त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

बुधबार, ०८ फागुन २०७५

यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो। त्रिवि शिक्षाशास्त्रका...

पूर्वाञ्चल विश्वविद्यालयकाे सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग

पूर्वाञ्चल विश्वविद्यालयकाे सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग

सोमबार, ३० पुष २०७५

पूर्वाञ्चल विश्वविद्यालयमा गैर कानुनी रुपमा सह रजिष्ट्रार र सह डिनको नियुक्ती गरिएको भन्दै बदर गर्न माग गरिएको छ। ...

अग्रवाल नै आइओएम डिन

अग्रवाल नै आइओएम डिन

मङ्गलबार, ०१ फागुन २०७४

अदालतको आदेशको आडमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. जगदीशप्रसाद अग्रवाललाई असहयोग गरिरहेका त्रिभुवन विश्वविद्यालय पदाधिकारीले अन्ततः उनलाई नै...

चार दिनलाई दुई डिन

चार दिनलाई दुई डिन

सोमबार, २४ पुष २०७४

सर्वोच्च अदालतले चार वर्षअघि बर्खास्त त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई इच्छुक भएमा चार दिनका लागि पदमा फर्कन...

आइओएमका बर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

आइओएमका बर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

आइतबार, २३ पुष २०७४

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।

सहायक डिन अस्वीकार

सहायक डिन अस्वीकार

बिहिबार, १२ साउन २०७४

चारवर्षे पदावधि हुने आइओएम सहायक डिनमा 'अर्को व्यवस्था नभएसम्म' का लागि भन्दै अस्थायी प्रकृतिको जिम्मेवारी दिएर त्रिविले अपमान गर्न खोजेकाले चारजनाले पत्र बुझ्न इन्कार गरेका हुन्।

आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति

आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति

सोमबार, ०९ साउन २०७४

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा ९ महिनादेखि रिक्त क्याम्पस प्रमुख तथा सहायक डिनको नियुक्ति गरेको छ। डा.प्रताप नारायणलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ।

डिन कार्यालयमा लगाइएको  ताला खुल्यो

डिन कार्यालयमा लगाइएको ताला खुल्यो

सोमबार, ११ पुष २०७३

असन्तुष्ट पक्षले रमेशकान्त अधिकारी नेतृतवको समितिले बनाएको मापदण्डलाई पास गराउन सबै पक्ष लाग्ने, डिन कार्यालय र प्राध्यापकबीच छलफल गरेर अगाडि बढ्ने तथा फ्याकल्टी बोर्डमा प्राध्यापको प्रतिनिधित्व गराउने विषयमा सहमतिपछि ताला खोलिएको हो।

डा. अग्रवाल डिन नियुक्त

डा. अग्रवाल डिन नियुक्त

आइतबार, १९ मङि्सर २०७३

डा. जगदीशप्रसाद अग्रवाल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को नयाँ डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद् बैठकले अग्रवाललाई डिन बनाएको  हो।

आइओएम डिन सिंहले राजीनामा दिए

आइओएम डिन सिंहले राजीनामा दिए

शुक्रबार, १७ मङि्सर २०७३

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केपी सिंहले राजीनामा दिएका छन्। बीस दिन अघि डिनमा नियुक्त भएका सिंहले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनिया समक्ष राजीनामा दिएका हुन्।

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

बिहिबार, १६ मङि्सर २०७३

चिकित्सा शास्त्र अध्ययन संस्थान(अार्इअाेएम)का नवनियुक्त डिन केपी सिंहले नयाँ मापदण्डअनुसार डिन नियुक्त भएर अाएपछि अाफूले राजिनामा दिने बताएका छन्।

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

मङ्गलबार, १४ मङि्सर २०७३

चिकित्सा शिक्षामा सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले भिसी र डिन हटाउने काम प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका विषयमा सरकार र डा. केसीका प्रनितिधिबीच कुरा नमिलेपछि केसीले अनशन जारी राखेका छन्।

'उपकुलपति र डिन हटाऊ'

'उपकुलपति र डिन हटाऊ'

सोमबार, १३ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँ र आइओएममा वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहको बर्खास्तगीलाई अनशन अन्त्य गर्ने 'बटमलाइन' बनाएका छन्।

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

सोमबार, ०६ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले डिन विवादमा भुलाएर सरकारले मेडिकल कलेजहरूलाई चार अर्ब रुपैयाँ लुट्ने बाटो खुला गरेको बताएका छन्।

नयाँ डिन सम्बन्धन खोल्ने दाउमा

नयाँ डिन सम्बन्धन खोल्ने दाउमा

बुधबार, ०१ मङि्सर २०७३

-वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनको जिम्मेवारी पाएका डा. केशवप्रसाद (केपी) सिंहले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने संकेत गरेका छन्।

वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

सोमबार, २९ कार्तिक २०७३

त्रिभुवन विश्वविद्यालयले नौ महिनादेखि रिक्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. केशवप्रसाद (केपी) सिंह लाई नियुक्त गरेको छ। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने चार वर्षदेखिको परम्परा मिच्दै नवौं वरीयतामा रहेका डा. सिंहलाई डिन बनाएको हो।

वरिष्ठलाई रोक्न डिन कार्यालयमै तालाबन्दी

वरिष्ठलाई रोक्न डिन कार्यालयमै तालाबन्दी

शुक्रबार, १४ असोज २०७३

वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त हुनुपर्नेलगायत माग राखेर वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चार दिनदेखि नवौं अनशनमा छन्। यही माग अवरोध पार्न र वरिष्ठलाई पाखा लगाई पार्टी निकटकालाई डिन बनाउन दलनिकटका केही चिकित्सक भने बिहीबारदेखि संगठित रुपमै विरोधमा उत्रिएका छन्।

चलखेलले अड्कियो अाइअाेएममा डिन नियुक्ति

चलखेलले अड्कियो अाइअाेएममा डिन नियुक्ति

बिहिबार, १३ असोज २०७३

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी तीन दिनदेखि नवौंपटक अनशनमा छन् । यसपटक पनि केसीले आठौंमा जस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा रिक्त डिन वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग दोहोर्याएका छन् ।

वरिष्ठता मिचेर वनविज्ञान डिन सिफारिस

वरिष्ठता मिचेर वनविज्ञान डिन सिफारिस

शुक्रबार, २४ भदौ २०७३

नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस एकाइले प्राज्ञिक मर्यादा र प्रशासनिक कौशलभन्दा राजनीतिक पहुँचका आधारमा वनविज्ञान अध्ययन संस्थानको डिन सिफारिस गरेको भन्दै प्राध्यापकले विरोध जनाएका छन् ।

Ncell Footer Ad