टेलिकमको भ्वाइस र डाटा सेवाको शुल्क वृद्धि

टेलिकमको भ्वाइस र डाटा सेवाको शुल्क वृद्धि

आइतबार, ३१ असार २०७५

नेपाल सरकारले साउन १ गते देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको...

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

बिहिबार, २१ असार २०७५

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। ...

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

आइतबार, २७ जेठ २०७५

नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम,...

टेलिकमको अप्टिकल फाइबर ३७५ किलोमिटर

टेलिकमको अप्टिकल फाइबर ३७५ किलोमिटर

शुक्रबार, २५ जेठ २०७५

नेपाल टेलिकमले हालसम्म तीन ७५ किलोमिटर अप्टिकल फाइबर नेटवर्क जडान गरिसकेको जनाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म चार सय...

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

मङ्गलबार, २२ जेठ २०७५

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

बुधबार, ०२ जेठ २०७५

सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन।

नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

आइतबार, ३० बैशाख २०७५

नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ।

टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

बुधबार, १२ बैशाख २०७५

नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको थियो।

नयाँ वर्षमा टेलिकमको नयाँ अफर

नयाँ वर्षमा टेलिकमको नयाँ अफर

शुक्रबार, ३० चैत २०७४

नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ।

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

बिहिबार, ०३ फागुन २०७४

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

बुधबार, ०२ फागुन २०७४

नेपाल दूरसञ्चार कम्पनीको आम्दानी साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा साढे पाँच प्रतिशतले घटेको हो।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

मङ्गलबार, ०१ फागुन २०७४

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

स्याटेलाइट टेलिकमको बजार हिस्सा १ प्रतिशत

स्याटेलाइट टेलिकमको बजार हिस्सा १ प्रतिशत

शुक्रबार, २६ माघ २०७४

वैदेशिक लगानीका रूपमा ल्याएको रकम नरोक्न सर्वोच्चको आदेशपछि चर्चामा आएको नेपाल स्याटेलाइट टेलिकम प्रालिको बजार हिस्सा एक प्रतिशत रहेको छ । यस टेलिकममा व्यवसायी अजयराज सुमार्गीको १५ प्रतिशत शेयर रहेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मुलुकमा सञ्चालनमा रहेका ६ दूरसञ्चार सेवा प्रदायकमध्ये स्याटेलाइटको अवस्था तल्लो स्तरमा छ ।

नेपाल टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमको स्प्रिङ अफर

शुक्रबार, २६ माघ २०७४

नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस

टेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस

बिहिबार, ०६ पुष २०७४

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ।  कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

नेपाल टेलिकमको 'तिहार अफर'

नेपाल टेलिकमको 'तिहार अफर'

मङ्गलबार, ३१ असोज २०७४

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कल आम्दानी घट्यो

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कल आम्दानी घट्यो

मङ्गलबार, १० असोज २०७४

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा झन्डै २२ प्रतिशतले कमी आएको छ । गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको छ ।

नेपाल टेलिकमको दसैं अफर

नेपाल टेलिकमको दसैं अफर

शुक्रबार, ०६ असोज २०७४

नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

टेलिकमको लापरबाहीले ग्राहक मर्कामा

शुक्रबार, १६ भदौ २०७४

नेपाल टेलीकमको लापरबाहीका कारण खोटाङका नमस्ते तथा स्काई फोनका ग्राहक मारमा परेका छन् । फोनमा नेटवर्क नहुने, नेटवर्क आए पनि आवाज स्पष्ट नसुनिने, दुई मिनेटभन्दा बढी कुरा गरे आफैँ फोन काटिने, राती १० बजदेखि विहान ५ बजेसम्म नेटवर्क नहुने लगायतका समस्या देखिएपछि उपभोक्ता मारमा परेका हुन् ।

२३ जिल्लामा टेलिकमको सिम निःशुल्क

२३ जिल्लामा टेलिकमको सिम निःशुल्क

बिहिबार, १५ भदौ २०७४

नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लाहरूमा निःशुल्क सिम वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर मा रु. ५० को टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरेको हो ।

