त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

बुधबार, ३० जेठ २०७५

गुणस्तरहीन काम गरेको भन्दै २ दिनअघि नगरपालिकाले आईतबारदेखि रोकेको निर्माणाधिन सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डको सडड कालोपत्रे र आरसिसी ढलानको कार्य...

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

मङ्गलबार, १५ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन...

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

आइतबार, १७ मङि्सर २०७४

पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा...

त्रिपक्षीय कडा प्रतिस्पर्धा

त्रिपक्षीय कडा प्रतिस्पर्धा

शनिबार, १६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश २ मा रहेका कुल ९६ सिटमध्ये ४७ मा वाम गठबन्धन, ३१ वटामा राजपा–फोरम गठबन्धन र...

प्रदेश २ : त्रिपक्षीय चेपुवामा मधेसी नेता

प्रदेश २ : त्रिपक्षीय चेपुवामा मधेसी नेता

मङ्गलबार, २८ कार्तिक २०७४

मुलुकको राजनीतिमा मधेसलाई चासोपूर्वक हेरिँदैछ । यसका विभिन्न कारणमध्ये एउटा हो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन (संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी) ले साझा उम्मेदवार उतारेको छ । यी उम्मेदवारलाई कसले ‘चेक’ दिँदैछन् ? मधेस गठबन्धनका साझा उम्मेदवारको जितहारमा कुन दल तथा गठबन्धनले कसरी भूमिका खेल्दैछन् ?

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

शुक्रबार, २३ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

मङ्गलबार, १२ पुष २०७३

दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा त्रिपक्षीय बैठक बालुवाटारमा जारी छ। स्थानीय तह पुन: संरचना अायाेगकाे प्रतिवेदन, निर्वाचनकाे मिति घाेषणा, र संविधान संशाेधन प्रस्ताव परिमार्जनका विषयका छलफल केन्द्रित रहेकाे एक नेताले जनाए।। बैठकमा नेपाली कांग्रेस, माअाेवादी केन्द्र र संघीय गठबन्धनका शीर्ष नेताकाे उपस्थिति रहेकाे छ।

त्रिपक्षीय वार्ताका लागि भूपूगोर्खाद्वारा आन्दोलन स्थगित

त्रिपक्षीय वार्ताका लागि भूपूगोर्खाद्वारा आन्दोलन स्थगित

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाल सरकारको सक्रियतामा भूपूगोर्खाको माग सम्बन्धमा हुने त्रिपक्षीय वार्तालाई सघाउने उद्देश्यले भूपूगोर्खाले आफ्नो आन्दोलन स्थागित गरेका छन्। भूपूगोर्खाहरुको अग्रणी संस्था गोर्खा सत्याग्रह संर्घष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापनपत्र बुझाउँदै वार्ताको वातावरण तयार गर्न आग्रहसहित सोमबारदेखि सुरु हुने भनिएको रिले अनसन स्थागित भएको जनाएको छ।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

सोमबार, ०१ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र  चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

आइतबार, ३० असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।

Ncell Footer Ad