डा. केसी भेट्न माथेमासहितको टोली इलाम आउँदै

डा. केसी भेट्न माथेमासहितको टोली इलाम आउँदै

सत्याग्रहमा रहेको नवौं दिन डा.गोविन्द केसीलाई भेट्न चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति...

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

लगानी सुरक्षा गर्न आशयपत्र दिएकालाई सम्बन्धन : भट्टराई

प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सदस्य योगेश भट्टराईले राज्यले सबै जनताको लगानी सुरक्षित गर्ने जिम्मेवारी पूरा गर्न आशयपत्र...

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई...

डा.केसी झन्–झन् सिकिस्त, धरानमा विशेषज्ञ टोली तैनाथ

डा.केसी झन्–झन् सिकिस्त, धरानमा विशेषज्ञ टोली तैनाथ

चिकित्सा क्षेत्र सुधार माग गर्दै ७ दिनयता सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ झन्–झन् बिग्रिँदै गएको छ। इलाम अस्पतालमै...

डा. केसीलाई स्लाइन र अक्सिजन

डा. केसीलाई स्लाइन र अक्सिजन

सोमबार, ३० पुष २०७५

सत्याग्रहको छैटौं दिन (सोमबार) वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई अस्पताल सारिएको छ। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान ९ बजे सत्याग्रहस्थल फूलगाछीबाट करिब १ किलोमिटरमा रहेको इलाम अस्पताल ल्याइएको हो।

डा.केसीलाई अस्पताल लगियाे

डा.केसीलाई अस्पताल लगियाे

सोमबार, ३० पुष २०७५

सत्याग्रहको छैटौं दिन (सोमबार) वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई अस्पताल सारिएकाे छ। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान ९ बजेतिर इलाम अस्पतालमा सारिएकाे हाे।

डा.केसीको मुटुको गति अनियमित, अस्पताल जान मानेनन्

डा.केसीको मुटुको गति अनियमित, अस्पताल जान मानेनन्

आइतबार, २९ पुष २०७५

५ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको मुटुको चाल अनियमित हुन थालेको छ। आइतबार गरिएको परीक्षणमा उनको मुटुको गति अनियमित भइ अस्पताल नै लैजानुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन्।

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

आइतबार, २९ पुष २०७५

नेकपा, सत्तारुढ दल नेकपाका नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा.गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन्। नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ।

बस्नै नसक्ने भए डा.केसी, सरकार मौन

बस्नै नसक्ने भए डा.केसी, सरकार मौन

शनिबार, २८ पुष २०७५

१६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसी सत्याग्रहको चौथो दिन (शनिबार) सम्म आइपुग्दा उठेर बस्नसमेत नसकेका चिकित्सकले बताएका छन्।

डा.केसीको रगतमा ग्लुकोज घट्यो, शौचालय पुग्नै समस्या

डा.केसीको रगतमा ग्लुकोज घट्यो, शौचालय पुग्नै समस्या

शुक्रबार, २७ पुष २०७५

सत्याग्रहमा रहेको तेस्रो दिन डा.गोविन्द केसीको रगतमा ग्लुकोजको मात्रा कम देखिएको छ। पसिना आउने र छाती दुख्ने समस्या देखिएपछि शुक्रबार इलाम अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए।

डा.केसीका ९५ प्रतिशत माग पूरा भएका छन् : नेम्वाङ

डा.केसीका ९५ प्रतिशत माग पूरा भएका छन् : नेम्वाङ

शुक्रबार, २७ पुष २०७५

सत्याग्रहमा रहेका डा.गोविन्द केसीका ९५ प्रतिशत माग पूरा भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन्। साउन १० मा डा.गोविन्द केसीसँग सहमति गरी जुस पिलाउन सरकारको प्रतिनिधिका रूपमा पुगेका नेम्वाङले कुनैपनि आन्दोलनको उपलब्धि ९५ प्रतिशतभन्दा बढी प्राप्त नहुने पनि बताए।

१६औं सत्याग्रह तयारीमा डा.केसी

१६औं सत्याग्रह तयारीमा डा.केसी

बुधबार, २५ पुष २०७५

चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्।

जुम्ला घटनाको छानबिन सुरु

जुम्ला घटनाको छानबिन सुरु

आइतबार, ०३ भदौ २०७५

चिकित्साशिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचारकक्षमा अनशनरत रहेका बेला डा.गोविन्द केसीलाई बलजफ्ती काठमाडौं लैजाँदा साउन ३ मा भएको घटनाको छानबिन सुरु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।