दक्षिण कोरिया,जापानी कुटनीतिज्ञहरुबीच वार्ता

दक्षिण कोरिया,जापानी कुटनीतिज्ञहरुबीच वार्ता

शुक्रबार, ०३ असोज २०७६

दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको...

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

मङ्गलबार, ०८ साउन २०७५

चिनियाँ राष्ट्रपति सी जिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन्। उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष...

दक्षिण अफ्रिका हारको संघारमा

दक्षिण अफ्रिका हारको संघारमा

सोमबार, ०७ साउन २०७५

पहिलो इनिङको खराब लयले दोस्रो इनिङमा पनि निरन्तरता पाएपछि दक्षिण अफ्रिका आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हारको संघारमा पुगेको छ। ...

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

शनिबार, ०५ साउन २०७५

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौँमा बसेको...

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

शुक्रबार, ०४ साउन २०७५

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ।

दक्षिण एसियाली कला कार्यशाला सम्पन्न

दक्षिण एसियाली कला कार्यशाला सम्पन्न

बुधबार, ०२ साउन २०७५

पाँच दिन चलेको साउथ एसियन इन्टरनेसनल–२०१८ आर्ट क्याम्प कला प्रदर्शनीसँगै सोमबार सकिएको छ ।

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

मङ्गलबार, ०१ साउन २०७५

दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

शुक्रबार, २९ असार २०७५

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ।

दक्षिण एसियाली क्यानभासमा नेपाल बिम्ब

दक्षिण एसियाली क्यानभासमा नेपाल बिम्ब

बिहिबार, २८ असार २०७५

अफगानिस्तानका कलाकार मोहम्मद युसुफ यो समयमा पहिलो नेपाल भ्रमणमा छन् । नेपालको नाम सुनेदेखि नै नेपाल हेर्ने उनको धोको साउथ एसियन इन्टरनेसनल आर्ट क्याम्पले पूरा गरिदिएको छ । नेपाल यात्रामा उनले पूरै नेपाल नघुमे पनि बुधबारबाट राजधानीमा सुरु कला कार्यशालामा उन सिंगो नेपाल झल्काउने कलालाई क्यानभासमा उतारे।

दक्षिण कोरियाली कप्तान न्युक्यासलमा

दक्षिण कोरियाली कप्तान न्युक्यासलमा

आइतबार, १७ असार २०७५

एएफपीरुवा प्रणालीबाट अनुबन्ध गरेको छ । बितेको सिजनको अन्त्यमा युइङले इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको स्वान्सी छोड्ने निर्णय गरेका थिए।

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

बुधबार, १३ असार २०७५

२०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ।

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

बुधबार, १३ असार २०७५

विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। कजान एरिना रंगशालमा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

दक्षिण कोरियाविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

दक्षिण कोरियाविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

बुधबार, १३ असार २०७५

स्विडेनविरुद्ध शनिबार इन्जुरी समयमा टोनी क्रुसले गरेको निर्णायक गोलमा हात पारेको जितले साबिक विजेता जर्मनीका खेलाडी र प्रशिक्षण टोलीमा उत्साह थपिएको थियो । तर प्रशिक्षक जोचिम लोउले बुधबार समूहको अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दा टोलीमा केही परिवर्तन आवश्यक भएको बताए।

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

शनिबार, ०९ असार २०७५

एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।

भिएआर प्रविधिले स्विडेन भाग्यमानी, दक्षिण कोरिया पराजित

भिएआर प्रविधिले स्विडेन भाग्यमानी, दक्षिण कोरिया पराजित

सोमबार, ०४ असार २०७५

फिफा विश्वक फुटबल २०१८ अन्र्तगत सोमबारको पहिलो खेलमा स्विडेनले एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गरेको छ।

पहिलाे हाफ : स्विडेन र दक्षिण काेरियाकाे बराबरी

पहिलाे हाफ : स्विडेन र दक्षिण काेरियाकाे बराबरी

सोमबार, ०४ असार २०७५

रसिया स्थित निज्नी नोभगोरोड रङ्गशालामा जारी दक्षिण कोरिया र स्विडेनबीचको पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गीएको छ।

