टेस्ट टोलीमा पटेल

टेस्ट टोलीमा पटेल

बिहिबार, १० साउन २०७५

न्युजिल्यान्डले अक्टोबरमा पाकिस्तानविरुद्ध हुने तीन टेस्टको शृंखलाका लागि बुधबार घोषणा गरेको १५ सदस्यीय टोलीमा स्थान बनाउन स्पिनर अजाज पटेल सफल...

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

मङ्गलबार, ०१ साउन २०७५

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय...

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

शुक्रबार, २५ जेठ २०७५

भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुल्कर भारतीय यु–१९ राष्ट्रिय टोलीमा परेका छन्। ...

टेस्ट टोलीमा रसिद

टेस्ट टोलीमा रसिद

बिहिबार, १७ जेठ २०७५

युवा स्पिनर रसिद खान अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार भारतविरुद्ध हुने ऐतिहासिक पहिलो टेस्ट शृंखलाका कारण घोषणा गरेको टोलीमा स्थान बनाउन...

पाकिस्तानी टोलीमा पाँच युवा खेलाडी

पाकिस्तानी टोलीमा पाँच युवा खेलाडी

सोमबार, ०३ बैशाख २०७५

आयरल्यान्ड र इङल्यान्डविरुद्ध अर्को महिना सुरु हुने टेस्ट शृंखलाका लागि पाकिस्तानले पाँच नयाँ खेलाडी समेट्दै आइतबार १६ सदस्यीय टोली घोषणा गरेको छ।

रोहित पहिलो पटक राष्ट्रिय टोलीमा

रोहित पहिलो पटक राष्ट्रिय टोलीमा

शुक्रबार, १२ माघ २०७४

युवा ब्याटस्म्यान रोहितकुमार पौडेलले यसै महिनाको अन्त्यमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि बिहीबार घोषित टोलीमा स्थान बनाउन सफल भएका छन् ।

आमिर पाकिस्तानी टोलीमा फिर्ता

आमिर पाकिस्तानी टोलीमा फिर्ता

बुधबार, ०१ कार्तिक २०७४

पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको तीन ट्वान्टी–२० शृंखलाका लागि तीव्र गतिका बलर मोहम्मद आमिरलाई टोलीमा फिर्ता बोलाएको छ ।

कँडेल र भण्डारी क्रिकेट टोलीमा

कँडेल र भण्डारी क्रिकेट टोलीमा

बिहिबार, २२ भदौ २०७४

सुशील कँडेल र ललित भण्डारीलाई समावेश गर्दै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले आगामी अक्टोवर १३ र १५ मा हङकङसँग खेल्नेछ ।

अमेरिकी फुटबल टोलीमा नेपाली मूलका विशेष अधिकारी

अमेरिकी फुटबल टोलीमा नेपाली मूलका विशेष अधिकारी

बुधबार, १६ चैत २०७३

अमेरिका निवासी नेपाली मूलका १४ वर्षीय किशोर विशेष अधिकारी उमेर समूहको अमेरिकन फुटबल टोलीमा परेका छन्। उनले स्पेनको बार्सिलोनामा हुने फुटबल प्रतियोगितामा अमेरिकी टोलीबाट खेल्दैछन्।

एफसी एसियन कपको टोलीमा अनिल गुरुङ परेनन्

एफसी एसियन कपको टोलीमा अनिल गुरुङ परेनन्

शुक्रबार, ०४ चैत २०७३

नेपाली राष्ट्रिय फुटवल टिमका नियमित कप्तन अनिल गुरुङ आसन्न एफसी एसियन कप क्वालिफायर्स खेलका लागि घोषित टोलीमा अटाउन सकेनन्।

ल्याङगर अस्ट्रेलियाली टोलीमा

ल्याङगर अस्ट्रेलियाली टोलीमा

आइतबार, २६ मङि्सर २०७३

पूर्व ओपनिङ ब्याट्सम्यान जस्टिन  ल्याङगरले अस्ट्रेलियाको ट्वान्टी-२० टोली सम्हाल्ने भएका छन्। उनी फेब्रुअरीबाट लागु हुने गरी केही समयका लागी टोलीको प्रशिक्षक नियुक्त भएका हुन्।

पटेल आठ वर्षपछि टेस्ट टोलीमा

पटेल आठ वर्षपछि टेस्ट टोलीमा

बिहिबार, ०९ मङि्सर २०७३

भारतीय टोलीका विकेटकिपर ऋद्धिमन साहले बुधबार इङ्ल्यान्डविरुद्ध हुने तेस्रो टेस्ट नखेल्ने भएका छन्। कमजोर मानिएको स्थानमा आठ वर्षपछि पार्थिव पटेललाई पुनः बोलाइएपछि साह टोलीमा पर्न सकेनन्। भारतले विशाखापट्टनममा दोस्रो टेस्टमा २ सय ४६ रनको जित पाउँदा साहको बायाँ जाँघमा समस्या देखिएको थियो।

महिला टोलीमा अधिकांस छनोट खेल्दाकै खेलाडी

महिला टोलीमा अधिकांस छनोट खेल्दाकै खेलाडी

शनिबार, ०४ मङि्सर २०७३

छनोट प्रतियोगितामा सफल हुँदाका खेलाडीलाई निरन्तरता दिँदै एसिसी महिला एसिया कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना

मङ्गलबार, २८ भदौ २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

मङ्गलबार, २१ भदौ २०७३

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

मङ्गलबार, २१ भदौ २०७३

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

म्याक्सवेल टोलीमा परेनन्

म्याक्सवेल टोलीमा परेनन्

सोमबार, १७ साउन २०७३

अलराउन्डर ग्लेन म्याक्सवेल श्रीलंकाविरुद्धको एक दिवसीय शृङ्खलाका लागि अस्ट्रेलया टोलीमा आफ्नो स्थान सुरक्षित गर्न असफल भएका छन्। अस्ट्रेलिया क्रिक्रेट बोर्डले शनिबार स्टेभिन स्मिथको कप्तानीमा घोषणा गरेको १५ सदस्यीय टोलीमा म्याक्सवेलको नाम समावेश गरिएको छैन।

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

मलेसिया पुगेपछि मन्त्रीको टोलीमा खटपट, आधी फर्किए

शुक्रबार, १७ असार २०७३

काठमाडौं—नेपालका सरकारी अधिकारी कति अव्यवस्थित र योजनाविहीन तरिकाले काम गर्छन् भन्ने उदाहरण मलेसिया भ्रमणमा पनि देखिएको छ। मलेसियामा काम गर्दै आएका श्रमिकको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराको नेतृत्वमा गएको ‘जम्बो’ टोलीमै खटपट भएपछि टोलीका आधा सदस्य बिहीबार स्वदेश फर्केका छन्।

स्विस टोलीमा परिपक्वताको खाँचो

स्विस टोलीमा परिपक्वताको खाँचो

आइतबार, १२ असार २०७३

युरोपियन च्याम्पियनसिपको लिग चरणको प्रदर्शनकै आधारमा स्विट्जरल्यान्डमाथि पोल्यान्डले जित्छ भन्ने थियो। तर, लिग चरणमा भन्दा नकआउट चरणमा सधैँ दाबेदार मानिएको टोली नै उच्च प्रदर्शन गर्ने निश्चित नहुने शनिबारको खेलमा प्रस्ट देखिन्थ्यो।

Ncell Footer Ad