फाइनल आज: बलियाे फ्रान्सलाई राेक्ला त क्रोएसियाले ?

आइतबार, ३१ असार २०७५

करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले नयाँ च्याम्पियनका लागि गरेको प्रतीक्षा आइतबार साँझ सकिनेछ । मस्कोस्थित लुझनिकी...

प्रतिनिधि सभा बैठकमा पेश होला त चिकित्सा शिक्षा विधेयक

प्रतिनिधि सभा बैठकमा पेश होला त चिकित्सा शिक्षा विधेयक

आइतबार, ३१ असार २०७५

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ। बैठक एक बजेका लागि बोलाइएको भएपनि कार्यसूची अझै तय भएको...

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

शनिबार, ३० असार २०७५

सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे...

बन्ला त प्रतिवेदन

बन्ला त प्रतिवेदन

बुधबार, १३ असार २०७५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को अन्तिम बैठक आगामी शुक्रबार र शनिबार काठमाडौंमा बस्दैछ । बैठकमा सहमति जुट्न बाँकी केही...

बन्ला त तमोर जलाशययुक्त आयोजना

बन्ला त तमोर जलाशययुक्त आयोजना

मङ्गलबार, ०५ असार २०७५

तमोर जलाशययुक्त आयोजना निर्माण हुने चर्चा पाँचथर, तेह्रथुम र ताप्लेजुङमा चलेको एक दशक हुन लाग्यो ।

‘अब त हरकहीँ पेरिस भइसक्यो’

‘अब त हरकहीँ पेरिस भइसक्यो’

मङ्गलबार, २९ जेठ २०७५

नेपालका सीमित र गुनेचुनेका फेसन डिजाइनरका रूपमा चिनिन्छन् । फ्रान्समा फेसन डिजाइनिङ पढेर आएका उनी सम्भवतः एक्ला डिजाइनर हुन् ।

महिलामैत्री छ त बजेट?

महिलामैत्री छ त बजेट?

आइतबार, २७ जेठ २०७५

बजेट मुलुकको आय/व्यय निर्धारण गर्ने माध्यम हो। मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन्। यस अर्थमा बजेट मुलुकको आर्थिक पाटो सन्तुलनमा राख्ने हिसावले निकै महत्वपूर्ण छ। तर विडम्बना, नेपालमा यस्तो महत्वपूर्ण विषय भइकन पनि बजेट प्रस्तुति विवादमा पर्दै आएको थियो। कहिले जनप्रतिनिधिमूलक संस्था संसद्मा पेश गर्ने अवस्था नहुने तथा कहिले पेश गर्ने क्रममै अवरोध हुने प्रक्रियाले प्राथमिकता पाए। त्यसमाथि बजेट यही दिन पेश गर्ने भन्ने कुनै कानुनी प्रावधानसमेत नहुनाले पनि यो सत्तासीन दलहरूको स्वार्थअनुकूल प्रस्तुत गर्ने परिपाटी बस्दै आयो।

‘म त बोरिङ सेलिब्रेटी’

‘म त बोरिङ सेलिब्रेटी’

बिहिबार, २४ जेठ २०७५

करिब चार घण्टाको फोटोसुटले पनि सुरक्षा पन्तलाई थकाएको थिएन । शरीरमा जोश र मुहारमा मुस्कान उनको उस्तै थियो । प्रशंसकहरु उनको आँखा र मुस्कानको खुब तारिफ गर्ने गर्छन् । मान्छे पनि राम्री नै छिन्, मुहार फोटोजेनिक नै छ । तैपनि उनलाई लाग्छ, उनीसँग फोटोसुट ह्यान्डल गर्ने खुबी नै छैन । भन्दै थिइन्, ‘मलाई यो एकदमै हेक्टिक काम लाग्छ । फोटोसुटमा क्यामेरा फेस गर्दा म अति ‘कन्सस’ हुन्छु ।’

१० वर्षमा पेट्रोलियम सवारी हट्ला त ?

१० वर्षमा पेट्रोलियम सवारी हट्ला त ?

सोमबार, २१ जेठ २०७५

प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र उपत्यका सहितका आठ सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन प्रतिबन्ध लगाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

'सुन तस्करीका ठूला माछा कतै प्रधानमन्त्री त हैनन?'

'सुन तस्करीका ठूला माछा कतै प्रधानमन्त्री त हैनन?'

