तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

बुधबार, ०६ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि उपत्यकाका विभिन्न चोकमा रातारात फूल तथा बोटबिरुवा रोपिए। तर, सी जिनपिङ फर्केलगत्तै पार्कमा रोपिएका...

सांसदको प्रश्नः तीनकुनेको जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयो?

बिहिबार, १२ भदौ २०७६

राष्ट्रियसभाको विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गाको विषयमा प्रश्न उठेको छ। ...

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

बुधबार, ०८ साउन २०७६

सामाजिक प्राणीको रूपमा परिभाषित मानिसको स्वभाव फरक हुन्छ। एक अर्काको सोच फरक भएकाले उनीहरूको भोगाइ र अनुभवमा भिन्नता हुने गरेको...

पेस्तोलसहित तीनकुनेबाट एक जना पक्राउ

पेस्तोलसहित तीनकुनेबाट एक जना पक्राउ

सोमबार, २७ जेठ २०७६

महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई तीनकुनेबाट पक्राउ गरेको छ। ...

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

बुधबार, २७ चैत २०७५

राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन्। रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए। दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

चिटिक्क पारिँदै तीनकुने

चिटिक्क पारिँदै तीनकुने

मङ्गलबार, २९ चैत २०७३

ठाउँठाउँमा जस्तापाताले घेरिएको छ। भित्रपट्टि कतै फोहोर थुपारिएको छ त कतै निर्माण सामग्री राखिएको छ। बीच भागतिर गाडी सिक्ने ठाउँ छ। छेउतिर पार्किङ गरिएको छ। सहरको बीचमा रहेको करिब तीनकुनेको ४२ रोपनीे जग्गाको कुरुपता अब भने हट्ने भएको छ।

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मङ्गलबार, ०४ माघ २०७३

मुआब्जा विवादले ४२ वर्षसम्म तीनकुनेमा पार्क निर्माण हुन सकेको छैन। सरकार र जग्गाधनीबीचको विवाद नटुंगिदा पार्क बन्न नसकेको हो। सरकारले ०३१ मा तीनकुनेमा करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो।

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

सोमबार, ०३ माघ २०७३

काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।

Ncell Footer Ad