पाइपबाट २४ घन्टा तेल

पाइपबाट २४ घन्टा तेल

बिहिबार, १६ असोज २०७६

पाइपबाट आयात नयाँ अभ्यास भएकाले परीक्षण गर्दै अघि बढिरहेको निगमले जनाएको छ। निगमले आइओसीको पटनाबाट पाइपमार्फत डिजेल ल्याइरहेको छ। निगमले...

इरानलाई नरोके तेलको भाउ आकासिने साउदीको चेतावनी

इरानलाई नरोके तेलको भाउ आकासिने साउदीको चेतावनी

मङ्गलबार, १४ असोज २०७६

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इरानलाई नरोके पेट्रोलियम पदार्थको मूल्य कल्पनाभन्दा बाहिर गएर बढ्न सक्ने चेतावनी दिएका छन्। ...

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

शनिबार, ११ असोज २०७६

अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्। ...

फास्ट ट्रयाक हुँदै काठमाडौंमा पाइपबाट तेल

फास्ट ट्रयाक हुँदै काठमाडौंमा पाइपबाट तेल

सोमबार, ३० भदौ २०७६

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको...

विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार

विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार

मङ्गलबार, ०३ भदौ २०७६

नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो।

अमेरिकी नाकाबन्दी र इरानी तेल

अमेरिकी नाकाबन्दी र इरानी तेल

मङ्गलबार, २१ जेठ २०७६

इरानविरुद्ध अमेरिकी नाकाबन्दी कसिलो बन्दै गएस“गै विश्व तेल बजारमा कस्तो प्रभाव पर्ने हो, अहिल्यै अनुमान गर्न गाह्रो छ। तत्काललाई भने भारत, जापान, दक्षिण कोरिया र टर्कीले इरानी तेल खरिद बन्द गर्ने प्रस्ट देखिएको छ। चीन र यी देशस“ग तेल व्यापार नै इरानको विदेशी मुद्राको मूल स्रोत बनेको छ। अहिलेको परिस्थितिमा भारत, जापान, दक्षिण कोरिया र टर्कीले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध थोपरेको नाकाबन्दी उल्लंघन गरिहाल्ने देखिँदैन। अमेरिकालाई चिढाउने पक्षमा आफूहरू नभएको उनीहरूले प्रस्ट पारिसकेका छन्। यसअघि अमेरिकाले इरानस“ग तेल व्यापारका लागि कुनै छुट नदिने घोषणा गरेको थियो। भारत सरकारले सस्तोमा खरिद गर्दै आएको इरानी तेलबारे चुनावपछि पुनर्विचार गर्ने बताएको थियो। उसले इरानबाट केही परिमाणमा भए पनि तेल खरिद गर्ने संकेत गर्न भने छाडेको छैन। तर भारतले थोरै परिमाणमा गर्ने तेल खरिदले इरानको आर्थिक समस्या समाधान गर्न सक्दैन।

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

सोमबार, १६ बैशाख २०७६

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

तेल निर्यात कटौतीले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

तेल निर्यात कटौतीले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

आइतबार, ०३ चैत २०७५

इरानबाट खरिद गर्ने तेलको कटौती गरी शून्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएका यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ।

भेनेजुएलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

भेनेजुएलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

सोमबार, २१ माघ २०७५

तेलको मूल्यमा गत हप्ता भेनेजुएलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ।

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

आइतबार, ०६ माघ २०७५

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

बिहिबार, ११ असोज २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्।

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

मङ्गलबार, ०८ साउन २०७५

पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो।

साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प

साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प

शनिबार, १६ असार २०७५

साउदी अरबका राज सलमान तेलको उत्पादनलाई बढाउन सहमत भएका छन्। तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उपकार सनफ्लावर तेल बजारमा

उपकार सनफ्लावर तेल बजारमा

शुक्रबार, १५ असार २०७५

शिव शिखर एग्रो प्रालिले उपकार ब्रान्डको उपकार सनफ्लावर तेल बजारमा ल्याएको छ ।

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

बुधबार, १३ असार २०७५

नेपालगञ्ज डिपोबाट जिल्लाका विभिन्न स्थानमा आउने पेट्रोलबीच बाटोबाटै हराउन थालेको छ। डिपोले पठाएको पट्रोलीयम पदार्थ बीचबाटोबाटै हराउने वा कम आउने गरेपछि जिल्लाका पेट्रोलपम्प सञ्चालकहरुले छानविनको माग गर्दै प्रशासन समक्ष पु्गेका छन्।