बिहिबार, १७ जेठ २०७५

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुन तस्करी काण्डमा साना माछा मात्रै पक्राउ परेको भन्दै ठूलो माछा स्वयं प्रधानमन्त्री नै त हैनन् भनी आशंका व्यक्त गरेका छन् ।

फलाउने होइन त कौसीमा फलफूल... (फोटो/भिडियो)

बुधबार, १६ जेठ २०७५

कीर्तिपुरस्थित केन्द्रीय बागवानी केन्द्रले सस्तो मूल्यमा फलफूल विरूवा वितरण सुरु गरेको छ।

नेपाली भाषा शिक्षकको मात्रै सम्पत्ति हो त ?

नेपाली भाषा शिक्षकको मात्रै सम्पत्ति हो त ?

शनिबार, १२ जेठ २०७५

विगत एक महिनादेखि नेपाली विषय बचाउ अभियानका नाममा देशव्यापी रूपमा एक प्रकारको भाषिक आन्दोलन चर्किरहेको छ । अभियानको मुख्य माग कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुनुपर्ने रहेको छ ।

कतै तपाईंलाई फिस्टुला त छैन ?

कतै तपाईंलाई फिस्टुला त छैन ?

बिहिबार, १० जेठ २०७५

गुल्मीकी ४० वर्षीया विमला शर्मालाई पिसाब चुहिने समस्याले सताएपछि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएकी छिन् । अस्पतालले शर्माको केही दिनमै शल्यक्रिया गर्ने तयारी गरेको छ ।

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

किमको चेतावनीपछि ट्रम्प–मुन फोनवार्ता, रोक्लान त संयुक्त सैन्य अभ्यास ?

आइतबार, ०६ जेठ २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ।

ओलीले के गर्नुपथ्र्याे त ?

ओलीले के गर्नुपथ्र्याे त ?

बिहिबार, ०३ जेठ २०७५

भारतका प्रधानमन्त्री यसपालि किन नेपाल आए भनेर धेरै मानिसहरू उत्सुक थिए । भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई प्रस्ट्याइदिए । उनको लक्ष्य भारतको कर्नाटकमा हुन लागेको चुनावमा हिन्दूहरूलाई तान्न नेपालका धार्मिक स्थलहरूको भ्रमण र पूजाआजा गरेको भनिएको छ।

'यो त सब भन्ने कुरा न हो'

'यो त सब भन्ने कुरा न हो'

सोमबार, ३१ बैशाख २०७५

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक कलहबाट स्थिरतातिर गएको छ। अघिल्लो साता विवादका बीच भएको निर्वाचनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चुनेपछि फुटबलले अब गति लिने अपेक्षा गर्न थालिएको छ।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

शनिबार, २९ बैशाख २०७५

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

उपत्यकामा आउला त रेल ?

उपत्यकामा आउला त रेल ?

सोमबार, १७ बैशाख २०७५

काठमाडौं उपत्यकामा रेल ल्याउने चर्चा भएको एक दशक भइसक्यो । सो अवधिमा न त विस्तुत अध्ययन नै भयो । न त निर्माणको बृहत योजना नै बन्न सक्यो।

‘यसपालि त चुर्लुम्मै डुबियो हजुर’

‘यसपालि त चुर्लुम्मै डुबियो हजुर’

आइतबार, १६ बैशाख २०७५

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने राजघाटका किसान दानबहादुर बस्नेत आइतबार मन लागि नलागी मकैका घोगा नंग्र्याउँदै थिए। ‘यसपालि त चुर्लुम्मै डुबियो हजुर,’ नागरिककर्मी पग्ने बित्तिकै उनले गुनासो गरे, ‘फाइदा हुनु त परै जाओस्, मकै फलाउन काडेको ऋण र त्यसको ब्याजसमेत तिर्न नसकिने भयो।’

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

शनिबार, १५ बैशाख २०७५

बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ।

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

चंकी पाण्डेकी छोरी बन्ने भइन ‘स्टुडेन्ट अफ त इयर २’को हिरोइन

बुधबार, २८ चैत २०७४

धर्मा प्रोडक्शनको निर्माणमा बन्न लागेको स्टुडेन्ट अफ त इयर २ को लिड रोलमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे हुने भएकी छिन्।

होलान् त पुराना सन्धि कार्यान्वयन

होलान् त पुराना सन्धि कार्यान्वयन

शुक्रबार, २३ चैत २०७४

नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो– केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन्।

‘स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिन सकिँदैन’

‘स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिन सकिँदैन’

आइतबार, १८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्। ओलीले एउटा सरकार चलाइरहेको अवस्थामा देशमा संघीयता आएपछि ७६१ वटा स्थानीय सरकार चलाउनुपरेकाले स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिनसक्ने अवस्थामा केन्द्रीय सरकार नरहेको बताए।

साख जोगाउलान् त विश्वप्रकाशले ?

