ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

आइतबार, २६ जेठ २०७६

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ...

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

बिहिबार, ०९ जेठ २०७६

तनहुँको कोत्रे बजारमा ५ करोड रुपैयाँको लागतमा ज्वालादेवी मन्दिर निर्माण सुरु गरिएको छ। ज्वालादेवीको पुजाअर्चना गरेमा आगलागीका घटना नहुने जनविश्वास...

४२ वडा सचिवविहीनः कार्यालय सहयोगी र सामाजिक परिचालकलाई जिम्मा

४२ वडा सचिवविहीनः कार्यालय सहयोगी र सामाजिक परिचालकलाई जिम्मा

बुधबार, ०१ जेठ २०७६

तनहुँका १० स्थानीय तहमा ८५ वडा रहेका छन्। ४२ वडा हालसम्म सचिवविहीन रहेका छन् भने ४३ वडामा मात्रै सचिव रहेका...

डेढ वर्षभित्र तनहुँका सबै घरधुरीमा बिजुली

डेढ वर्षभित्र तनहुँका सबै घरधुरीमा बिजुली

आइतबार, २९ बैशाख २०७६

तनहुँमा डेड वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण हुने भएको छ। हालसम्म विद्युत् सेवा पुग्न नसकेका तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र...

पेस्तोलसहित चार पक्राउ

पेस्तोलसहित चार पक्राउ

बुधबार, २५ बैशाख २०७६

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गोठ गएकी महिलाको भीरबाट लडेर मुत्यु

गोठ गएकी महिलाको भीरबाट लडेर मुत्यु

सोमबार, १६ बैशाख २०७६

तनहुँ शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा रहेको गोठमा गएकी एक महिलाको चिप्लिएर भीरबाट खसेर मृत्यु भएको छ। कास्की रुपाकोट घर भएकी ४५ वर्षीया पुष्पादेवी खड्का छोरीको घर बेलचौतारा बस्दै आएकी थिइन्।

तनहुँमा नेकपाको एकता टुगिंयो

तनहुँमा नेकपाको एकता टुगिंयो

बुधबार, ११ बैशाख २०७६

पाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको एकता प्रक्रिया टुगिंएको छ। लामो रस्साकस्सीपछि तनहुँमा स्थानीय तह र वडा तहको एकिकरण टुंगिएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०९ बैशाख २०७६

जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज विहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

तनहुँका स्थानीय तहमा १५ करोड बेरुजु

तनहुँका स्थानीय तहमा १५ करोड बेरुजु

आइतबार, ०८ बैशाख २०७६

तनहुँका स्थानीय तहमा गत आर्थिक बर्ष २०७४/०७५ मा १५ करोड रुपैयाँ बढी अनियमित खर्च गरेको खुलेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छपन्नौ वार्षिक प्रतिवेदनले जिल्लाको १० स्थानिय तहमा १५ करोड २२ लाख रुपैयाँ ३० हजार अनुशासन विपरित खर्च गरेको उल्लेख छ।

जिप दुर्घटनामा ८ जना घाइते

जिप दुर्घटनामा ८ जना घाइते

शनिबार, ०७ बैशाख २०७६

भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

शनिबार, ०७ बैशाख २०७६

जंगली मौरी (खाग) ले टोक्दा तीन जना बेहोस भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय कमल विक, हिरालाल विक र टंकलाल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए। तीनै जना बेहोस छन्। त्यस्तै स्थानीय दिलबहादुर विक भागेर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिए।

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

शुक्रबार, २२ चैत २०७५

गण्डकी प्रदेशका दुई जिल्लामा भएका दुर्घटनामा २० जना घाइते भएका छन्। शुक्रबार स्याङजा र तनहुँमा दुर्घटना भएको हाे।

पर्यटक लोभ्याउँदै इर्लुङ झरना

पर्यटक लोभ्याउँदै इर्लुङ झरना

बिहिबार, १४ चैत २०७५

तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो। स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन।

बस र माेटरसाइकल जुध्दा २ जनाकाे मृत्यु

बस र माेटरसाइकल जुध्दा २ जनाकाे मृत्यु

शनिबार, ११ फागुन २०७५

तनहुँमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार व्यास नगरपालिका–१२ घाँसीकुवामा पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना३९प ९५३८ नम्बरकोे मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार गोरखाका २१ वर्षीय माधव दराई र पर्साका १६ वर्षीय सुरज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