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

आइतबार, ०३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

काठेकोल हराउँदा  शुद्ध तोरीको तेल अभाव

काठेकोल हराउँदा  शुद्ध तोरीको तेल अभाव

बिहिबार, १० जेठ २०७५

कुसे गाउँपालिका ९ पैकका ९३ वर्षीय वीरबहादुर  रोकायलाई गाउँघरमा  शुद्ध तोरीको तेल  पाउन छोडेकोमा  निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र  मिलमा पेलेका तेलहरू शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्।

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

शुक्रबार, ०४ जेठ २०७५

विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।

चामल, तरकारी, तेल र फलफूलमा मात्र गयो ४० अर्ब

चामल, तरकारी, तेल र फलफूलमा मात्र गयो ४० अर्ब

आइतबार, १८ चैत २०७४

मुलुकमा परनिर्भता बढ्दै जाँदा दैनिक उपभोग्य वस्तुमा मासिक अर्बौं रुपैयाँ बाहिरिइरहेको छ। चालु आर्थिक वर्षको सात महिनामा चामल, तरकारी, तेल र फलफूलमा मात्र ४० अर्ब रुपैयाँ बाहिरिएको छ।

तेल बोकेको उत्तर कोरियाको जहाज नियन्त्रणमा

तेल बोकेको उत्तर कोरियाको जहाज नियन्त्रणमा

आइतबार, १६ पुष २०७४

दक्षिण कोरियाले तेल बोकेको उत्तर कोरियाको दोस्रो जहाजलाई नियन्त्रणमा लिएको दावी गरेको छ। कोटी नामक तेल ट्यांकर बोकेको उक्त ध्वजाबाहक जहाजलाई पश्चिम बन्दरगाहबाट नियन्त्रणमा लिइएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

‘रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको छ’

‘रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको छ’

आइतबार, १६ पुष २०७४

रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको सुत्रहरुले बताएका छन्। रुसी ट्यांकरले समुद्रमा कार्गो स्थानान्तरण गरेर कम्तीमा तीन पटक तेल निर्यात गरेको रुसका दुई वरिष्ठ पश्चिमी युरोपियन सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

शुक्रबार, १४ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात  गरिरहेको आरोप लगाएका छन् । चीनले ‘चोर बाटो’बाट उत्तर कोरियालाई तेल उपलब्ध गराइरहेको उनको आरोप छ ।

तेल संकटमा दूरदर्शिता

तेल संकटमा दूरदर्शिता

बुधबार, १२ पुष २०७४

वर्तमान विश्वमा पेट्रोलियम पदार्थको प्राप्यता र उपभोग आर्थिक विकासको एक प्रमुख आधार बनेको छ । समग्रमा हाल चार अर्ब ब्यारेल बराबरको निष्काशित सञ्चित तेल विश्वमा छ । दैनिक करिब १० करोड ब्यारेल बराबरको खर्चको आधारमा यो ४१ दिन बराबरको खपतलाई धान्न पुग्ने स्तरको हो ।

नेपाल ल्याउन भरेको तेल भारतमै बिक्री

नेपाल ल्याउन भरेको तेल भारतमै बिक्री

आइतबार, २२ असोज २०७४

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर बदमासी गर्ने गरेको नयाँ तथ्य भेटिएको छ । नेपाल आयल निगमको जनकपुर डिपोको लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनीबाट तेल लोड गरेको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो ।

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

शुक्रबार, २० असोज २०७४

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

तेल ढुवानीमा तीन करोड लुट

तेल ढुवानीमा तीन करोड लुट

बुधबार, ०७ भदौ २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा भएका अनियमितता एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । जग्गा खरिदमा करोडौं घोटाला भएको सेलाउन नपाउँदै निगमभित्रको अर्को लुटको रहस्य खुलासा भएको छ।

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

बुधबार, १८ साउन २०७४

श्रीमतीको अनुहारमा  तातो तेल खन्याएर फरार रहेकालाई दोलखा प्रहरीले दुई महिना पछि पक्राउ गरेको छ ।

तेल गायब पार्ने को हो?

तेल गायब पार्ने को हो?