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन।

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

बुधबार, ३० जेठ २०७५

सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ।

दक्षिण कोरियाले औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने

दक्षिण कोरियाले औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने

आइतबार, २७ जेठ २०७५

दक्षिण कोरिया सरकारले नेपालको औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने बताएको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक गरेको भेटमा त्यस्तो इच्छा व्यक्त भएको हो।

दक्षिण एसियाकै लामो झोलुङ्गे पुल (फोटो)

दक्षिण एसियाकै लामो झोलुङ्गे पुल (फोटो)

शनिबार, २६ जेठ २०७५

महाकाली नदीमा निर्मित दक्षिण एसियाकै लामो झोलुङ्गे पुलमा साँझको समयमा रमाउँदै पर्यटक ।

दक्षिण कोरियाका राष्ट्रपतिको पहलमा स्कुललाई सहयोग

दक्षिण कोरियाका राष्ट्रपतिको पहलमा स्कुललाई सहयोग

बिहिबार, १७ जेठ २०७५

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको पहलमा नुवाकोटको एक विद्यालयले १३ लाख ५० हजार रुपैयाँ सहयोग पाएको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन सहभागी हुनसक्ने

दक्षिण कोरियाली राष्ट्रपति मुन सहभागी हुनसक्ने

मङ्गलबार, १५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हुने सम्भावित शिखर बैठकमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि सहभागी हुनसक्ने दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

शुक्रबार, ०४ जेठ २०७५

उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ।

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

बुधबार, ०२ जेठ २०७५

उत्तर कोरिया र दक्षिण कोरियाबीच अाज बुधबार हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले स्थगित गरेको छ ।उत्तर कोरियाली नेता किम जोग उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेका हुन्।

मणि विक्रम शाह : दक्षिण एसियाकै उत्कृष्ट खेलाडी

मणि विक्रम शाह : दक्षिण एसियाकै उत्कृष्ट खेलाडी

मङ्गलबार, ०१ जेठ २०७५

सोमबार निधन भएका पूर्व फुटबल खेलाडी मणि शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि दशरथ रंगशालामा राखिएको थियो। लामो समयदेखि कलेजोको समस्याका कारण विरामी भएका ५१ वर्षीय शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको थियो।

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

शनिबार, २२ बैशाख २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ।

उत्तर र दक्षिण काेरियाकाे टाइम जाेन समान

उत्तर र दक्षिण काेरियाकाे टाइम जाेन समान

शनिबार, २२ बैशाख २०७५

उत्तर कोरियाले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको छ।

अमेरिकी सेना दक्षिण कोरियामा रहिरहने

अमेरिकी सेना दक्षिण कोरियामा रहिरहने

बिहिबार, २० बैशाख २०७५

सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धको औपचारिक अन्त्य गर्नेबारे दुई कोरियाबीच सम्झौता भएपनि अमेरिकी सेनाको फौज दक्षिण कोरियामा नै रहिरहने दक्षिण कोरियाली सरकारले बताएको छ।

दक्षिण कोरियाकाे सीमामा रहेको प्रोपोगान्डा स्पिकर हटाइयो

दक्षिण कोरियाकाे सीमामा रहेको प्रोपोगान्डा स्पिकर हटाइयो

बुधबार, १९ बैशाख २०७५

उत्तर कोरियासँगको सीमामा रहेको आफ्नोतर्फको प्रोपोगान्डा लाउडस्पिकर हटाउन थालिएको दक्षिण कोरियाले बताएको छ।

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

सोमबार, १७ बैशाख २०७५

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ। सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ। सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो।

हजुरबादेखि नातिसम्म उत्तरको दक्षिण कोरियासँग सम्बन्ध (फोटो फिचर)

हजुरबादेखि नातिसम्म उत्तरको दक्षिण कोरियासँग सम्बन्ध (फोटो फिचर)

