कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

सोमबार, २१ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको...

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

शनिबार, १२ फागुन २०७४

कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन्। ...

संसदीय दलमा लोभ नगर्न देउवालाई सिंहको सुझाव

संसदीय दलमा लोभ नगर्न देउवालाई सिंहको सुझाव

शुक्रबार, ११ फागुन २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन्। नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना...

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । ...

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

मङ्गलबार, २३ माघ २०७४

प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ।

अब म कुनै दलमा छैन

अब म कुनै दलमा छैन

शुक्रबार, १२ माघ २०७४

ऊर्जावान, सृजनशील युवाहरूको हरेक सकारात्मक कदममा साथ दिने प्रयत्न गर्नेछु । सबै किसिमका दलगत राजनीतिबाट अलग रहँदा नै समाजप्रति जो सकेको सार्थक कृतज्ञता व्यक्त गर्न सकूँला भन्ने लाग्छ । म लामो समयसम्म कुनै राजनीतिक पार्टीमा नरही विभिन्न अभियानमा संलग्न रहिआएकामा विगत एक वर्ष जति परिस्थितिमा केही परिवर्तन आएको थियो।

टिकट नपाएपछि दलमा असन्तुष्टि

टिकट नपाएपछि दलमा असन्तुष्टि

मङ्गलबार, ०७ कार्तिक २०७४

केन्द्रीय नेताले टिकट नपाएपछि विभिन्न पार्टीमा असन्तुष्टि देखिएको छ । टिकट नपाएका नेतामध्ये केहीले टिकट पाउन अन्तिम समयसम्म दौडधूप गरेका थिए । अन्तिम समयमा टिकट खोसिएपछि उनीहरूले पार्टीमा मूल्यमान्यता मिचिएको गुनासो गरेका छन् । टिकट नपाएकामध्ये अधिकांशले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

ठूला तीन दलमा टिकटका लागि हानथाप

ठूला तीन दलमा टिकटका लागि हानथाप

बुधबार, ३१ जेठ २०७४

रौतहटका तीन ठूला पार्टीमा टिकट हात पार्न आन्तरिक होडबाजी देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र आकांक्षी धेरै हुँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा टिकट वितरणमा समस्या देखिएको छ।

एर्डोगान टर्कीको सत्ताधारी दलमा पुनः सम्मिलित

एर्डोगान टर्कीको सत्ताधारी दलमा पुनः सम्मिलित

बुधबार, २० बैशाख २०७४

टर्कीका राष्ट्रपति रेसेप तैइप एर्डोगान मंगलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित भएका छन् ।

साना दलमा पनि उत्साह

साना दलमा पनि उत्साह

बुधबार, २० बैशाख २०७४

साना दल पनि पहिलो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी भएका छन्। स्थानीय चुनावमा तराई मधेस केन्द्रित दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। मधेसी मोर्चासँग आबद्ध रहेको संघीय समाजवादी फोरम नेपाल र मोर्चामा नरहेको फोरम लोकतान्त्रिकले काठमाडौंलगायतका विभिन्न ठाउँमा उम्मेदवारी दर्ता गराएका छन्।

पर्वतमा उम्मेदवार छनोट अझै टुंगिएन, प्रमुख दलमा घम्साघम्सी

पर्वतमा उम्मेदवार छनोट अझै टुंगिएन, प्रमुख दलमा घम्साघम्सी

मङ्गलबार, १२ बैशाख २०७४

आकांक्षीको घम्साघम्सीले प्रमुख दलले यहाँ अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा एकले अर्कोलाई स्वीकार नगर्दा सर्बसम्मतको प्रयास सफल नभएको ती दलका नेताले बताएका छन्।

ठूला दलमा आन्तरिक संघर्ष

ठूला दलमा आन्तरिक संघर्ष

मङ्गलबार, १२ बैशाख २०७४

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार पहिचान र छनोट गर्न व्यस्त छन्। एक सातादेखि कसरत गरे पनि यहाँका ठूला दलले गाउँपालिका र नगरपालिकामा उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। ठूला दलहरूभित्र उम्मेदवार बन्न आन्तरिक शक्ति संघर्ष चलिरहको कार्यकर्ता नै बताउँछन्।

ठूला दलमा खिचातानी

ठूला दलमा खिचातानी

मङ्गलबार, १५ चैत २०७३

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार बन्न ठूला दलका कार्यकर्तामा खिचातानी सुरु भएको छ। मधेसी दलले निर्वाचन बहिष्कार गर्ने बताइरहे पनि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलमा स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडा प्रमुखका लागि उम्मेदवार बन्न कार्यकर्ताबीच खिचातानी सुरु भएको हो।

सत्तारूढ दलमा अन्तरकलह

सत्तारूढ दलमा अन्तरकलह

बुधबार, २६ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै स्थानीय तह निर्वाचन मिति घोषणा नगर्दा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलगायत सत्तारुढ दलभित्र क्रमशः विवाद बढ्न थालेको छ।

वर्षौंदेखि दलमा एकछत्र राज

वर्षौंदेखि दलमा एकछत्र राज

आइतबार, १२ मङि्सर २०७३

हरेक पाँच-पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही साना दलले त्यसको उल्ंलघन गर्दै आएका छन्।  केही साना र ठूला दलले कानुनअनुसार महाधिवेशन गरे पनि नेतृत्व भने परिवर्तन गर्न सकेका छैनन्।

तरुण दलमा नयाँ नेतृत्व

तरुण दलमा नयाँ नेतृत्व

बुधबार, ०१ मङि्सर २०७३

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा सभापति शेरबहादुर देउवा निटक जितजंग बस्नेतलाई चयन गरिएको छ। पोखरामा तरुण दलको चौथाे महाधिवेशनमा शीर्ष नेताबीच भागबण्डका आधारमा पदाधिकारी चयन गरिएको छ।

तरुण दलमा भागबन्डा, जितजंग बस्नेतलाई अध्यक्ष बनाउने सहमति

तरुण दलमा भागबन्डा, जितजंग बस्नेतलाई अध्यक्ष बनाउने सहमति

बुधबार, ०१ मङि्सर २०७३

नेपाल तरुण दलको नयाँ अध्यक्ष जितजंग बस्नेतलाई बनाउने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भए पनि मंगलबार रातिसम्म आधिकारिक रुपमा नाम सार्वजनिक गरिएको छैन । शीर्ष नेताले वरिष्ठता आधारमा पदाधिकारी र कार्य समिति सदस्य भागबन्डा गरेको बताइन्छ ।

तरुण दलमा ६० र ४० को खेल

तरुण दलमा ६० र ४० को खेल

सोमबार, २९ कार्तिक २०७३

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयनको गृहकार्यमा जुटेका छन्। पार्टीभित्र बिचौलिया हाबी भएको भन्दै नेता रामचन्द्र पौडेलले मिलेर पार्टी चलाउन सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेपछि तरुण दलको नयाँ नेतृत्व सहमतिमा टुंग्याउन लागिएको हो।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

आइतबार, २८ कार्तिक २०७३

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

शनिबार, २७ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरीने भएको छ। दलको शनिबार देखि पोखरामा सुरु चौथो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका हुन।

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

बुधबार, १७ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन्। प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत छन्।

तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

शुक्रबार, २४ भदौ २०७३

नेपाल तरुण दलका एक चौथाई केन्द्रीय सदस्यले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्। विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावी रुपमा कुल्चन खोजेको आरोप लगाए।

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

बिहिबार, २३ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिला मिति तोक्ने कि जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो।

Ncell Footer Ad