१ डलरको १०९ रुपैयाँ

१ डलरको १०९ रुपैयाँ

बिहिबार, ०३ जेठ २०७५

अमेरिकी डलरको भाउ पुनः महँगिएर एक सय नौ रुपैयाँ नाघेको छ । बुधबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०९.२२ रुपैयाँमा...

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

बिहिबार, २० पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अमेरिकालाई धोका दिएको भन्दै सहयोग रोक्ने धम्की दिए लगतै पाकिस्तान सरकारले डलरको साटो युआन प्रयोग...

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

आइतबार, ०३ मङि्सर २०७४

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी...

डलरको बन्डल खोल्दा २० का नोट!

डलरको बन्डल खोल्दा २० का नोट!

शनिबार, २१ फागुन २०७३

डलर साट्ने लोभमा पर्दा दुई व्याक्ति ठगिएका छन्। तिनकुने गैह्रीगाउँ चावहिल बस्ने नवलपरासी गैंडाकोटका ३५ वर्षीय भिमबहादुर राउतको नगद ५...

डलरको बन्डल खोल्दा कागज !

डलरको बन्डल खोल्दा कागज !

मङ्गलबार, १० फागुन २०७३

डलर साट्न बोलाई भुमेस्थान–६ सिम्ले स्थित पृथ्वीराजमार्गमा सुनसरी धरान उपमहानगरपालीका–१६ बस्ने ४८ बर्षीय राजेन्द्र लिम्बुको साथबाट १२ लाख रुपैयाँ ठगी भएको छ।

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

बुधबार, १५ मङि्सर २०७३

अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।

जिम्बाबेले ल्यायो डलरको साटो आफ्नै मुद्रा

जिम्बाबेले ल्यायो डलरको साटो आफ्नै मुद्रा

मङ्गलबार, १४ मङि्सर २०७३

जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ । तर आइतबार जारी नोटले उच्च मुद्रा स्फीति हुने आशंका गरिएको छ ।

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

शनिबार, ०४ मङि्सर २०७३

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ।

भारतले पाँच अर्ब  डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

भारतले पाँच अर्ब डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

शुक्रबार, २८ असोज २०७३

भारत र रुसबीच शनिबार ५ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने भएको छ। सो सम्झौतापछि भारतलाई जमीनबाट हावामा मार हान्न सक्ने एस–४०० मिसाइल आपूर्ति गर्न बाटो खुल्ने भारतीय संचारमाध्यले जनाएका छन्। संचारमाध्यमका अनुसार सो सम्झौतामा हस्ताक्षर गोवा आयोजना हुने ब्रिक्स सम्मेलनका क्रममा हुने छ।

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

मङ्गलबार, ०७ असार २०७३

नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।

Ncell Footer Ad