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

नेपाल टेलिकमको साझेदार बन्न जापानको केडिडीआइ इच्छुक

शुक्रबार, २७ साउन २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिएको छ।

दुई नागरिककर्मीलाई टेलिकमको सम्मान

दुई नागरिककर्मीलाई टेलिकमको सम्मान

बुधबार, २५ साउन २०७४

नेपाल टेलिकमले दुई जना नागरिककर्मीलाई सम्मान गर्ने भएको छ। २०७३ सालमा उत्कृष्ट समाचार प्रेसित गरे बापत टेलिकमले नागरिककर्मी सन्तोष न्यौपाने र सन्तोष पोखरेलाई संयुक्तरुपमा सम्मानित गर्न लागेको हो। सम्मानित हुनेमा गोरखापत्रका संवाददाता विश्वास रेग्मी पनि रहेका छन्।

टेलिकमको सेवा स्याटेलाइट प्रविधिबाट

टेलिकमको सेवा स्याटेलाइट प्रविधिबाट

मङ्गलबार, २४ साउन २०७४

गुणस्तरीय सेवा नभएको भन्दै आलोचना खेपिरहेको नेपाल टेलिकमले अति दुर्गम क्षेत्रका विभिन्न भागमा स्याटेलाइट प्रविधिबाट सेवा विस्तार गरेको छ। स्याटेलाइट प्रविधिबाट नेटवर्क विस्तार गर्दा दूरसञ्चार कम्पनीहरूले भने घाटा बेहोर्नु पर्छ।

टेलिकमको दैनिक डाटा खपत साढे २७ हजार जिबी

टेलिकमको दैनिक डाटा खपत साढे २७ हजार जिबी

मङ्गलबार, १७ साउन २०७४

सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले दैनिक साढे २७ हजार जिबी (गिगाबाइट) भन्दा धेरै डाटा प्रयोग गर्ने गरेका छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गरेर दैनिक उक्त डाटा प्रयोग गर्ने गरेको टेलिकमको ताजा तथ्यांकमा उल्लेख छ।

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

सोमबार, ०९ साउन २०७४

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत अनलाइनबाट डाटा किन्न सकिने सुविधा सुरु गरेको जानकारी गरायो । नेपाल टेलिकमको आधिकारिक वेबसाइटअन्तर्गत अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरेर डाटा किन्न सकिनेछ ।

आइटियु डेमा टेलिकमको अफर

आइटियु डेमा टेलिकमको अफर

बुधबार, ०३ जेठ २०७४

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (आइटियु डे) का दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई विभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ ।

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

बुधबार, १३ बैशाख २०७४

बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् ।

नेपाल टेलिकमको पल्स अवधि घट्यो

नेपाल टेलिकमको पल्स अवधि घट्यो

शुक्रबार, ०१ बैशाख २०७४

नेपाल टेलिकमका मोबाइल ग्राहकले नयाँ वर्षको दिनबाट १० सेकेन्डको एक पल्सको सुविधा पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार वैशाख १ गतेदेखि नै टेलिकमले पल्सको अवधि घटाउने लागेको हो।

टेलिकमको नयाँवर्ष अफरः रिचार्जमा १५ प्रतिशत बोनस, सयमा ४०० एमबी डाटा

टेलिकमको नयाँवर्ष अफरः रिचार्जमा १५ प्रतिशत बोनस, सयमा ४०० एमबी डाटा

मङ्गलबार, २९ चैत २०७३

नेपाल टेलिकमले अफ्ना ग्राहकका लागि नयाँ्वर्ष अफर ल्याएको छ । अफरअन्तर्गत रु. १०० को रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज गर्दा १५ प्रतिशत बोनस ब्यालेन्स प्राप्त गर्ने टेलिकमले जनाएको छ।

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

शुक्रबार, २५ चैत २०७३

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ। टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित भइरहेका छन्।

टेलिकमको डाटा एक ‘जिबी’को ५ सय रुपैयाँ

टेलिकमको डाटा एक ‘जिबी’को ५ सय रुपैयाँ

मङ्गलबार, २२ चैत २०७३

धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ। हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्‍याउने नेपाल टेलिकम बागलुङले जनाएको छ। आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए।

टेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क

टेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क

आइतबार, २९ फागुन २०७३

नेपाल टेलिकमले होलीको अवसरमा डाटा, भ्वाइस र एसएमस सेवामा विशेष अफर ल्याएको छ। जिएसएम तथा सिडिएमए ग्राहकका लागि होली अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ। अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, युट्युब डाटा प्याक र सएमएस प्याक रहेका छन्।

टेलिकमको शिवरात्रि अफरः २२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बाेनस

टेलिकमको शिवरात्रि अफरः २२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बाेनस