तलब नपाएपछि घरबाटै मगाएर खर्च धान्छन् स्वाथ्यकर्मी

तलब नपाएपछि घरबाटै मगाएर खर्च धान्छन् स्वाथ्यकर्मी

शनिबार, ०४ फागुन २०७५

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत कर्मचारीले ४ महिनादेखि तलबभत्ता पाएका छैनन्। अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ जना स्वास्थ्यकर्मी र  कर्मचारीले असोजयता तलबभत्ता पाउन नसकेका हुन्।

आत्मीयताको मुहान टुटेपानी

आत्मीयताको मुहान टुटेपानी

शनिबार, २६ माघ २०७५

मिर्लुङकोट क्षेत्रको टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी नै रहेछ टुटेपानी ! गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।

जिप दुर्घटनामा २ जनाको मुत्यु, ५ घाइते

जिप दुर्घटनामा २ जनाको मुत्यु, ५ घाइते

बिहिबार, २४ माघ २०७५

बुधबार साँझ जिप दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ६ जालभज्याङ्गमा जिप पल्टदाँ बन्दीपुर गाउँपालिका ५ झारगाउँका ५० बर्षीय मनबहादुर गुरुङ्ग र ४५ बर्षीया चीजमाया गुरुङ्गको मृत्यु भएको हो।

कहिल्यै मिलेनन् पौडेल र जोशी

कहिल्यै मिलेनन् पौडेल र जोशी

शनिबार, २८ पुष २०७५

गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

वृद्धको शव फेला

वृद्धको शव फेला

शुक्रबार, ०७ मङि्सर २०७५

तनहुँमा एक वृद्धको शव फेला परेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ कवासे स्थित बन्दै गरेकाे एक घरमा शुक्रबार विहान शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।

बस र माइक्रो जुद्धा तनहुँमा दुईको मृत्यु, आठ घाइते

बस र माइक्रो जुद्धा तनहुँमा दुईको मृत्यु, आठ घाइते

मङ्गलबार, ०९ असोज २०७५

पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

छिम्केश्वरीकी जय !

छिम्केश्वरीकी जय !

शनिबार, ०९ भदौ २०७५

निकै पहिले कतै सुनेको उर्दू पंक्ति टुपलुक्क आइपुग्छ स्मृतिमा। समय सदैव एकनास कहाँ हुन्छ र! जिन्दगी एक छोटो कहानी न हो। सास टुटेपछि सिद्धिन्छ कथा पनि । यतै कतै रहन्छ तेरो, मेरो भन्नु पनि। अनि छाडेर जानुपर्छ जायजेथा।

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

बिहिबार, १० साउन २०७५

तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी रुपमा चयन गरेको छ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

आइतबार, १७ असार २०७५

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

तुइनमुक्त हुन सकेन तनहुँ

तुइनमुक्त हुन सकेन तनहुँ

सोमबार, २१ फागुन २०७४

सरकारले तुइनमुक्त गर्ने घोषणा गरेको दुई वर्ष पूरा भएपनि तनहुँ अझैसम्म तुइनमुक्त हुन सकेको छैन । ऋषिङ र देवघाट गाउँपालिकाका स्थानीय ज्यानजोखिममा राखेर तुइनबाट सेतीनदी तर्न बाध्य छन् ।

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

बिहिबार, १५ भदौ २०७४

सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

बिहिबार, ०७ बैशाख २०७४

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा भएको छ। यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ।

तनहुँ सेतीमा एडिबी नै बाधक

तनहुँ सेतीमा एडिबी नै बाधक

आइतबार, ०७ कार्तिक २०७३

एसियाली विकास बैंक (एडिबी) ले प्रस्तावक कम्पनीको पूर्वयोग्यता मूल्यांकनमा ढिलाइ गर्दा १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया रोकिएको छ।एडिबीको अन्तिम स्वीकृतबिना थप प्रक्रिया सुरु नहुने हुँदा काम रोकिएको हो।

तनहुँ हाइड्रोमा अझै ढिलाइ

तनहुँ हाइड्रोमा अझै ढिलाइ

बुधबार, ०१ भदौ २०७३

कतैबाट बाधा अवरोध उत्पन्न नभए जलाशययुक्त तनहुँ हाइड्रोपावर निर्माण सुरु हुन अझै एक वर्ष लाग्ने भएको छ । पाँच वर्षअघि नै निर्माण सुरु गर्ने भनिए पनि ठेकेदार कम्पनी छनोट र लगानी जुटाउन ढिलाइ हुँदा पछाडि धकेलिएको हो । त्यसबाहेक बीचबीचमा परामर्शदाता छनोटको विषयमा विवाद हुँदा पनि आयोजनाले गति लिन सकेको थिएन ।