ठमेलमा तीनतारे होटल जम्पा

ठमेलमा तीनतारे होटल जम्पा

सोमबार, १८ भदौ २०७५

काठमाडौंको ठमेलमा तीनतारे स्तरको होटल जम्पा सञ्चालनमा आएको छ। युवा पर्यटन व्यवसायीले बाह्य पर्यटकलाई लक्ष्य गर्दै उक्त होटल सञ्चालमा ल्याएका...

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

ठमेलमा चिनियाँ रेस्टुरेन्ट बढ्दै

शनिबार, २३ असार २०७५

काठमाडौंको व्यापारिक केन्द्र मानिने ठमेल क्षेत्र चिनियाँ भाषाका होडिङ बोर्डले भरिन थालेका छन् । पहिलोपटक यहाँ पुग्नेले ‘चाइना टाउन’ पुगेको...

ठमेलमा गुण्डागर्दी गर्ने पक्राउ

ठमेलमा गुण्डागर्दी गर्ने पक्राउ

मङ्गलबार, १९ असार २०७५

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप तिनथुङ्ग ९ घर भई हाल...

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

बिहिबार, ३१ जेठ २०७५

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। ...

ठमेलमा एनबीको नयाँ एटिएम

ठमेलमा एनबीको नयाँ एटिएम

आइतबार, २१ माघ २०७४

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तीमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले शुक्रबार एटिएम सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ।

ठमेलमा ज्योति विकास बैंक

ठमेलमा ज्योति विकास बैंक

शुक्रबार, १९ माघ २०७४

ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । साथै, बैंकका कर्मचारी तथा सर्वसाधारणले सो अवसरमा ठमेल सरसफाइ कार्यक्रम समेत गरेको बैंकले जनाएको छ ।

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

आइतबार, ०५ कार्तिक २०७४

राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो।

ठमेलमा ५५ करोडको तीनतारे मलवेरी होटल

ठमेलमा ५५ करोडको तीनतारे मलवेरी होटल

बिहिबार, ३१ चैत २०७३

पर्यटन गन्तव्य ठमेलमा ५५ करोड रुपैयाँ लगानीमा तीनतारे होटल निर्माण भएको छ। मलवेरी नामको यो होटल वैशाख १ बाट सञ्चालनमा आउने भएको छ। होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ  लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानीमा उक्त होटल निर्माण भएको हो।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

बिहिबार, ०९ मङि्सर २०७३

जरायोको सिङ बेच्दै गरेका दुई जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

बुधबार, १७ कार्तिक २०७३

ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

Ncell Footer Ad