गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)

नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको...

तपाईंको नानीलाई पनि अटिजम छ कि?

तपाईंको नानीलाई पनि अटिजम छ कि?

तपाईंका नानीको एक्लै बस्ने बानी छ?, आँखामा आँखा जुधाउँदैनन्? अरु केटाकेटीसँग खेल्दैनन्?, बोलेका शब्द या भाषा दोहो¥यायै गर्छन्? अत्यधिक चकचके...

तपाईंको मनपर्ने रङले के भनिरहेको छ ?

तपाईंको मनपर्ने रङले के भनिरहेको छ ?

तपाईंमा कामप्रति समर्पणको भाव बढी हुन्छ । आक्रामक रुपमा तपाईं कुनै कुरामा लागिपर्नु हुन्छ । तपाईं कुरामा भन्दा काममा बढी...

उम्मेद्वारज्यू, तपाईँको घोषणापत्र खोइ?

उम्मेद्वारज्यू, तपाईँको घोषणापत्र खोइ?

स्थानीय तहको निर्वाचन राज्यको कुनै प्रशासनिक एकाइको निर्वाचन नभई स्थानीय सरकार निर्माण गर्ने निर्वाचन हो। यस्तो महत्वपूर्ण निर्वाचनको विरोध गर्नेलाई...

फोनले गर्छ तपाईंको जासुसी

फोनले गर्छ तपाईंको जासुसी

सोमबार, १६ फागुन २०७३

क्रिसमसको बेला, मैले आफन्तलाई उनलाई मन पर्ने एउटा ज्याकेट उपहार दिनेबारे सोचेँ। पसलमा गएर हेर्दा एउटा रातो रङको ज्याकेट र त्यसमा जडेको फूल मन पर्‍यो। मैले त्यो ज्याकेट मन पर्ला कि नपर्ला भनेर फोन गरेर सोधेँ। अर्को दिन मैले मेरो फेसबुक अकाउन्टमा ठ्याक्कै त्यही ज्याकेट विज्ञापनका रुपमा देखेँ। यो देखेर म चकित परेँ। मैले यो कुरा केही साथीलाई सुनाएँ र तिनले पनि यस्तै मिल्दोजुल्दो घटना सुनाए।

कपिल शर्माको मोदीलाई प्रश्न: यहि हो तपाईको राम्रो दिन?

कपिल शर्माको मोदीलाई प्रश्न: यहि हो तपाईको राम्रो दिन?

शुक्रबार, २४ भदौ २०७३

भारतीय हास्यकलाकार कपिल शर्माले अक्रोश पोख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्दै गरेको ट्विट यतिबेला भाइरल बनेको छ।

के तपाईको स्मार्टफोन तात्छ ?

के तपाईको स्मार्टफोन तात्छ ?

मङ्गलबार, ०७ बैशाख २०७३

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।