बुधबार, ११ साउन २०७४

पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा हुँदा मुख्य विषय बन्छ – डिपोबाट पम्पसम्म आउँदा तेलमा हुने सर्टेज (कमी)। यही समस्याले यी तीनवटै निकायले बारम्बार अवरोध गर्दा उपभोक्ताले पेट्रोलियम पदार्थको हाहाकार खेप्नुपर्छ।

पतिले पत्नीको अनुहारमा तातो तेल खन्याइदिए

पतिले पत्नीको अनुहारमा तातो तेल खन्याइदिए

बिहिबार, २५ जेठ २०७४

गत सोमबार छिमेकीको मेलापात सकेर वैत्येश्वर गाउँपालिका नाम्दुकी ३४ बर्षिया उर्मिला तामाङ घर फकिइन्। दुई दिनदेखि लगातारको मेलापातले लखतरान उनले कान्छो छोरा अमिरलाई गाउँ नजिकैको नाम्दु बजारमा मासु किन्न पठाइन्। छोरा मासु बोकेर फर्किए र लेखपढतिर लागे।

तेल ट्यांकरलाई २० हजार ताल्चा

तेल ट्यांकरलाई २० हजार ताल्चा

बुधबार, २३ चैत २०७३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीको चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ । ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी लकिङ सिस्टम’ कार्यान्वयनमा जाने तयारी गरेको निगमले ताल्चा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ल्याउने तयारी गरेको हो ।

युरो–४ मापदण्डको तेल आयो

युरो–४ मापदण्डको तेल आयो

आइतबार, २० चैत २०७३

नेपाल आयल निगमले न्यून प्रदूषण र धेरै माइलेज दिने युरो–४(फोर) स्ट्यान्डर्ड (मापदण्ड)को डिजेल र पेट्रोल आयात सुरु गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल ल्याउन थालेको निगमले जनाएको छ।

सुरक्षा निकायकै पम्पमा तेल ठगी

सुरक्षा निकायकै पम्पमा तेल ठगी

बिहिबार, १७ चैत २०७३

सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीवार गरेको अनुगमनमा शसस्त्र प्रहरीले सञ्चालन गरेको गुहेश्वरी पम्प भक्तपुरमा उपभोक्तालाई कम तेल दिएको पाइएको छ ।

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

बुधबार, ११ फागुन २०७३

पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्।

पेट्रोल  पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

पेट्रोल पम्पमा उपभोक्ताको लाइन, निगम भन्छ– 'पर्याप्त तेल छ'

सोमबार, ०९ फागुन २०७३

उपत्यकाका पेट्राेल पम्पहरूमा उपभाेक्ताकाे लामाे लाइन लागेकाे छ। नेपाल आयल निगमले पट्रोलियम पदार्थको अभाव नभएको बताइरहँदा पट्रोल पम्पहरुमा भने उपभोक्ताको लाइन बढ्दै गएको हाे ।

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

ट्रम्पका तेल व्यापारी विदेशमन्त्रीविरुद्ध डोमोक्याटको मतदान

बिहिबार, २० माघ २०७३

तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्।

नेसनल ट्रेडिङबाटै ठगी, तोकिएभन्दा कम तेल वितरण

नेसनल ट्रेडिङबाटै ठगी, तोकिएभन्दा कम तेल वितरण

मङ्गलबार, ११ असोज २०७३

नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

कराेडाैंकाे गुणस्तरहीन खाने तेल बेच्दै, ५–१० हजार जरिवानामा छुट्दै

कराेडाैंकाे गुणस्तरहीन खाने तेल बेच्दै, ५–१० हजार जरिवानामा छुट्दै

बिहिबार, ३० भदौ २०७३

म्याद गुज्रेको खाने तेललाई पुनः नयाँ प्याकेटमा राखेर बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारी सीलबन्दी बारा प्रसाशनले सिलबन्दी गरेकाे नितनपुर चोकमा सञ्चालित कृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घ्यु उद्योगलाई विना कारवाही छोडिएको छ। २०७१ साउनमा उक्त तथ्य खुलेपछि प्रशासनको आदेशमा प्रहरीले उक्त उद्योग सीलबन्दी गरेको थियो।

कुन तेल खानु ठिक?

कुन तेल खानु ठिक?

शनिबार, २२ साउन २०७३

काठमाडौंको घट्टेकुलो निवासी सकिला पाण्डेको भान्सामा सधैं तोरीको तेल मगमगाउँथ्यो। उनी धेरैजसो परिकार तोरीको तेलमा पकाउँथिन्। तर पछिल्लो चार वर्षदेखि उनको रोजाइ बदलिएको छ। उनी अचेल तोरीको तेल होइन सूर्यमुखी वा भटमासको तेलमै खानेकुरा तयार पार्छिन्।

Ncell Footer Ad