बिहिबार, १२ फागुन २०७३

नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल डाटा अफर’ ल्याएको छ ।

टेलिकमको एसएमएस सेवा अवरुद्ध

टेलिकमको एसएमएस सेवा अवरुद्ध

सोमबार, ०२ फागुन २०७३

नेपाल टेलिकमको जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा एसएमएस सेवा अवरुद्ध भएको छ। एमएसएसको पूरै सिस्टममा समस्या नआएको प्रवक्ता प्रतीभा वैद्यले बताइन्।

२० रुपैयाँमा टेलिकमको सय एमबी फेसबुक प्याक

२० रुपैयाँमा टेलिकमको सय एमबी फेसबुक प्याक

आइतबार, २३ माघ २०७३

टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ। यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ। माघ २२ गतेदेखि एनटिप्रो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई आगमन कलको दरमा ५० प्रतिशत छुट उपलब्ध गरी नयाँ दर ३ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ। उक्त सेवा केही समय अघिदेखि बन्द थियो।

टेलिकमको फोर-जी सुरु

टेलिकमको फोर-जी सुरु

सोमबार, १८ पुष २०७३

नेपाल टेलिकमले चौथो पुस्ताको प्रविधि (फोर–जी/एलटिई) मा आधारित सेवा सुरु गरेको छ। ग्राहकको लामो प्रतीक्षापछि नेपालमै पहिलोपटक सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक टेलिकमले आइतबार फोर–जी सेवा सुरु गरेको हो। फोर–जी भनेको थ्री–जीको विकसित रुप हो, जुन द्रुत गतिको हुनेछ।

टेलिकमको फोरजीपुस १७ देखि

टेलिकमको फोरजीपुस १७ देखि

सोमबार, ०४ पुष २०७३

नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि पोखरा र काठमाडौंमा चौथो पुस्ता (फोर–जी) मोबाइल सेवा दिने भएको छ। दु्रतगतिमा इन्टरनेट चलाउने ग्राहकलाई लक्ष्य गर्दै टेलिकमले फोर–जी सेवा दिन थालेको हो ।

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

बिहिबार, ११ कार्तिक २०७३

नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ।

नेपाल टेलिकमको मोबाइलमा समस्या

नेपाल टेलिकमको मोबाइलमा समस्या

शनिबार, २२ असोज २०७३

नेपाल टेलिकमको मोबाइलमा समस्या देखिएको छ। शनिबार बिहानैदेखि मोबाइलको नेटवर्कमा 'इमरजेन्सी कल'मात्र देखिएको ग्राहकहरुले गुनासो गरेका छन्।

नेपाल टेलिकमको सेवा चार दिनदेखि अबरुद्ध

नेपाल टेलिकमको सेवा चार दिनदेखि अबरुद्ध

बुधबार, १९ असोज २०७३

रसुवा र नुवाकोटको १५ गाविसमा चार दिनदेखि नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको छ। टेलिकमको सेवा अबरुद्ध भएपछि १५ गाविसका करिब ५० हजार स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्। रसुवाको धैबुङ, लहरेपौवा, राम्चे, डाडागाउँ, ठुलोगाउँ, सरमथली, राम्चे, हाकु, भोर्ले र नुवाकोटको गेर्खु, तुप्चे, मनकामना, काउले, फिकुरी, भाल्चेलगायतका गाविस रहेका छन्।

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

बिहिबार, १३ असोज २०७३

नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक

कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक

बिहिबार, ०६ असोज २०७३

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

टेलिकमको डाटा अफर', ८५ रुपैयाँमा १२०० एमबी

टेलिकमको डाटा अफर', ८५ रुपैयाँमा १२०० एमबी

बिहिबार, १६ भदौ २०७३

नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइलका ग्राहकहरुका लागि फेस्टिवल टाटा अफर ल्याएको छ।

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

मङ्गलबार, १४ भदौ २०७३

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अपर ल्याउने जनाएको छ।

नेपाल टेलिकमको नयाँ योजना

नेपाल टेलिकमको नयाँ योजना

आइतबार, ०२ साउन २०७३

काठमाडौं- नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कलको सुविधा दिने भएको छ।

टेलिकमको नयाँ स्किमः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

टेलिकमको नयाँ स्किमः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

शनिबार, ०४ असार २०७३

काठमाडौं— नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ। टेलिकमले असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर निर्धारण गरेको हो।

Ncell Footer Ad