साख जोगाउलान् त विश्वप्रकाशले ?

बिहिबार, १० फागुन २०७४

झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो।

सुध्रिने कुनै छाँट छैन, छ त ?

सुध्रिने कुनै छाँट छैन, छ त ?

बुधबार, २४ माघ २०७४

हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकतन्त्र होइन । तर हामीले अहिलेसम्म लोकतन्त्र भनेको भोट हालेर नेता छान्ने भन्ने मात्रै बुझ्यौँ । नेताले पनि लोकतन्त्र भनेको ५ वर्षमा एकचोटि भोट माग्न जाने अनि भोट ल्याएर सिंहदरबारमा बस्ने भन्ने नै बुझे । हाम्रो लोकतन्त्र यही बुझाइका कारण कमजोर हुँदै छ ।

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ? | गाडी खरिद गाइड

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ? | गाडी खरिद गाइड

शुक्रबार, १९ माघ २०७४

गाडीको बनावटमा आधारित गाइड

फर्केला त नेपाली साख ?

फर्केला त नेपाली साख ?

आइतबार, १४ माघ २०७४

२ सय ३६ । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दुई वर्षअघि नामिबियामा बनाएको स्कोर हो । नामिबिया त्यही ठाउँ हो, जहाँ नेपालले विश्वकप लक्ष्य राखेर विश्व क्रिकेट लिग डिभिजन २ खेलेको थियो । नेपालबाट सबैभन्दा धेरै रन ज्ञानेन्द्रले नै बनाएका थिए । नेदरल्यान्ड्स, क्यानाडा र नामिबियालाई हराएको नेपाल युगान्डा र केन्यासँग स्तब्ध बनेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पनि घुमाउरो बाटोतिर धकेलिएको थियो।

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

सोमबार, ०१ माघ २०७४

आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।

कतार पछि नेपालमा ‘मन त परदेशी’

कतार पछि नेपालमा ‘मन त परदेशी’

बिहिबार, ०६ पुष २०७४

रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।

आउँदै ‘म त परदेशी’

आउँदै ‘म त परदेशी’

आइतबार, ०२ पुष २०७४

वैदेशिक रोजगारीलाई प्रमुख कथा बनाएर फिल्म निर्माण गर्ने चलन पछिल्लो समयमा बढ्दै गएको छ । यस्तै कथामा निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ ।

लमी त जिल्ल !

लमी त जिल्ल !

बुधबार, ०६ मङि्सर २०७४

भक्तपुरका रत्नदेवी कासुला निराश छिन् किनभने उनले वर्षौंदेखि गरिआएको काम अहिले ठप्प भएको छ । उनले लगनको मौसममा लमीको काम गर्ने गर्थिन् । गएका ३० वर्षयता फुर्सदका बेला लमीको काम गर्दैआएकी थिइन् । कुनै बेला एक लगनमा ४–५ जोडीको विवाहसमेत उनले जुराएकी थिइन् । हिजोआज भने मुस्किलले २–३ वर्षमा एक जोडीको विवाह गराउँछिन् ।

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

आइतबार, १२ कार्तिक २०७४

भक्तपुर नगरपालिका–५, भेलुखेलकी आशा देउलाको घर २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो । त्यसयता देउला परिवारको बास टहरामै बितेको छ।

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

बुधबार, १८ असोज २०७४

स्वीकार्यता, पीडितको पीडा साट्ने, पीडामा मलम लागेको अनुभूति र सन्तुष्टि प्रदान गर्ने पीडितकेन्द्रित कार्यप्रणाली एवं भविष्यमा त्यस प्रकारका ज्यादती नदोहोरिने सुनिश्चितताले मात्र आयोगको औचित्य पुष्टि हुनेछ।

