स्थानीय तह : गाडी किन्नमै रु ११ करोड खर्च

स्थानीय तह : गाडी किन्नमै रु ११ करोड खर्च

सोमबार, ०६ जेठ २०७६

डोटीका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि...

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

आइतबार, २२ बैशाख २०७६

जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता...

नाबालक छाेराले रुँदै भने : “मेरो बाबालाई किन आगो लगाउने”

नाबालक छाेराले रुँदै भने : “मेरो बाबालाई किन आगो लगाउने”

बुधबार, २३ माघ २०७५

डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो। ...

जिप दुर्घटनामा १ काे मृत्यु २ घाइते

जिप दुर्घटनामा १ काे मृत्यु २ घाइते

शनिबार, १९ माघ २०७५

अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सोमबार, १० मङि्सर २०७५

डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ यात्रु घाइते

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ यात्रु घाइते

बिहिबार, २८ भदौ २०७५

दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं. को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

डोटी जीप दुर्घटना :  मृतकको संख्या ५ पुग्यो

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

आइतबार, ०९ बैशाख २०७५

डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

मङ्गलबार, ३१ असोज २०७४

भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।

डोटी जिप दुर्घटना : न जग्गा रह्यो, न ज्यान

डोटी जिप दुर्घटना : न जग्गा रह्यो, न ज्यान

सोमबार, २३ साउन २०७४

छ महिनाअघि बोगटान गाउँपलिका–१, सिमचौर चपरतोला गाउँमा कुरा चल्यो– गाउँमा विद्युतको सबस्टेसन बन्ने। गाउँमै विद्युतको सबस्टेसन बन्ने कुरा सुनेका स्थानीयले गाउँमा 'उज्यालो युगको सुरुवात' हुने भनेर अर्थ्याए। जसले एक किसिमको खुसियाली फैलियो। त्यसको केही दिनमा सबस्टेसनका लागि ५० रोपनी जमिन चाहिने र सरकारले स्थानीयको जमिन अधिग्रहण गर्ने भन्ने समाचार फेलियोे। यसले पहिला हौसिएका स्थानीयलाई चिन्तामा पार्‍यो।

डोटी वन फँडानी प्रकरणः दुई वन कर्मचारी निलम्बनमा

डोटी वन फँडानी प्रकरणः दुई वन कर्मचारी निलम्बनमा

बुधबार, १९ माघ २०७३

जोरायल वन फँडानीमा मिलेमतो रहेको आशंकामा जिल्ला वन कार्यालय डोटीले ईलाका वन कार्यालय जोरायलमा कार्यरत दुई कर्मचारीहरुलाई तत्कालका लागि निलम्बन गरेको छ।