शुक्रबार, १४ बैशाख २०७५

‘अब एक नयाँ इतिहास शुरु हुँदैछ, शान्तिका युग’ उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियामा पुगेपछि ‘गेष्ट बुक’ मा लेखेका शब्द हुन्। पश्चिमा मिडियामा सनकी, क्रुर लगायतका विशेषण दिएर आउने समाचारलाई उनको यो छोटो बाक्यले शिधै खण्डन गरिदियो।

दक्षिण कोरियामा जन्मदर घट्दो

दक्षिण कोरियामा जन्मदर घट्दो

बिहिबार, १३ बैशाख २०७५

दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ।

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

आइतबार, ०९ बैशाख २०७५

दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरूको शिखर सम्मेलनको तयारीका लागि उच्च अधिकारीको बैठक बस्ने भएको छ।

दक्षिण एसियाली जुडो शनिबारबाट

दक्षिण एसियाली जुडो शनिबारबाट

बुधबार, ०५ बैशाख २०७५

आठौं दक्षिण एसियाली जुडो प्रतियोगिता शनिबार काठमाडौंमा सुरु हुने भएको छ।

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

सोमबार, २६ चैत २०७४

भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जेल चलान

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जेल चलान

शुक्रबार, २३ चैत २०७४

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचारको काण्डमा सामेल भएकाेमा २४ वर्षको जेल सजायका लागि जेल चलान गरिएकाे छ ।

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त

बिहिबार, २२ चैत २०७४

दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।

पहिलो पटक उत्तर र दक्षिण कोरियाका राष्ट्रपति भेट्दै

पहिलो पटक उत्तर र दक्षिण कोरियाका राष्ट्रपति भेट्दै

बिहिबार, २२ चैत २०७४

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ। यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरूको बैठक हुन लागेको हो।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

आइतबार, १८ चैत २०७४

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ। उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास आइतबारदेखि सुरु भएको बताइएको छ।

उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्को महिना

उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्को महिना

बुधबार, २३ फागुन २०७४

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने भएको छ। उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने जानकारी दिएका हुन्।

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

मङ्गलबार, २२ फागुन २०७४

उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोंग उनले दाबी गरेका छन्।

दक्षिण कोरियाका विशेषदूतले किम जोंग उनलाई भेट्ने

दक्षिण कोरियाका विशेषदूतले किम जोंग उनलाई भेट्ने

सोमबार, २१ फागुन २०७४

अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने भएका छन्।

दक्षिण भारतका चारै फिल्म उद्योग हडतालमा

दक्षिण भारतका चारै फिल्म उद्योग हडतालमा

सोमबार, २१ फागुन २०७४

डिजिटल सर्भिस प्रोभाइडर (डिएसपी)को नाममा हलले शोषण गरेको भन्दै तमिल र तेलगु फिल्मका निर्माताले गत बिहीबारदेखि सुरु गरेको हड्ताल अनिश्चित कालका लागि लम्बिएको छ।

दक्षिण कोरियाले प्याङयोङ पठायो विशेष दूत

दक्षिण कोरियाले प्याङयोङ पठायो विशेष दूत

आइतबार, २० फागुन २०७४

दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

आइतबार, १३ फागुन २०७४

२३ औं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ।

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

आइतबार, १३ फागुन २०७४

दक्षिण अफ्रिकासँगको ३ म्याचको टी – ट्वान्टी क्रिकेट श्रृङखलाको तेस्रो तथा अन्तिम खेलमा भारत ७ रनले बिजयी हुदै खेल २–१ ले आफ्नो पक्षमा पारेको छ।

उत्तर र दक्षिण कोरिया वार्ता आगामी हप्ता

उत्तर र दक्षिण कोरिया वार्ता आगामी हप्ता

शुक्रबार, ११ फागुन २०७४

आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ। यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

बिहिबार, १० फागुन २०७४

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

आइतबार, ०६ फागुन २०७४

संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो।

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

शनिबार, ०५ फागुन २०७४

हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ। हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो।

Ncell Footer Ad