दुर्गापाठ त गर्थें, प्रसाद चाख्न पाउँदिनथेँ

दुर्गापाठ त गर्थें, प्रसाद चाख्न पाउँदिनथेँ

शनिबार, ०७ असोज २०७४

दशमीको दिन मेरो सजाय भुक्तान हुने दिन अथवा अबका एक वर्षसम्म दुर्गापाठ गर्नुनपर्ने हुँदा मन फुरुंग हुन्थ्यो । टीकाटालो सकाएर हातमा दक्षिणा परेपछि खुसी भएको मन पूजाको प्रसाद खानेबेला खिन्न हुन्थ्यो । मन नलागी–नलागी म दुर्गापाठ गर्थें तर मलाई नै दुर्गालाई चढाएको प्रसाद खानबाट वञ्चित गरिन्थ्यो । मलाई मात्र होइन, मेरो माइतीघरमा आज पनि दुर्गालाई चढाएको प्रसाद कुनै पनि स्वास्नी मान्छेलाई खान दिइँदैन ।

जिएसटी कै प्रभाव   हाे त !

जिएसटी कै प्रभाव   हाे त !

सोमबार, ०२ असोज २०७४

भारतले जुलाई १ देखि लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) को प्रभाव नेपालको भन्सार राजस्व असुलीमा देखापरेको छ। सरकारी अधिकारीहरुले जिएसटीको प्रभाव नपरेको बताए पनि चालु आर्थिक वर्षको सुरुका दुई महिना साउन र भदौमा मुलुकका प्रमुख भन्सार नाकाहरुको राजस्व असुलीलाई हेर्दा प्रभाव पारेको देखिएको हो।

मुसहरको बिलौना : ‘हामी त भोट खसाल्ने मेसिनमात्रै भएका छौं’

मुसहरको बिलौना : ‘हामी त भोट खसाल्ने मेसिनमात्रै भएका छौं’

बिहिबार, २९ भदौ २०७४

सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौल पश्चिम टोलमा मुसहर र पासवानको घना बस्ती छ । मुसहर जातिको कूलदेव दिनाभद्रीको मन्दिर निर्माणको योजना स्थानीयले धेरै पटक गाउँपरिषद्मा पुर्याए । तर, कहिल्यै पनि गाविस बोर्डले योजनाप्रति गम्भीर भएन । जसले गर्दा मुसहर समुदायमा आक्रोश र असन्तोष छ ।

प्रयोगात्मक अभिनेता- ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ’

प्रयोगात्मक अभिनेता- ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ’

सोमबार, २६ भदौ २०७४

सौगात मल्ल निःसन्देह नेपाली फिल्म जगतका प्रतिभाशाली अभिनेता हुन् । फिल्म चलोस्/नचलोस् तर हरेक फिल्ममा उनले आफ्नो बेजोड अभिनयको छाप छोडिरहेका हुन्छन् । साउन महिनाको दोस्रो साता यी भर्सटायल अभिनेतासँग नागरिक परिवारले ‘कभरब्वाई’का फोटोसुट गर्यो । फिल्म ‘लुट’को यो डायलग र यसलाई बोल्ने ‘हाकु काले’ धेरैको मस्तिष्कमा अझै पनि ताजा छ । निश्चय पनि सौगातले उल्लेख्य दर्शकमाझ ख्याति कमाएको ‘हाकु काले’बाटै हो । त्यसो त यस क्षेत्रमा एउटै फिल्म र चरित्रको ख्यातिबाट वर्षौंसम्म ब्याज खान खोज्नेको कमी छैन । सौगात भने यसको पक्षमा कहिल्यै भएनन् र छैनन् ।

कार्यान्वयन होलान् त मन्त्रीका योजना !

कार्यान्वयन होलान् त मन्त्रीका योजना !

आइतबार, २५ भदौ २०७४

हुनतः मन्त्री पदमा नियुक्त भएपछि सबैले यो र त्यो गर्छु भनेर कार्ययोजना ल्याउने विषय कुनै नौलो हैन। तर, आफ्नै पदको कार्यावधिको टुंगो नहुने र समयभित्रै गर्न सकिने काममा ध्यान नदिई निकै महत्वकांक्षी योजना सुनाएर चर्चा कमाउने रित जस्तै बनेको छ।

पुल त बन्यो, तर बाटो छैन

पुल त बन्यो, तर बाटो छैन

शुक्रबार, २३ भदौ २०७४

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ।

व्यवहारमा संघीय भयौँ त ?

व्यवहारमा संघीय भयौँ त ?

