी उक्लेदेखि फ्रान्सेली कलेज ओर्लेसम्म पाइलापाइलामा कन्सल्टेन्सी र दलालको भर पर्दा नेपाली विद्यार्थी सास्ती खेप्न बाध्य छन् । यसले गर्दा फ्रान्समा दुःख पाउने नेपाली बढ्दो छ। भाषा ज्ञान नहुुनु, वास्तविकता नबुझ्नु र कन्सल्टेन्सीलाई पूरै विश्वास गर्नुले यस्तो अवस्था सिर्जना भएको हो ।

अड्डा सरकारी, दलाल निजी

अड्डा सरकारी, दलाल निजी

आइतबार, ०५ फागुन २०७५

‘दाई रि–न्यु’ गर्न आउनु भएको हो?,’ गाडिबाट ओर्लिने बित्तिकै एउटा तन्नेरी युवक हातै समाउन आइपुग्छ। ‘हो।’जवाफ दिन्छु। उ भन्छ, ‘दाइलाई के को झण्झट। म गरिदिहाल्छु नि। एकैछिनमा हुन्छ। पैसा पनि मिलाएरै दिनु नि। दाजु भाइमा के गलफद्दी गर्नु

बेचिनबाट बचेकी एक युवतीको कथा

सोमबार, २८ माघ २०७५

उनलाई म्यानमारमा होटलको कोठाभित्र बस्दा बस्दा दिक्क लागि सकेको थियो। त्यहाँ अरु पनि नेपाली थिए। तर चिनजान नगरौँ भन्थे सबै जना। पैसा पनि थिएन, काम गर्न पनि नमिल्ने कति बस्नु कोठामा? मेनुकालाई दिक्क लागिसकेको थियो। उनलाई अब जता लगे पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो तर दलालले उनलाई दुवइ लगेर बेच्न लागेका छन् भन्ने थाहा थिएन।

किशोरी केरुङ लान गिरोह सक्रिय

किशोरी केरुङ लान गिरोह सक्रिय

सोमबार, ०९ पुष २०७५

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ बजारमा जान कडाइ गरिएपछि दलालले यसको फाइदा उठाउन थालेका छन्। उमेर नपुगेका, अभिभावकबिना जाने तथा बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय भएका हुन्। केरुङमा किशोरी लैजान गिरोह सक्रिय भएको माइती नेपालले जनाएको छ।

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

शनिबार, ०८ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलले झापा विद्रोह गरेँ भन्ने र जनयुद्ध गरेँ भन्नेहरुको विरुद्ध संघर्ष गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको बताएका छन्।

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

आइतबार, २६ कार्तिक २०७४

नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनिित दलाल पुँजीपति वर्गको चंगुलमा फसिरहेको बताएका छन् । चुनाव मँहगो भयो भनेर प्रतिनिभि सभाको निर्वाचनमा टिकट नलिएका ज्ञवालीले राजनीतिमा ठेकेदारहरु हावी हने क्रम बढीरहेको बताए ।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

बुधबार, ०८ कार्तिक २०७४

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

मङ्गलबार, २३ जेठ २०७४

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

सोमबार, ०४ बैशाख २०७४

केही वर्षअघिसम्म काभे्र जिल्लामा सक्रिय मानव अंग बेचबिखनका दलाल पछिल्लो समय राजधानी छेउछाउका गाउँमा सक्रिय बन्दै गएको सरोकारवालाले औंल्याएका छन्। जनअधिकार संरक्षण मञ्च नेपालका अनुसार पछिल्लो समय दलाल काठमाडौंका  साँखु, थली र थानकोट क्षेत्रतिर सक्रिय छन्।

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

‘दलाल पुँजीवाद हाबी हुँदा समृद्धिमा बाधा’

सोमबार, २४ माघ २०७३

कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।

सोझा महिला फकाउन गाउँ-गाउँमा दलाल

सोझा महिला फकाउन गाउँ-गाउँमा दलाल

आइतबार, ०९ माघ २०७३

सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा दलालहरू सक्रिय छन्। रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जानेको संख्या बढ्दो छ।

दलाल मालामाल, उखु किसान कंगाल

दलाल मालामाल, उखु किसान कंगाल

सोमबार, २५ पुष २०७३

किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगहरुलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

'हामी ६०१ सांसद दलाल र माफियाको साथमा छौं'

'हामी ६०१ सांसद दलाल र माफियाको साथमा छौं'

बिहिबार, ०६ साउन २०७३

काठमाडौं— बिहीबार बिहानैदेखि काठमाडौंमा झरी परिरहेको थियो। साउने झरीको वास्ता नगरी नयाँ वानेश्वरमा युवाको ठूलो हुल मुखमा कालो पट्टि बाँधेर डा.गोविन्द केसीको समर्थनमा धर्नामा उत्रियो। बिहान १०:३० बजेदेखि सुरु भएको धर्नाका सहभागीले डा.केसीले उठाएका मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका मागबारे मौन बस्ने ६०१ सांसदहरुप्रति बंग्य गरेका थिए।

Ncell Footer Ad