प्रहरी बढुवामा राजनीतिक दबाब

प्रहरी बढुवामा राजनीतिक दबाब

बिहिबार, २६ बैशाख २०७६

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न...

सिआइबी प्रमुख डिआइजी शाहीकाे घरमा रहेकी महिला प्रहरीकाे मृत्यु

सिआइबी प्रमुख डिआइजी शाहीकाे घरमा रहेकी महिला प्रहरीकाे मृत्यु

आइतबार, ०८ पुष २०७५

केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको...

डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

मङ्गलबार, ०६ कार्तिक २०७५

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले...

डिआइजी नेतृत्वको टोली जुम्लामा

डिआइजी नेतृत्वको टोली जुम्लामा

सोमबार, ०७ साउन २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली...

३३ किलाे सुन तस्करीमा पूर्व डिआइजी निरौला पक्राउ

३३ किलाे सुन तस्करीमा पूर्व डिआइजी निरौला पक्राउ

आइतबार, ०९ बैशाख २०७५

गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ।

डिआइजी रमेश खरेलले दिए राजीनामा

डिआइजी रमेश खरेलले दिए राजीनामा

बुधबार, २८ चैत २०७४

डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन् ।

पूर्व डिआइजी सिलवालविरुद्ध मुद्दा दायर गर्ने तयारी

पूर्व डिआइजी सिलवालविरुद्ध मुद्दा दायर गर्ने तयारी

बुधबार, ०२ फागुन २०७४

नेकपा एमालेका सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैले मुद्दा दायर गर्ने तयारी गरेका छन्।

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

मङ्गलबार, १८ पुष २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

शनिबार, ०९ मङि्सर २०७४

सशस्त्र प्रहरीका एक डिआइजी तीन वर्ष बढी जागिर खाएको भेटिएको छ। मध्यक्षेत्रीय सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डिआइजी नरेन्द्र सिंह सेवाअवधिभन्दा तीन वर्ष बढी जागिर खाएको भेटिएको हो।

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

शुक्रबार, ०१ मङि्सर २०७४

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ।

डिआइजी सिलवालको रिट खारेज

डिआइजी सिलवालको रिट खारेज

मङ्गलबार, २७ भदौ २०७४

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको बृहद पूर्ण इजलासले रिटको औचित्य नभएको भन्दै मंगलबार खारेज गरिदिएको हो।

एसएसपी श्रेष्ठलाई डिआइजी बनाउन सिफारिस

एसएसपी श्रेष्ठलाई डिआइजी बनाउन सिफारिस

बिहिबार, ०८ भदौ २०७४

उपचारका क्रममा कोमामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवामा छुटाउँदा आलोचित भएको गृह मन्त्रालय र प्रहरी नेतृत्वले डिआइजीको विशेष पद निर्माण गरेर बढुवा सिफारिस गरेको छ।

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

बिहिबार, ०१ भदौ २०७४

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

डिआइजी सिलवाललाई छानवीन नगर्न सर्वोच्चको आदेश

डिआइजी सिलवाललाई छानवीन नगर्न सर्वोच्चको आदेश

मङ्गलबार, १२ बैशाख २०७४

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकरणको अन्तिम फैसला नआएसम्म सो विषयलाई लिएर डिआइजी नवराज सिलवाल केही नगर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चले महानिरीक्षक नियुक्ति प्रकरण जोडेर डिआइजी सिलवालमाथि छानवीन, निलम्बन वा कुनै अभियोगमा मुद्दा नचलाउन सरकारका नाममा आदेश दिएको हो।

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

मङ्गलबार, १२ बैशाख २०७४

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

सोमबार, ११ बैशाख २०७४

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले सोमबार सिलवाललाई निर्पध्वज निरौलाको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भुको थापाको जमानीमा तत्काल थुनामुक्त गर्ने दिएको हो ।

डिआइजी सिलवालको रिटमा अन्तरिम आदेश भएन

डिआइजी सिलवालको रिटमा अन्तरिम आदेश भएन

बुधबार, ३० चैत २०७३

प्रकाश आर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

अख्तियारमा डिआइजी सुवेदी

अख्तियारमा डिआइजी सुवेदी

बुधबार, १० कार्तिक २०७३

प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालयमा रहेका डिआइजी देवेन्द्र सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका छन्। एक महिनादेखि रिक्त रहेको अख्तियारस्थित प्रहरी महाशाखा प्रमुखमा गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई लगिएको हो।

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

मङ्गलबार, २१ भदौ २०७३

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।

Ncell Footer Ad