बिहिबार, २२ भदौ २०७४

“नेपालमा सबैथोक छ इमानदारी छैन” भन्ने गरिन्छ । तामातुलसी छोएर पञ्चभलादमीको अगाडि कमस खानेदेखि गाउँका ठूला ठालू भनाउँदाले निर्दोषलाई यातना दिएर जबर्जस्त दोषी प्रमाणित गर्नेसम्मको चलन नेपाली समाजमा थियो ।

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

बुधबार, २१ भदौ २०७४

कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पिङको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्पिङको संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको हो।

अनशन त स्थगित, तर...

अनशन त स्थगित, तर...

बिहिबार, ०१ भदौ २०७४

डा. केसीले सुरु गरेको लडाइँ एउटा तात्विक टुंगोमा नपुर्‍याई बीचमा छोड्न न उनी तयार हुन्छन् न त उनलाई नैतिक समर्थन दिने ती लाखौँ सर्वसाधारण जनता नै चूप लागेर बस्नेछन्।

‘हक लिने कुरा होइन, यो त कमाउनु पर्छ’

‘हक लिने कुरा होइन, यो त कमाउनु पर्छ’

आइतबार, २२ साउन २०७४

छन त उनका अनेकन् इच्छा छन् । ‘वन्डर वुमन’जस्तो सुपरहिरो फिल्म खेल्ने मन छ । सशक्त महिला उद्यमीका रुपमा विश्वभर पहिचान बनाउन चाहना छ । विश्वको सौन्दर्य उद्योगमा नेपालको छुट्टै परिचय दिलाउने रहर छ । दुव्र्यवहारमा परेका महिलाको सीप वृद्धि गर्ने उत्कण्ठा छ । मान्छेका कथा सुन्न उनलाई खुब रमाइलो लाग्छ, त्यसैले टेलिभिजनमा एउटा राम्रो ‘टक सो’ चलाउने मन पनि छ ,

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

शनिबार, २१ साउन २०७४

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

मङ्गलबार, १९ बैशाख २०७४

तपाईंले वायु कति खराब छ भन्ने सोच्नुभयो भने (जुन हरेक दिन सोच्नुपर्छ) आफूले आफैँलाई यो प्रश्न सोध्नुहोस्– मैले अन्तिम पटक कहिले आफ्नो सवारी साधन सर्भिसिङ गरेँ हँ?

सर्वोच्चले हस्तक्षेप गरेकै हो त?

सर्वोच्चले हस्तक्षेप गरेकै हो त?

शुक्रबार, १८ चैत २०७३

सर्वोच्चको निर्णयले कार्यपालिकी अधिकारमा धावा नबोले पनि उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धमा भने महत्वपूर्ण सिद्धान्त आकर्षित हुने अवस्था उत्पन्न भएको देखिन्छ।

‘कुन शक्तिको चक्करमा फँसेका छौं, निमित्त नायक त भएनौं ?’

‘कुन शक्तिको चक्करमा फँसेका छौं, निमित्त नायक त भएनौं ?’

बुधबार, २५ फागुन २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हतारमा संविधान संसोधन प्रस्ताव अगाडि बढाउँदा तपाइँको कुर्ची नै अफ्ठ्यारोमा पर्छ भनेर प्रधानमन्त्रीलाई आफूले सुझाएको भए पनि बेवास्ता गरेको बताएका छन्।

'संशोधन र निर्वाचन नचाहने दुबैथरी एउटै हेडक्वाटरबाट परिचालित त छैनन् ?'

'संशोधन र निर्वाचन नचाहने दुबैथरी एउटै हेडक्वाटरबाट परिचालित त छैनन् ?'

शुक्रबार, २० फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचन नचाहने दुबै अतिवादी प्रवृत्ति भएकाे बताएका छन्।

तपाइँको पासवर्ड १२३४५६ त होइन ?

तपाइँको पासवर्ड १२३४५६ त होइन ?

आइतबार, १६ माघ २०७३

इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन्। सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ। तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन्।

'प्रधानमन्त्रीज्यू, अब त केही गर्नुस्'

'प्रधानमन्त्रीज्यू, अब त केही गर्नुस्'

बिहिबार, २८ पुष २०७३

'प्रधानमन्त्रीज्यू, सर्वसाधारणलाई सास फेर्न गाह्रो भइसक्यो। अझै पनि के हेरेर बसिरहनुभएको छ। केही न केही त गर्नुस्!' बीस वर्षअघि वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भुषण तुलाधर बुधबार राष्ट्रिय योजना आयोगको बैठक कक्षमा एकाएक कड्किए।

Ncell Footer Ad